काठमाडौँ । पौषशुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म एक महिना श्रीस्वस्थानी व्रत र शालिनदीमा माघ स्नान गरिन्छ। पौषशुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ। शालीनदीमा स्नान गर्नाले अन्जानमा गरिएका पाप पखालिने र मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ। यस वर्षको मेलामा १६२ महिला र १४ पुरुष गरी कुल १७६ जना […]Read More
काठमाडौँ । काठमाडौँको मूलपानी क्षेत्रमा लुटपाटमा संलग्न समूहलाई नियन्त्रणमा लिन क्रममा प्रहरीले दुई राउन्ड गोली प्रहार गरी १० जनालाई पक्राउ गरेको छ। प्रहरी स्रोतले प्रशासनलाई जानकारी दिएअनुसार, लुटेरालाई नियन्त्रणमा लिन खोज्दा सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास भएपछि अवस्था नियन्त्रण बाहिर जान नदिन गोली चलाइएको हो। गोली प्रहारपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जनाइएको छ। रातिको समयमा विभिन्न व्यक्तिलाई पछ्याएर […]Read More
काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका पहाडी भू–भागमा पूर्णतया बादल लागेको छ र बाँकी भागमा आंशिक बादल लागेको छ । बागमती प्रदेशका केही स्थानमा र गण्डकी प्रदेशको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार बिहीबार दिउँसो तराईका […]Read More
काठमाडौं । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा सम्पन्न “दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन–२०८२” सहकारी अभियानलाई आधुनिक, प्रविधिमैत्री र युवाकेन्द्रित बनाउने स्पष्ट अठोटका साथ ६ बुँदे संकल्प जारी गर्दै सम्पन्न भएको छ । सम्मेलन २०८२ माघ १३ र १४ गते ललितपुरमा भएको हो । देशभरका युवा सहकारीकर्मी, […]Read More
कृषि विकास बैंकद्धारा व्यवस्थापन केन्द्रीय विभागलाई स्मार्ट डिजिटल बोर्ड सहयोग
कृषि विकास बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागलाई स्मार्ट डिजिटल बोर्ड सहयोग प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमले निर्धारण गरेका विभिन्न सहयोगका क्षेत्र अन्तर्गत शिक्षा तथा दिगो विकास लक्ष्य क्षेत्र मार्फत शैक्षिक गुणस्तर सुधारका लागि यो सहयोग प्रदान गरिएको बैंकले जनाएको छ । बैंकको यो सहयोगले विश्वविद्यालयमा अध्ययरत विद्यार्थीहरुका लागि डिजिटल प्रविधियुक्त […]Read More
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको एक विद्यालय भवन निर्माणसँग सम्बन्धित विषयमा अनुसन्धान पूरा गरी स्थानीय तहका दुई तत्कालीन पदाधिकारीलाई मुख्य प्रतिवादी बनाएर विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेको छ। आयोगका अनुसार बझाङको बित्थडचिर गाउँपालिका वडा नम्बर ९ स्थित सुनकुडा माध्यमिक विद्यालयको नमूना विद्यालय भवन निर्माण कार्यमा अनियमितता भएको भन्ने उजुरीका आधारमा अनुसन्धान […]Read More
कपिलवस्तु, १४ माघ । कपिलवस्तु प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार विश्राम प्रसाद थारु चौधरीले समृद्ध कपिलवस्तु निर्माणको साझा जिम्मेवारी पूरा गर्न सबैको सक्रिय सहयोग आवश्यक रहेको बताएका छन्। समाज निरन्तर गतिशील रहेको उल्लेख गर्दै उम्मेदवार चौधरीले समयको मागअनुसार जिल्लाको समग्र विकासमा आफू नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे। उनले विकास, […]Read More
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ। आज दिउँसो देशको उच्च पहाडी तथा हिमाली भूभागमा पूर्णतया बादल लाग्नेछ र बाँकी पहाडी र तराईका भूभागमा साधरणतया बादल लाग्नेछ । […]Read More
साना किसान विकास लघुवित्त वित्त वित्तीय संस्था लि. को आयोजनामा चितवनको भरतपुरमा एक दिने आम प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । चितवन जिल्लाका प्रारम्भिक संस्थाका सञ्चालक, लेखा समिति, सदस्य, कर्मचारी लगायतको सहभागितामा भएको आम प्रशिक्षण कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष खेम बहादुर पाठक, सञ्चालक सुखदेव न्यौपाने, नेपाल कृषि सहकारी केन्द्रीय […]Read More
काठमाडौं । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण भएर पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । कृषि तथा पानीजहाज क्षेत्रका लागि भाषा उत्तीर्ण गरेर रोस्टरमा वर्ष दिनभन्दा लामो समयसम्म नाम रहँदा पनि जान नपाएको भन्दै उनीहरूले मंगलबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । भाषा […]Read More
