कार्तिक २३, २०८२, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा प्लाष्टिक, प्लाष्टिकजन्य बस्तु र फोहर बाल्न रोक लगाएको जनाएको छ । चिसो बढेसँगै फोहर, प्लाष्टिक र अन्य बस्तु खुला ठाउँमा बाल्ने क्रम बढेको जनाउँदै यस्ता बस्तु बाल्न रोक लगाइएको हो । जाडो महिनामा काठमाडौँ उपत्यकाको वायु प्रदुषणको स्तर अत्याधिक रुपमा बढ्ने गरेको छ […]Read More
मधेश प्रदेशमा नयाँ सरकार गठनसँगै तीन जना मन्त्री नियुक्त भएका छन्। नेकपा (एमाले) बाट लखन दास, समाजवादी पार्टीबाट विमला अन्सारी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कञ्चन विच्छा मन्त्री बनेका हुन्। उनीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन्। यसअघि एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्रीमा […]Read More
काठमाडौँ । विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको १११औँ जन्मजयन्ती सोमबार (आज) विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रूपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको प्रस्तावमा उनले आफ्ना समकक्षी नेता […]Read More
काठमाडौं । काठमाडौं उपत्यकाका आज विभिन्न ठाउँमा केही समय विद्युत आपूर्ति बन्द गरिएको छ । स्युटाचार टेकु १३२ केभी लाइनको बुसबार कनेक्सन गर्न बिहान ७ बजेदेखि १० बजेसम्मका लागि विद्युत आपूर्ति बन्द गरिएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार रत्नपार्क, कुलेश्वर र पुल्चोक वितरण केन्द्रअन्तरगत कालीमाटी, क्षेत्रपाटी, भीमसेनस्थान, मिन्ट, त्रिपुरेश्वर, थापाथली, टेकु, […]Read More
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ […]Read More
काठमाडौँ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन भएको छ । काठमाडौँ मेडिकल कलेजमा उपचारको क्रममा गएराति साढे २ बजे उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दियो । स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएपछि केही दिनयता उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । मिर्गौला फेल भएकोले उनको निरन्तर डायलाइसिस भइरहेको थियो । विगतमा […]Read More
मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री सोनलले नेपालको संविधानको धारा १६८को उपधारा (४) बमोजिम आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् । मधेसका पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिएपछि ५ दलका ५६ जना प्रदेशसभा सदस्यहरूको समर्थनमा सोनललाई गथ असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो । […]Read More
कृषि विकास बैंकले सेयर धनीका लागि १३ प्रतिशत लाभांश घोषणा गरेको छ। बुधबार बसेको बैंकको सञ्चालक समिति बैठकले सेयरधनीलाई करसहित ९.७५ प्रतिशत नगद र ३.२५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। बैंकको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताहरूमा वितरण हुनेछ। बैंकको लाभांश दर यसअघिको भन्दा बढेको […]Read More
गुलरिया (बर्दिया), कार्तिक १७ —बर्दियाको ताराताल साना किसान कृषि सहकारी संस्थाले धानको समर्थन मूल्यमा किसानसँग धान खरिद गर्न सुरु गरेको छ। व्यापारीहरूले सरकारले तोकेको समर्थन मूल्यमा धान खरिद नगरेपछि सहकारीले अग्रसरता लिएको हो। गत कार्तिक १ गतेदेखि धान खरिद सुरु गरेको सहकारीले हालसम्म किसानबाट तीन हजार दुई सय क्विन्टल धान खरिद गरिसकेको छ। सहकारीले आफ्ना […]Read More
फोटो ः पुष्कर पोख्रेल, गुल्मीको इस्मा गाउँपालिका अमरपुरको चौरासीमा आफ्नो धान वाली स्यहार्दै किसान । नेपालको सातै प्रदेशमध्ये कृषि उत्पादनमा अग्रणी मधेस प्रदेश यो वर्ष लगातारको प्राकृतिक विपत्तिबाट प्रभावित बनेको छ । देशको अन्नभण्डारका रूपमा चिनिने यस प्रदेशका किसानले गत असारमा खडेरी, असोजमा डुबान र कात्तिकमा बेमौसमी वर्षाको मार झेल्नुपरेको छ । धान रोप्ने समयमा […]Read More
