म्याग्दी । विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालमा चालु शरदयामको आरोहण सुरु भएको छ । धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा अवस्थित छ । सभेन समिट ट्रेक्समार्फत आरोहणका लागि गएका तीन जना नेपाली शेर्पाको सहयोगमा स्पेन, चीन र फ्रान्सका एक/एक जनाले आइतबार धौलागिरिको सफल आरोहण गरेका हुन् । स्पेनका जर्ज इगोचेगा रोड्रिगेज, चीनका पिङ […]Read More
काठमाडौँ । सोमबारको फूलपाती दिन पनि मौसम पूर्ण रूपमा सफा छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको आगामी २४ घण्टाको बुलेटिनअनुसार देशभर हाल मनसुनी वायू कमजोर भए पनि स्थानीय वायूको प्रभाव कायम छ। महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका पहाडी भू-भागमा सामान्यतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ। वर्षाको सम्भावना कोशी, बागमती […]Read More
बडादसैँको अवसरमा आज सप्तमी अर्थात् फूलपाती पर्व मनाइँदै छ। यस दिन शक्तिस्वरूपा भगवतीको सातौँ रूप माता कालरात्रिको पूजा आराधना गर्ने परम्परा रहेको छ। कालो वर्ण, गधा वाहन, तीन आँखा र चार हात भएकी कालरात्रि देवीले क्रमशः तरबार, मसाल, वरमुद्रा र अभयमुद्रा धारण गरेकी छिन्। उनको स्वरूप डरलाग्दो भए पनि भक्तजनलाई शुभ फल दिने भएकाले उनलाई […]Read More
नेपालमा पछिल्ला वर्षहरूमा विद्युतीय सवारी साधन (EV) को प्रयोग तीव्र गतिमा बढ्दै गएको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धि, वातावरणमैत्री प्रविधिप्रतिको आकर्षण र सरकारी प्रोत्साहनका कारण बजारमा इभीको प्रयोगकर्ताको संख्या दिनानुदिन बढिरहेको छ। तर, यसको प्रयोगसँगै इभी दुर्घटनाका समाचार पनि वृद्धि हुन थालेका छन्। प्रश्न उठ्छ— आखिर किन इभी दुर्घटना बढ्दै छन् ? १. अनुभव र […]Read More
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन् । त्यस्तै, जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमल्सिना नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले खनाल र तिमल्सिनालाई प्रधानमन्त्रीको दुई सल्लाहकारमा नियुक्त गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए ।Read More
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गरेका छन् । उनले ‘राष्ट्रिय संस्कृति पार्टी’ नामक पार्टी दर्ताका लागि निवेदन दिएका हुन् । पार्टी दर्ताका कागजातहरू रुजु गर्ने प्रक्रियामा रहेको निर्वाचन आयोग स्रोतले अनलाइनखबरसँग भन्यो । ‘उहाँले आफैं उपस्थित भएर दल दर्ताका लागि निवेदन दिनुभएको छ, हामी […]Read More
काठमाडौं । जेन–जी आन्दोलन दमनबारे जाँचबुझ गर्न गठित न्यायिक आयोगले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सहित पाँच जनालाई विदेश भ्रमणमा जान रोक लगाउन सरकारलाई सिफारिस गरेको छ । आयोगले उनीहरूको राहदानी(पासपोर्ट) रोक्का गर्न सिफारिस गरेको हो । तर सिफारिसमा राहदानी रोक्का भन्ने शब्द प्रयोग नभई विदेश भ्रमणमा रोक लगाउनु भनेको हो । आयोगले उनीहरूलाई स्वीकृती […]Read More
काठमाडौँ । चाडपर्व लक्षित सुरक्षा सचेतनाका लागि आज काठमाडौँमा संयुक्त ट्राफिक र्याली आयोजना गरिएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ महानगर प्रहरी बलको संयुक्त पहलमा गरिएको यस र्यालीमा सहभागीहरूले विभिन्न जनचेतनामूलक प्ले कार्ड बोकेर सडकमा हिँडेका थिए। र्यालीको उद्देश्य चाडपर्वको समयमा बढ्ने सवारी साधनको चाप र सम्भावित दुर्घटना नियन्त्रण गर्दै सुरक्षित तथा जिम्मेवार सडक […]Read More
काठमाडौँ । बडादसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन आज देवी कात्यायनीको पूजा आराधना गरी मनाइँदै छ। अष्टमातृका भगवतीको छैटौँ शक्तिका रूपमा कात्यायनीको पूजा गर्ने परम्परा रहँदै आएको छ। धार्मिक विश्वासअनुसार आजको दिनमा कात्यायनी देवीको पूजा गरे रोग, शोक, भय, दुःख र दरिद्रता नाश भई प्रगतिको मार्गमा अगाडि बढ्न सकिन्छ। शास्त्रीय मान्यताअनुसार महर्षि कात्यायनको तपस्याबाट प्रसन्न भई […]Read More
सुर्खेत । सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र २ पुरुष छन् । आइतबार बिहान करिब ८:४० बजे सल्यानको कपूरकोट गाउँपालिका ३, चोरखोलामा राप्ती राजमार्गमा लु २ ख ६४०२ नम्बरको फोर्स गाडी अनियन्त्रित भई सडकबाट करिब ३००,४०० मिटर तल खसेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका २ […]Read More
