काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडको नवौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष रतनलाल केडियाज्यूको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा सभाध्यक्षले उपस्थित शेयरधनी, नियामक निकायका प्रतिनिधि तथा आमन्त्रित अतिथिहरूलाई स्वागत मन्तव्य व्यक्त गर्नुभयो । साथै उहाँले कम्पनीको वार्षिक प्रगति, वित्तीय अवस्था, उपलब्धि तथा भावी कार्यदिशासहितको वार्षिक विवरण सभामा पेश गर्नुभयो । […]Read More
नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. को १८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । देशभरका १ हजार १ सय ५१ संस्थाका प्रतिनिधिहरुको सहभागितामा भएको साधारणसभामा बोल्नुहुँदै पूर्व मन्त्री एवम् राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष बडालले सहकारी आन्दोलनमा महिलाको भूमिकालाई विशेष रूपमा उल्लेख गर्नुभयो । उहाँले सहकारी क्षेत्रमार्फत महिलामा आएको जागरणले नेपाली समाजको रूपान्तरणमा महत्वपूर्ण […]Read More
काठमाडौँ। दक्षिणकाली नगरपालिका-७ स्थित जंगलमा एक युवकको शव फेला परेको छ । जंगलको बिचमा रहेको झोलुङे पुल मुनि युवकको शव भेटिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार उक्त शव काठमाडौँको कुलेश्वर बस्ने रूपन्देही मायादेवी गाउँपालिका-५ घर भएका १८ वर्षीय अमर मणि चौधरीको हो । संकास्पद अवस्थामा शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि […]Read More
काठमाडौं । सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्नाका लागि आवेदन आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले एक लाख ३३ हजार ९८० निर्वाचन प्रहरी भर्नाका लागि आवेदन माग गरेको छ । दरखास्त पुस २५ देखि माघ १ गतेसम्म दिन सकिनेछ । बिहान १० देखि अपराह्न ४ बजेसम्म सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा दरखास्त दिन सकिनेछ […]Read More
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कर्णाली प्रदेश […]Read More
काठमाडौं – देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । बुधबार बिहान लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा हुस्सु लागेको छ । दिउँसो तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो निरन्तर देखिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली रहेर अन्य भागमा मौसम सफा […]Read More
काठमाडौँ । वीरगञ्ज महानगरपालिकाका चार प्रमुख क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा दुई समुदायबीच हुन सक्ने सम्भावित मुडभेडलाई लक्षित गर्दै निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी भोला दाहालले जारी गरेको आदेशअनुसार आइतबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म कुनै भेला, सभा, जुलुस र प्रदर्शन गर्न नपाइने भएको […]Read More
काठमाडौँ । काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न स्थानमा तापक्रम घटेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २ दिनमै काठमाडौँको न्यूनतम तापक्रम १ डिग्री घटेर आज ३.५ डिग्रीमा झरेको छ । यही पुस १९ गते काठमाडौँको तापक्रम ४.५ डिग्री रहेकोमा आज बिहान ९ बजे तापक्रम ३.५ डिग्रीमा झरेको छ । हिजो यहाँको तापक्रम ४ […]Read More
काठमाडौँ। अव्यवस्थित पूर्वाधार, जटिल भिसा प्रक्रिया, उच्च करदर तथा सीमित अन्तर्राष्ट्रिय कनेक्टिभिटीका कारण नेपालको पर्यटन क्षेत्र गम्भीर चुनौतीमा परेको पर्यटन व्यवसायीहरूले बताउनुभएको छ। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्सी (नाट्टा) द्वारा आइतबार काठमाडौँमा आयोजित ५८औँ वार्षिक कार्यक्रममा नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले पर्यटन व्यवसायीहरूले भोग्दै आएका समस्या सार्वजनिक गर्दै समाधानका स्पष्ट प्रस्तावहरू प्रस्तुत गर्नुभयो। नेपाल […]Read More
काठमाडौँ । देशभर पश्चिमी वायुको प्रभाव रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका धेरै स्थानहरूमा हुस्सु लागेको मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ । तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली […]Read More
