काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २० पैसा र बिक्रीदर १६९ रुपैयाँ ९० पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ […]Read More
Your blog category
काठमाडौं । पेट्रोलियम पदार्थ अभाव हुने हल्लाले राजधानीमा इन्धन भर्न सर्वसाधारणको भीड बढेको छ । भद्रकालीस्थित नेपाल आर्मीको पेट्रोल पम्प र नक्सालस्थित नेपाल प्रहरीको पेट्रोल पम्पमा सोमबार बिहानैदेखि सवारीसाधनको लामो लाइन देखिएको छ । हल्लाका कारण मोटरसाइकल, कार र सार्वजनिक सवारी साधन लिएर इन्धन भर्न आउनेको संख्या ह्वात्तै बढेको हो ।Read More
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार फागुन १९ सुनको मूल्य २५ सय रुपैयाँले बढेको हो । महासंघका अनुसार, आजका लागि प्रतितोला तीन लाख २८ हजार ६०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन तीन लाख २६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, चाँदी २०५ […]Read More
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ। निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले अनावश्यक भण्डारण गर्दा दुर्घटनाको जोखिमसमेत हुने भएकाले अनावश्यक भण्डारण नगर्न अनुरोध गर्दै इन्धन नियमित भइरहेको र चुनावभरि नियमित हुने जानकारी दिएका हुन्। उनले सूचनामार्फत भनेका छन्, ‘पेट्रोलियम पदार्थको आयात पाइप लाइनमार्फत नियमित रूपमा भइरहेको […]Read More
काठमाडौँ । बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखी रूपन्देही, कपिलवस्तु र नवलपरासी (बसुप) जिल्लाको बृहत् विकास गर्ने उद्देश्यले अघि सारिएको ‘ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजना’ कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। १२ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी लागत अनुमान गरिएको यो महत्त्वाकांक्षी परियोजनाको संयुक्त अध्ययन प्रतिवेदन तयार भई स्वीकृतिका लागि विश्व बैंकको मुख्यालयमा पुगेको छ। सहरी विकास मन्त्रालयको […]Read More
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ पुगेको छ। यसअघि १५ फागुनमा सुन प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। दुई दिनको अवधिमा सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले वृद्धि […]Read More
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार (फागुन १७) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७२ रुपैयाँ १८ पैसा, युके पाउण्ड स्ट्रलिङ […]Read More
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७२ रुपैयाँ १८ पैसा, युके पाउण्ड स्ट्रलिङ […]Read More
काठमाडौँ । स्थानीय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ५०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ३ लाख १४ हजार ९०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला ३ लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार चाँदीको मूल्य भने तोलामा १५ रूपैयाँले बढेको छ […]Read More
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ९५ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर […]Read More
