सेयर बजारमा पाँच दिनपछि कारोबार रकम चार अर्ब नाघेको छ। कात्तिक २५ गतेयता हरेक दिन सेयर बजारमा चार अर्बभन्दा कमको कारोबार भइरहेकोमा मंगलबार कारोबार रकम चार अर्ब १० करोड रूपैयाँको कारोबार भएको हो। सोमबार तीन अर्ब ९४ करोड रूपैयाँको सेयर किनबेच भएको थियो। बजार बढ्न थालेपछि कारोबार रकम पनि बढ्न थालेको हो। सेयर बजार परिसूचक […]Read More
काठमाण्डौ । नेपाल प्रिमियर लिग एनपीएलमा अहिले विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीचको खेल जारी छ । खेलमा विराटनगरले २ सय २० रन बनाउँदै पोखरालाई २ सय २१ रनको लक्ष्य प्रस्तुत गरेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको पोखरा एभेन्जर्स १० ओभरमा १ सय ३ रन बनाउँदै खेलिरहेको छ । अहिलेसम्म ४ विकेट गुमाएको […]Read More
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज बिहान ११:४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दैछन् । दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् । चारवटै टोलीको लक्ष्य सुखद् सुरुआत गर्ने हुनेछ । चितवन कुशल मल्लका कप्तानीमा मैदान […]Read More
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । राति कोशी प्रदेश र गण्डकी प्रदेशको […]Read More
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा काठमान्डु गोर्खाजले विजयी सुरूवात गरेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइड र प्यारापिटमा १० हजार बढी दर्शकका बीच भएको पहिलो खेलमा काठमाडौंले साविक विजेता जनकपुरलाई ५ विकेटले पराजित गरेको हो। जनकपुरले दिएको १३१ रनको सामान्य लक्ष्य काठमान्डुले १८ ओभरमा ५ विकेटको गुमाएर पूरा गर्यो। राम्रो सुरावात […]Read More
सोमबार सेयर बजार परिसूचक नेप्से ९.७८ अंकले बढेको छ। बजार बन्द हुँदा नेप्से परिसूचक २५५० विन्दुमा आएको छ। यसदिन कारोबार रकम सामान्य बढेको छ। आइतबार तीन अर्ब ८९ करोड रूपैयाँको कारोबार भएकोमा सोमबार तीन अर्ब ९४ करोड रूपैयाँको सेयर किनबेच भएको हो। कारोबारमा आएकामध्ये निर्जीवन बीमा र अन्य समूहगत परिसूचकबाहेक सबै समूह बढेका छन्। निर्जीवन बीमा […]Read More
ढाका । बंगलादेशमा गत वर्ष विद्यार्थी आन्दोलन दबाउन ‘मानवताविरुद्धको अपराध’ गरेको भन्दै त्यहाँको अदालतले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ । अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी)ले सोमबार हसिनालाई मृत्युदण्ड हुने सजाय सुनाएको हो । न्यायाधीश गुलाम मुर्तजाको नेतृत्वमा न्यायाधीशद्वय मोहम्मद अफीउल आलम महमुद र मोहम्मद मोहितुल हक एनाम चौधरीसमेत रहेको तीन सदस्यीय इजलासले उक्त […]Read More
छात्रवृत्ति–दिवा खाजा हिनामिना प्रकरणमा प्रधानाध्यापक र अध्यक्षमाथि मुद्दा
कपिलवस्तु जिल्लाको तौलिहवा नगरपालिका–८ स्थित श्री विश्वमैत्री आधारभूत विद्यालयमा छात्रवृत्ति, दिवा खाजा र पाठ्यपुस्तकका लागि विनियोजित रकम हिनामिना भएको आरोपमा विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूमाथि विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। मिति २०८२ मंसिर १ गते दायर गरिएको उक्त आरोपपत्रमा दुबै जनाले मिलेमत्तो गरी विद्यालय तथा राज्यलाई आर्थिक […]Read More
चर्चाकाबीच सुरु हुन लागेको एनपीएलको उद्घाटन खेलका सबै टिकट विक्रि भइसकेका छन् । एनपीएल हेर्न सामान्यतय ५ सय देखी टिकट किन्न सकिन्छ । एनपीएलका लागि उदघाटन र शनिबारको टिकट मूल्य साधारणतर्फ ५ सय रूपैयाँ रहेको छ। यस्तै उदघाटन र शनिबारको प्रिमियम टिकट मूल्य १५ सय रूपैयाँ तोकिएको छ। यसैगरी अन्य दिनको समूह चरणको खेलको टिकट […]Read More
नेपाली क्रिकेटको महाकूम्भ नेपाल प्रिमियर लिग (एनपिएल) आजदेखि सुरू हुँदैछ। ८ फ्रेञ्चाइज टोलीबीच हुने खेल मंसिर २७ गतेसम्म चल्नेछ। एनपिएलमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, काठमान्डु गोर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी आठ टोलीले भिड्नेछन्। उद्घाटन खेल साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाजबिच अपराह्न ४ बजेदेखि सुरू हुनेछ। […]Read More
