काठमाडौं । काठमाडौं महानगरपालिकाको राजश्व परामर्श समितिको वैठक सम्पन्न भएको छ । काठमाडौं महागनरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनको अध्यक्षमा महानगरको कार्यालय, काठमाडौं प्लाजामा बसेको वैठकले आगामी आर्थिक वर्ष २०८२/0८३ का लागि बजेट सीमा निर्धारण गरेको हो । बैठकले आगामी आर्थिक बर्षका लागि करिव २५ करोड बजेटको सीमा निर्धारण गर्दै बजेट सार्वजनिकका लागि तयारी गर्दै छ […]Read More
अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलन सुरु उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ ,
ललितपुर २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि केही गर्नुपर्ने बताउनुभएको छ । महिला उद्यमी महासङ्घले आयोजना गरेको अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलन, २०८२ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले समृद्धिका लागि सँगै काम गरेर सफलता हासिल गर्नुपर्नेमा जोड दिनुभएको हो । “हामीले उद्यमशीलताको विकासबाट समृद्धि हासिल गर्नुपर्नेछ […]Read More
राष्ट्रिय जनसङ्ख्या नीति सार्वजनिक–समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको
काठमाडौँ २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने भएकाले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न आग्रह गर्नुभएको छ । विश्व जनसङ्ख्या दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले विकास र जनसङ्ख्याको गति सँगै हुनुपर्नेमा जोड दिँदै […]Read More
काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक शुक्रवार दिउँसो २ बजे बस्दै
काठमाडौं– आज काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्ने भएको छ । शुक्रवार दिउँसो २ बजे बस्ने गरी कार्यपालिका बैठक बस्न लागेको हो । महानगरको लामो समयदेखि कार्यपालिको बैठक बस्न नसकेपछि गत जेठ १२ गते महानगरका ४१ सदस्यले मेयर बालेन शाहलाई एक पत्र लेख्दै बैठक बोलाउन आग्रह गरेका थिए । महानगरका अनुसार शुक्रवार बिहान ११ बजे सुरुमा […]Read More
काठमाडौँ । पतञ्जली जग्गा प्रकरणमा विशेष अदालतले शुक्रबार चार जनाको बयान लिन सुरु गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा दायर गरेको मुद्दाकै सन्दर्भमा प्रतिवादी बनाइएका चार जनाले शुक्रबारका लागि विशेष अदालतमा उपस्थित हुने सूचना दिएका थिए । सोही अनुसार चार जनाको बयान सुरु भएको हो ।विशेष अदालतका […]Read More
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह ले कार्यपालिका बैठक आह्वान गर्दै
काठमाडौँ – लामो समयदेखि बजेट विवादका कारण चर्चामा रहेको काठमाडौँ महानगरपालिकाले अन्ततः आफ्नो नीति तथा कार्यक्रम र बजेट अघि बढाउन ठोस कदम चालेको छ। मेयर बालेन्द्र साह (बालेन)ले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाएका छन्। महानगरको सचिवालयका अनुसार शुक्रबारको दिन पूरा ‘बजेट म्याराथन’ जस्तै हुने देखिन्छ। बिहान ११ बजे पहिलो चरणमा बजेट स्रोत […]Read More
मनिषा कोइरालाले रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्दै भनिन् – “राज्यले
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सरकारले गरेको कारबाहीप्रति असहमति जनाउँदै अभिनेत्री मनिषा कोइरालाले हस्ताक्षर अभियानमा सहभागिता जनाएकी छन्। रास्वपाले लामिछानेमाथि “राजनीतिक प्रतिशोध” साँधिएको भन्दै सुरु गरेको विरोध हस्ताक्षर अभियानमा नेतादेखि कलाकार, बुद्धिजीवी र सर्वसाधारणसम्मले सहभागिता जनाइरहेका छन्। यही क्रममा बिहीबार अभिनेत्री कोइराला पनि रास्वपा कार्यालय, वनस्थली पुगिन् र लामिछानेको पक्षमा […]Read More
निर्वाचनमा उम्मेदवारलाई असहयोग गर्ने कांग्रेसका नेता कार्यकर्तालाई गरियो कारवाही बिहीबार,
काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन २०७९ मा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध असहयोग गरी पराजित गराउने नेता तथा कार्यकर्तालाई कारवाही गरेको छ । पार्टीको केन्द्रीय अनुशासन समितिको यही असार ९ देखि १७ गतेसम्म बसेको बैठकले पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध असहयोग गरी पराजित गराउने […]Read More
🕉️ गुरु पूर्णिमा आज, महर्षि वेदव्यासलाई श्रद्धाञ्जली
काठमाडौं, १० जुलाई । आज आषाढ शुक्ल पूर्णिमाका दिन नेपालसहित हिन्दू, बौद्ध र जैन समुदायमा श्रद्धापूर्वक गुरु पूर्णिमा पर्व मनाइँदैछ। महर्षि वेदव्यासको जन्मजयन्तिका अवसरमा गुरुहरूको सम्मानमा विशेष पूजा–अर्चना, ध्यान, व्रत र दान–पुण्यको परम्परा रहेको छ। नेपालका विद्यालय, मठमन्दिर र आश्रममा आज गुरु र शिक्षकलाई फूलमाला, टीका र सम्मानपत्र अर्पण गरी कृतज्ञता व्यक्त गरिँदैछ। यस दिनलाई […]Read More
सुनचाँदी व्यवसायीको र्याली र कोणसभा: कर नीतिको विरोधमा व्यवसायीको एकता
काठमाडौं, असार २४ – नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघको आयोजनामा बुधबार राजधानी काठमाडौंमा भव्य र्याली र कोणसभा सम्पन्न भएको छ। व्यवसायीहरूले करको बोझ, सरकारी नीतिगत जटिलता र व्यवसायमैत्री वातावरणको माग गर्दै आफ्नो आवाज बुलन्द गरेका हुन्। न्युरोडस्थित जुद्धशालिकबाट सुरु भएको र्याली इन्द्रचोक, जनवहाल, असन, कमलाछी, विश्वज्योति, जमल, घण्टाघर, भद्रकाली, […]Read More
