काठमाडौँ । भारतको हिमाचल प्रदेशको सोलान जिल्लामा ग्यास विस्फोट भएको छ । ग्यास विस्फोटमा परी मृत्यु हुनेमा ९ जना नेपाली रहेका छन । मृत्यु हुनेमा नेपालको सल्यानस्थित सिद्ध कुमाल गाउँपालिका २ भडारेका स्थायी बासिन्दा रहेका छन् । सिद्ध कुमाख गाउँपालिका वडा नं. २ टाकुरा स्थायी ठेगाना भएको २ परिवारका ९ जना रोजगारीको शिलशिलामा भारतको हिमाचल […]Read More
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मधेस प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराई भूभागका थोरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम […]Read More
काठमाडौं । नेपालमा ५३ वटा मध्य पहाडी क्षेत्रको जिल्लाहरुमा सुन्तला जात फलफूलको खेती हुँदै आइरहेको छ। नेपालमा हुँदै आएको फलफूल खेतीको क्षेत्रफल मध्ये ३२५ क्षेत्रफल सुन्तलाजात फलफूलले ओगटेको छ, जसमध्ये सुन्तलालेमात्र २१५ क्षेत्रफल ओगटेको छ । सुन्तला बगैचाले किसानको जिविको-पार्जनमा महत्वपूर्ण भूमिका खेलेता पनि मध्य पहाडी जिल्लाहरुमा सुन्तला बगैंचामा ह्रासको समस्या उत्तिकै देखिन थालेको छ । […]Read More
काठमाडौँ । बैतडीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान करिब १० बजे जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका-८ मा म १ ज २२४ नम्बरको जीप दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको हो । सुर्नयाबाट डडेल्धुरातर्फ जाँदै गरेको जीप सडकबाट करिब ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। […]Read More
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। तराई भूभागका धेरै स्थानमा आज बिहानैदेखि कुहिरो र हुस्सु लागिरहेको छ । काठमाडौंमा आज बिहान पौने ६ बजको न्यूनतम तापक्रम ३।६ डिग्री सेल्सियस रहेको छ । दिउँसो १५ देखि १७ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ । दिउँसो तराई भूभागका […]Read More
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा मध्यान्न सम्म हुस्सु तथा कुहिरो रहनेछ। […]Read More
काठमाडौं– हाल देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, मधेश र लुम्बिनी प्रदेशका तराई भूभागमा हुस्सु र कुहिरो रहनुका साथै बाँकी तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ । आज […]Read More
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. (SKBBL) को १५ प्रतिशत बोनस लाभांश पारित भएको छ । संस्थाको २४औँ वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट संस्थाका अध्यक्ष खेम बहादुर पाठकले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन मार्फत प्रस्ताव गर्नुभएको बोनस शेयर १४.२५% र कर प्रयोजनका लागि नगद लाभांश ०.७५% गरी १५ प्रतिशत लाभांश […]Read More
काठमाण्डौ । नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. को ५औँ अधिवेशनबाट एकराज उप्रेतीको नेतृत्वमा १५ सदस्य रहेको नयाँ कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा पूर्ण शर्मा महिला उपाध्यक्षमा मीना कुमारी ढकाल र सिचवमा चिरन्जिवी केसी निर्वाचित हुनुभएको छ । यस अघि १५ सदस्य सञ्चालक समितिका लागि ७ प्रदेशबाट एक एक जना निर्वाचित हुने […]Read More
काठमाडौं । देशभर आज आंशिक बदली रहने छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने छ । बिहान तराईमा हुस्सु र कुहिरो लागेको छ । सुरुवाती मापनमै काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान ५:४५ बजेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम तीन दशमलव शून्य […]Read More
