काठमाडौं । लगानी बोर्डको ६७औं बैठकले ४ सय ३९ मेगावाट क्षमताको बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको अनुमानित लागत ९३ अर्ब ४० करोड रुपैयाँ बराबर लगानी स्वीकृत गरेको छ । बुधबार बसेको बैठकले परियोजना विकास सम्झौताका लागि वार्ता समिति गठन गर्ने निर्णय समेत गरेको बोर्डले जनाएको छ । बोर्ड बैठक प्रधानमन्त्री एवं लगानी बोर्ड अध्यक्ष सुशीला […]Read More
नेपाली क्रिकेटको महाकूम्भ नेपाल प्रिमियर लिग (एनपिएल) आजदेखि सुरू हुँदैछ। ८ फ्रेञ्चाइज टोलीबीच हुने खेल मंसिर २७ गतेसम्म चल्नेछ। एनपिएलमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, काठमान्डु गोर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी आठ टोलीले भिड्नेछन्। उद्घाटन खेल साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाजबिच अपराह्न ४ बजेदेखि सुरू हुनेछ। […]Read More
काठमाडौँ । गृह मन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सीडीओ)सहित ५८ कर्मचारीको सरुवा गरेको छ । बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालले ७ जिल्लाका सीडीओसहित ५८ कर्मचारीको सरुवा गरेका हुन् । सरुवा हुने कर्मचारीहरुमा सहसचिव र उपसचिव छन् । बद्रीनाथ गैह्रेलाई गुल्मीकाे प्रमुख जिल्ला अधिकारीकाे रुपमा सरुवा गरिएकाे छ । दैलेखमा आनन्द सारु,पाँचथरमा बासुदेव दाहाल र राेल्पामा गंगा […]Read More
सिन्धुपाल्चोक । एकसातादेखि अवरुद्ध मेलम्ची खानेपानी आयोजनाको पानी आजदेखि काठमाडौँमा पथान्तरण हुने भएको छ। आन्दोलनरत पीडित र सरकारबीच गएराति भएको वार्ता सफल भएपछि अवरोध हटाइएको हो । कात्तिक २० गतेदेखि मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथानमा नै पुगेर मागहरू पूरा नभएको भन्दै पीडितले पानी पथान्तरण रोकेर आन्दोलन थालेका थिए । वार्तामा शहरी विकास, ऊर्जा तथा जलस्रोत […]Read More
काठमाडौं । काठमाडौं उपत्यकाका आज विभिन्न ठाउँमा केही समय विद्युत आपूर्ति बन्द गरिएको छ । स्युटाचार टेकु १३२ केभी लाइनको बुसबार कनेक्सन गर्न बिहान ७ बजेदेखि १० बजेसम्मका लागि विद्युत आपूर्ति बन्द गरिएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार रत्नपार्क, कुलेश्वर र पुल्चोक वितरण केन्द्रअन्तरगत कालीमाटी, क्षेत्रपाटी, भीमसेनस्थान, मिन्ट, त्रिपुरेश्वर, थापाथली, टेकु, […]Read More
फोटो ः पुष्कर पोख्रेल, गुल्मीको इस्मा गाउँपालिका अमरपुरको चौरासीमा आफ्नो धान वाली स्यहार्दै किसान । नेपालको सातै प्रदेशमध्ये कृषि उत्पादनमा अग्रणी मधेस प्रदेश यो वर्ष लगातारको प्राकृतिक विपत्तिबाट प्रभावित बनेको छ । देशको अन्नभण्डारका रूपमा चिनिने यस प्रदेशका किसानले गत असारमा खडेरी, असोजमा डुबान र कात्तिकमा बेमौसमी वर्षाको मार झेल्नुपरेको छ । धान रोप्ने समयमा […]Read More
काठमाडौं : यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन उल्लेख्य देखिएको छ। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३ हजार १२७, यूरोपबाट ४० हजार ५००, ओसियाना ६ हजार ८१४, अमेरिका १६ हजार […]Read More
काठमाडौँ । कृषि क्षेत्रलाई उत्पादनमुखी, आधुनिक र व्यावसायिक बनाउन कृषि विकास बैंक लिमिटेडले नयाँ प्रोत्साहनमूलक योजना अघि सारेको छ। बैंकले कृषक तथा कृषि उद्यमीको वित्तीय पहुँच सुलभ बनाउने उद्देश्यले कृषि कर्जामा ब्याजदर ६.४९ प्रतिशत मात्र कायम गरेको जनाएको छ। यस योजनाले कृषकको लगानी क्षमता विस्तार गर्दै देशको कृषि विकासमा महत्वपूर्ण टेवा पुग्ने बैँकले जनाएको छ […]Read More
मुग्लिन । सुक्खा पहिरोका कारण अवरुद्ध भएको पृथ्वीराजमार्ग मा अहिले दुईतर्फी यातायात सेवा सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, राजमार्ग अन्तर्गत इच्छाकामना–३, चुमखोला नजिक आइतबार राति करिब ९ बजेतिर पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। सडक अवरुद्ध भएपछि यात्रु तथा सवारी साधन गन्तव्यमा पुग्न सकेका थिएनन्। प्रहरी र सडक विभागको संयुक्त […]Read More
काठमाडौं महानगरपालिकाले घरभित्रबाट फोहोर बाहिर ननिकाल्न आह्वान गरेको छ। शुक्रबार सूचना जारी गर्दै महानगरपालिकाले ल्याण्डफिल साइटमा फोहोर बिसर्जनमा समस्या भइरहेकाले सुरक्षित तरिकाले फोहोर घरको कम्पाउण्डभित्रै राख्न अनुरोध गरेको हो। काठमाडौंबाट फोहोर बोकेर गएका ट्रक तीन दिनदेखि ल्याण्डफिल साइट पुग्न पाएका छैनन्। बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले विभिन्न माग राखेर फोहोर बिसर्जन गर्न दिएको छैन। समितिका संयोजक […]Read More
