काठमाडौँ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नुका साथै पहाडी भू-भागमा आंशिक बादल लागेको छ तथा बाँकी हिमाली तथा पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम […]Read More
काठमाडौँ । धरान–१३ जिरो प्वाइन्टमा आइतबार (आज) भएको स्कुल बस दुर्घटनामा घटना स्थलमै पाँच जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । भेडेटारबाट धरान आउँदै गरेको को १ ख ७११९ नम्बरको स्कुल बस जिरो प्वाइन्ट नजिक औषधि पसलमा ठक्कर दिँदै दुर्घटनाग्रस्त भएको हो । प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेहरूमध्ये महोत्तरीको गैडाबिदपुरका स्कुल […]Read More
काठमाडौँ । नेपाल डेरी एसोसिएसनले माघ ६ र ७ गते २७औँ वार्षिक साधारणसभा, स्थापना दिवस तथा नवौँ राष्ट्रिय महाधिवेशन आयोजना गर्ने भएको छ। सोही सन्दर्भमा शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा एसोसिएसनले दुग्ध क्षेत्रका विद्यमान समस्या, चुनौती र भावी कार्यदिशाबारे जानकारी गराएको हो। २०५५ साल माघ ७ गते स्थापना भएको नेपाल डेरी एसोसिएसन हाल देशभर ७ […]Read More
काठमाडौँ । पशुपालन गर्ने किसानलाई घाँसको ठूलो महत्व रहेको हुन्छ । हाम्रो समाज पशुपालनमा बिस्तारै व्यवसायिक बन्दै गएको छ । जसमा गाई, भैसी, बाख्रालाई पहिलो आवश्यकता भनेमने नै घाँस हो । पशुपालनबाट राम्रो आम्दानी लिन घाँसमा ध्यान दिन सके किसानले ठूलो मात्रामा आर्थिक लगानी घटाउन सक्छन् । घाँस कम दिँदा दाना वा खोले बढी खुवाउनु […]Read More
काठमाडौं । कृषि विकास बैंक लिमिटेडको ५९औँ वार्षिकोत्सवको अवसरमा बैंक व्यवस्थापन र बैंकमा क्रियाशील युनियनबीच मैत्रीपूर्ण फुटसल खेल सम्पन्न भएको छ । बैंक युनियन, कर्मचारी तथा व्यवस्थापनबीच आपसी भाइचारा, आत्मीयता र असल सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यसहित २०८२ माघ ३ गते आयोजना गरिएको मैत्रीपूर्ण फुटसल खेलमा दुवै समुहले ४–४ गोल गरेपछि बराबरीमा सम्पन्न भएको हो । […]Read More
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लागेको छ । मधेस प्रदेश र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो […]Read More
काठमाडौँ । हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानहरूमा तुवाँलो लागेको छ । पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली […]Read More
काठमाण्डौ । जिल्ला सहकारी संघ लिमिटेड, चितवनले जिल्लाभित्र सञ्चालनमा रहेका बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्था र प्रारम्भिक सहकारी संस्थाहरूलाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट जारी परिपत्रअनुसार दर्ता संस्था दर्ता गर्ने बारेमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट जारी परिपत्रअनुसार सहकारी संस्था अनिवार्य रूपमा दर्ता तथा अभिलेखीकरण हुनुपर्ने व्यवस्था कार्यान्वयनका लागि […]Read More
काठमाडौँ । कृषि विकास बैंक लिमिटेड र बिट्स क्राफ्ट (Bits Kraft Pvt. Ltd.) बीच बैंकका Nepal Pay तथा Fonepay QR प्रयोगकर्ताहरूलाई “कोइली” (Koili) नामक अडियो क्युआर मेसिन उपलब्ध गराउने सम्बन्धमा एक सम्झौता भएको छ । पछिल्लो समय डिजिटल भुक्तानीको लोकप्रियता बढ्दै गएसँगै, भुक्तानी प्रक्रियालाई थप सुरक्षित र भरपर्दो बनाउन बैंकले यो नयाँ प्रविधि भित्र्याएको हो […]Read More
काठमाडौँ । नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका तराई भूभागका केही स्थानहरूमा तुवाँलो लागेको छ । पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल […]Read More
