मुक्तिराम पोखरेल, सिड्नी । अस्ट्रल नेप्लिज कम्युनिटी क्लब (एएनसीसी) ले सेप्टेम्बर २१ मा अष्ट्रेलियाको सिड्नीमा दशै कप २०२५ सहित विविध कार्यक्रम आयोजना गरेको छ । स्थापना भएको १ वर्षको अवधिमा विविध कार्यक्रम गर्दै आफ्नो काम र नामलाई स्थापित गर्न सफल हुँदै गएको क्लबले युवा वर्गलाई समेटी विशुद्ध सामाजिक कार्य गर्ने भावनाबाट क्षमता अभिवृदि सहित सामुदायिक […]Read More
सरकारले आगामी प्रतिनिधिसभा निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकलाई पनि मतदान गर्ने व्यवस्था मिलाउने भएको छ।गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार निर्वाचन आयोगमा भएको छलफलमा कम्तीमा पनि समानुपातिकतर्फ मतदानको व्यवस्था मिलाउनुपर्ने बाध्यता रहेको बताए।उनका अनुसार, निर्वाचन आयोगले यसको समाधान खोज्नुपर्ने र सरकारले आवश्यक परे अध्यादेश ल्याएर भए पनि प्रक्रिया अघि बढाउने तयारी गरेको छ।गृहमन्त्री अर्यालले सर्वोच्च अदालतको आदेशअनुसार […]Read More
बिमा प्राधिकरणका निलम्बित अध्यक्ष ओझालाई हाजिर नगराउन अर्थ मन्त्रालयको निर्देशन
अर्थ मन्त्रालयले निलम्बित अध्यक्ष शरद ओझालाई हाजिर नगराउन नेपाल बीमा प्राधिकरणलाई निर्देशन दिएको छ। सर्वोच्च अदालतले ओझाको पक्षमा अल्पकालीन आदेश दिँदै बर्खास्त गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न भनेपछि उनी बुधबार प्राधिकरणमा त्यसकै आडमा हाजिर गर्न पुगेका थिए। सर्वोच्चले आदेशमा बर्खास्तगीसँगै नयाँ नियुक्तिको प्रक्रिया रोकी दुवै पक्षलाई छलफलमा बोलाएको थियो। आदेशमा उनलाई हाजिर गराउने नगराउने […]Read More
दुबईले नेपालीलाई भिजिट (भ्रमण) भिसामा आउन पूर्ण रूपमा बन्द गरेको छ। यसबारे कुनै आधिकारिक जानकारी नगराए पनि दुबईले नेपालीहरूलाई सोमबारदेखि भिजिट भिसा अर्थात् घुम्न वा भ्रमणमा जाने भिसा दिन छाडेको हो। युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले भिसा दिन बन्द गरिएकोबारे औपचारिक जानकारी नआएको बताए। उनले अहिलेको निर्णय केही समयका लागि हुन सक्ने बताए। दुबईले […]Read More
संविधान दिवसका अवसरमा नेपाल टेलिकमले विशेष ‘अफर’ घोषणा गरेको छ। नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको उपलक्ष्यमा टेलिकमले आफ्ना ग्राहकहरुका लागि ‘संविधान दिवस अफर २०८२’ उपलब्ध गराइने जनाएको छ। अफर २०८२ असोज २ देखि असोज ४ गतेसम्म लागू हुनेछ। यसअन्तर्गत ४९ मा एक दिन चलाउन सकिने एक ‘एमबिपिएस अनलिमिटेड डाटा’ र नेपाल टेलिकमकै […]Read More
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। जसको प्रभावले देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का […]Read More
रूकुम पूर्व र बाग्लुङको सीमानामा केन्द्रविन्दु बनाएर भूकम्प, केन्द्रबिन्दु कहाँ
काठमाडौँ । पश्चिम नेपालमा बुधबार राति भूकम्पको धक्का महसुस गरिएको छ । रूकुम पूर्व र बाग्लुङको सीमानामा केन्द्रविन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि भदौ ६ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो ।Read More
काठमाडौँ । आज सवारी साधन, कलकारखाना र विभिन्न मेशिनरी सामग्रीको पूजाआजा गरी विश्वकर्मा पूजा मनाइएको छ । आजका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्बिर स्थापना गरी विधिपूर्वक पूजा आराधना गर्ने प्रचलन रहेको छ । आज पूजा गरिएको मूर्तिलाई भोलिपल्ट नदीमा सेलाइने गरिन्छ । कलकारखानालाई विशेष रूपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर विश्वकर्मा पूजा […]Read More
काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्या गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको हो । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यही भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मान स्वरूप राष्ट्रिय शोक मनाउन असोज १ गते […]Read More
यस वर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आइएको बीपी राजमार्ग आजदेखि २४ सै घण्टा सञ्चालनमा आएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा बसेको सुरक्षा समितिको बैठकले मनसुन बाहिरिने क्रममा रहनुका साथै दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गरी सडक २४ सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको हो । यात्रुको सहजताका लागि […]Read More
