काठमाडौंमा सासेक भन्सार अधिकारीहरूको बैठक सुरु, क्षेत्रीय सहकार्य सुदृढको एजेण्डा
काठमाडौं, २६ श्रावण २०८२ – दक्षिण एसियाली क्षेत्रीय आर्थिक सहयोग (सासेक) सदस्य राष्ट्रका भन्सार अधिकारीहरूको तीन दिने बैठक काठमाडौंमा सुरु भएको छ। नेपालले आयोजना गरेको उक्त बैठकमा नेपाल, भारत, बङ्गलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र म्यानमारका भन्सार प्रशासनका उच्च अधिकारीहरूको सहभागिता रहेको छ। बैठकको उद्घाटन गर्दै अर्थ मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले सीमापार व्यापारलाई सहज र […]Read More