काठमाडौँ । हाल तराई भू-भागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको र एक-दुई स्थानमा हल्का हिमपातरवर्षा भइरहेको छ साथै कोशी र मधेस प्रदेशमा आंशिक बादल लागेको छ । सोमबार तराई भू-भागका केही स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ। देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र […]Read More
सिड्नी: नेपालिज ब्लड डोनर्स एसोसिएसन अष्ट्रेलिया (NBDA) को दोस्रो वार्षिक साधारण सभा (AGM) शनिबार, ३१ जनवरी २०२६ मा मेरिल्याण्ड्सस्थित NRNA कार्यालयमा एक कार्यक्रम विच सम्पन्न भएको छ। एसोसियनका अध्यक्ष रन्जिता भण्डारीको अध्यक्षता न्यु साउथ वेल्स अष्ट्रेलियाका अवैतनिक महावाणिज्यदुत संन्जिव कुमार शर्माको प्रमुख आथितित्यता सल्लाहाकार सूर्य गौतम को संचालनमा भएको सो कार्यक्रममा “रक्तदान जीवनदान भन्ने भावनालाई […]Read More
काठमाडौँ । परराष्ट्र मन्त्रालयले इरानको वर्तमान सुरक्षा अवस्था अस्थिर बन्दै गएको भन्दै त्यहाँ रहेका तथा इरान जाने तयारीमा रहेका नेपाली नागरिकका लागि सावधानीसम्बन्धी सूचना जारी गरेको छ। मन्त्रालयले आइतबार जारी गरेको सूचनामा विकसित घटनाक्रमका कारण अवस्था सहज नहुञ्जेल इरान भ्रमणको योजना स्थगित गर्न आग्रह गरिएको छ। साथै रोजगारी वा अन्य प्रयोजनका लागि इरानमा रहेका नेपाली […]Read More
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दु धर्मावलम्बीले घरघरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत […]Read More
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बादल लागेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ […]Read More
कृषि विकास बैंक लिमिटेडको सहयोगमा आईसीटी पत्रकार विकास मञ्चद्धारा मिति २०८२ माघ १६ गते टोखा नगरपालिका वडा नं. ९ स्थित चेतना महिला माध्यमिक विद्यालयमा एक दिने डिजिटल बैंकिङ्ग वित्तिय साक्षरता तालिम कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत महिला दिदीबहिनीहरूलाई डिजिटल बैंकिङ्गको पहुँच, विस्तार र सुरक्षाबारे जानकारी दिने उद्देश्यले आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि तथा […]Read More
काठमाडौं । नेपाल आयल निगमले आज २०८२ माघ १७ गते इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा पेट्रोलियम पदार्थको खुद्रा मूल्य समायोजन गरेको छ। निगमका अनुसार प्रति लिटर पेट्रोलमा रु ०.१२ ले मूल्य वृद्धि भएर आए पनि उपभोक्तामाथि अतिरिक्त भार नपरोस् भन्ने उद्देश्यले पेट्रोलको खुद्रा मूल्य यथावत् राखिएको छ। त्यसैगरी डिजेल तथा […]Read More
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहेको छ। गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने अन्यत्र मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो तराई भूभागका धेरै […]Read More
काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरका ३० वर्षीय विनादे पाख्रिनले आफ्नी पत्नी कोपिला पाख्रिन (२३) लाई हत्या गरी प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार, विनादे पाख्रिनले मदिरा सेवनपछि झगडा भएको विवादमा चिर्पटले आहत पारेर पत्नीको हत्या गरेका थिए। शव उनको घरको खाटमा फेला परेको थियो। घटना शुक्रबार बिहान भएको […]Read More
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी प्रदेश र मधेस प्रदेशको थोरै स्थानहरूमा हुस्सु लागेको छ। कोशी प्रदेश लगायत देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ। आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। देशभर आंशिक बादल लाग्नेछ। गण्डकी प्रदेशको […]Read More
