काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा स्विट्जरल्यान्डका गग्लीएल्मो एरेना नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार सामाजिक सञ्जालमार्फत टोलीको मुख्य प्रशिक्षकमा एरेनालाई नियुक्त गरेको जनाएको छ। एरेनाको सम्झौता १ मार्चदेखि २०२७ फेब्रुअरी अन्तिमसम्म हुनेछ। एरेना यसअघि लाओसको यू-२३ टोलीको केयरटेकरको भूमिकामा थिए। नेपालको मुख्य प्रशिक्षकका लागि ७ सयभन्दा बढीले आवेदन […]Read More
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को २०२६ संस्करण आगामी मार्च २८ देखि सुरु हुने भएको छ। प्रतियोगिताको उद्घाटन खेल बेंगलुरुमा हुनेछ भने फाइनल पनि त्यहीँ आयोजना गरिने तय गरिएको छ। सार्वजनिक तालिका अनुसार उद्घाटन खेलमा बेंगलुरु रोयल च्यालेन्जर्स (आरसीबी) र हैदरावाद सनराइजर्स आमनेसामने हुनेछन्। यस सिजनमा १० टोली सहभागी हुने छन्। प्रतियोगितामा कुल ८४ […]Read More
काठमाडौं । भारतले न्यूजिल्याण्डलाई पराजित गर्दै आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आज भएको फाइनलमा न्यूजिल्याण्डलाई ९६ रनले हराउँदै भारतले विश्वकपको उपाधि जितेको हो । विश्वकपमा भारतको यो लगातार दोस्रो उपाधि हो । यसअघि सन् २०२४ मा भएको विश्वकपको उपाधि पनि भारतले जितेको थियो । सन् २००७ […]Read More
काठमाडौं । भारत आइसीसी टी२० विश्वकपको सेमिफाइनलमा पुगेको छ । आइतबार राति भएको खेलमा वेस्टइन्डिजलाई पाँच विकेटले हराउँदै भारत समेफाइनलमा पुगेको हो । अब भारतले ५ मार्चमा मुंबईको वानखेड़े स्टेडियममा इंग्ल्यान्डसँग भिड्नेछ। कोलकाताको ईडन गार्डन्समा भएको खेलमा वेस्टइन्डिजले पहिले ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाएको थियो । रोस्टन चेजले ४० रन र […]Read More
काठमाडौं । आईसीसी टी-२० विश्वकपको सुपर-८ अन्तर्गत आइतबार दुई खेल हुँदैछन्। सुपर-८ को समूह ‘दुई’बाट इंग्ल्यान्ड र न्युजिल्यान्ड सेमिफाइनल प्रवेश गरिसकेपछि समूह ‘एक’बाट सेमिफाइनल प्रवेश गर्ने एउटा टिमको टुंगो लाग्न बाँकी छ। समूह ‘एक’को दक्षिण अफ्रिका सेमिफाइनल पुगिसकेको छ भने आज साँझ हुने भारत र वेस्ट इन्डिजको खेलमा विजयी टिम सेमिफाइनल पुग्नेछ। पराजित टिम भने […]Read More
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत सुपर–८ चरणको प्रतिस्पर्धा झन् रोचक बन्दै गएको छ । शुक्रबार राति कोलम्बोस्थित आर। प्रेमादासा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा इंग्ल्यान्डले न्युजिल्याण्डलाई ४ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । तीन खेलबाट सतप्रतिशत जित निकाल्दै इंग्ल्यान्डले ६ अंक जोडेको छ । न्युजिल्यान्डले दिएको १६० रनको लक्ष्य पछ्याउने […]Read More
काठमाडौँ । घरेलु मैदानको साथ र समर्थकको उत्साह हुँदाहुँदै पनि सहआयोजक श्रीलंकाको विश्वकप यात्रा सुपर–८ चरणमै टुंगिएको छ । बुधबार भएको निर्णायक खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित भएपछि श्रीलंका एक खेल बाँकी रहँदै प्रतियोगिताबाट बाहिरिएको हो । १६९ रनको लक्ष्य पछ्याएको श्रीलंकाले सुरुआतदेखि नै दबाबमा पर्यो । टोली २० ओभरमा ८ विकेटको क्षतिमा १०७ रनमै […]Read More
काठमाडौँ । आइसीसी टी-२० विश्वकप क्रिकेटमा इंग्ल्यान्डले सेमिफाइनलमा स्थान बनाएको छ। सुपुर-८ मा लगातार दुई जित निकालेसँगै इंग्ल्यान्डले अन्तिम खेल अगावै सेमिफाइनलमा स्थान बनायो। इंग्ल्यान्डलाई सेमिफाइनलमा पुर्याउन कप्तान ह्यारि ब्रुक्सले शतक बनाउँदै कप्तानी इनिङ खेलेका थिए। समूह-२ अन्तर्गत भएको खेलमा पाकिस्तानलाई २ विकेटले हराउँदै इंग्ल्यान्ड सेमिफाइनल पुगेको हो। इंग्ल्यान्ड २०१० र २०२२ को च्याम्पियन टोली […]Read More
काठमाण्डौ । कृषि विकास बैँक लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टिमका कप्तान साबित्रा भण्डारी “साम्बा” लाई १० लाख रुपैयाँ सहयोग गरेको छ । फुटबल खेल्दा लागेको घुँडाको चोटको जटिल शल्यक्रियाका लागि सार्वजनिक रुपमा आर्थिक सहयोग लागि आव्हान तथा अपिल गरेपछि बैँकले आफ्नी व्राण्ड एम्वास्डर समेत रहेकी सम्वालाई १० लाख सहयाेग प्रदान गर्ने निर्णय सहित सहयाेग […]Read More
काठमाडौं । आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा दक्षिण अफ्रिकाले भारतलाई ७६ रनको फराकिलो अन्तरले पराजित गरेको छ । यो जितसँगै दक्षिण अफ्रिकाले सुपर ८ चरणमा महत्वपूर्ण अंक जोड्दै सेमिफाइनलको सम्भावना बलियो बनाएको छ । एक सय ८८ रनको लक्ष्य पछ्याएको भारतको ब्याटिङ क्रम सुरुआतदेखि नै अस्थिर देखियो । निरन्तर विकेट पतन हुँदा भारतीय टोली […]Read More
