काठमाडौं । आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा दक्षिण अफ्रिकाले भारतलाई ७६ रनको फराकिलो अन्तरले पराजित गरेको छ । यो जितसँगै दक्षिण अफ्रिकाले सुपर ८ चरणमा महत्वपूर्ण अंक जोड्दै सेमिफाइनलको सम्भावना बलियो बनाएको छ । एक सय ८८ रनको लक्ष्य पछ्याएको भारतको ब्याटिङ क्रम सुरुआतदेखि नै अस्थिर देखियो । निरन्तर विकेट पतन हुँदा भारतीय टोली […]Read More
काठमाडौं। टी–२० विश्वकपअन्तर्गत सुपर ८ चरणको खेल तालिका सार्वजनिक भएको छ। यस चरणको पहिलो खेल फेब्रुअरी २१ मा कोलम्बोमा न्युजिल्यान्ड र पाकिस्तानबीच हुनेछ। प्रतियोगितामा भारत र श्रीलंकासहित इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, जिम्बाब्वे र न्युजिल्यान्ड तथा पाकिस्तानले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। सुपर ८ चरणका खेलहरू फेब्रुअरी २१ देखि मार्च १ सम्म भारत र श्रीलंकाका विभिन्न […]Read More
काठमाडौँ । आईसीसी टी–२० विश्वकपमा आज सुपर–८ को समीकरण पूरा हुँदैछ। समूह ‘ए’ बाट अघिल्लो चरणमा पुग्ने दोस्रो टोलीको टुंगो लागेसँगै सुपर–८ मा प्रवेश गर्ने सबै ८ टिमको सूची स्पष्ट हुनेछ। यसअघि अन्य समूहबाट छनोट हुने टोलीको टुंगो लागिसकेको छ। समूह ‘ए’ मा भारत शीर्ष स्थानमा रहँदै सुपर–८ मा पुगिसकेको छ। अब दिउँसो ३:१५ बजे […]Read More
नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री राकेश यादव प्रतिष्ठित माउन्ट एभरेस्ट तेक्वान्दो च्याम्पियनसिप २०२६ मा निर्णायक रेफ्रीको भूमिकामा चयन हुनुभएको छ । विश्व तेक्वान्दो द्वारा मान्यता प्राप्त उक्त विश्व वरीयता प्रतियोगिता फेब्रुअरी १६ देखि १८, २०२६ सम्म सञ्चालन हुनेछ। कृषि विकास बैंक लिमिटेड का कर्मचारीसमेत रहेका यादव सन् १९९९ देखि तेक्वान्दो क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ । […]Read More
काठमाडौं । आइसिसी टी–२० विश्वकपअन्तर्गत आज भएको तेस्रो खेलमा वेस्ट इन्डिजसँग नौ रनले पराजित हुँदै नेपाल समूह चरणबाट बाहिरिएको छ । लगातार तीन पटक पराजित नेपाल समूह चरणबाट बाहिरिएको हो । यसअघि इटाली र इङल्यान्डसँग भएका खेलमा नेपाल पराजित भएको थियो । भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा आज भएको खेलमा नेपालले दिएको १३४ रनको लक्ष्य वेस्ट […]Read More
काठमाडौँ । नेपालले भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी– २० विश्वकपको आफ्नो तेस्रो खेलमा आज (आइतबार) वेस्ट इन्डिजको सामना गर्दै छ । समूह ‘सी’अन्तर्गतको खेल मुम्बईस्थित वानखेडे रंगशालामा नेपाली समयअनुसार बिहान ११ः१५ मा सुरु हुनेछ । यसअघिका दुवै खेलमा पराजय ब्यहोरेको नेपाल पहिलो जितको खोजीमा छ । पहिलो खेलमा इङ्ल्यान्डसँग ४ रनले पराजित भएको […]Read More
काठमाडौं। आईसीसी पुरुष टी– २० विश्वकप अन्तर्गत नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ। आजको खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको हो। नेपालले दिएको १२४ रनको सामान्य लक्ष्य इटालीले १२.४ ओभरमा कुनै विकेट नगुमाई पुरा गरेको हो। इटालीको सहज जितमा जस्टिन मोस्का र एन्थोनी मोस्काले सानदार साझेदारी गरे। जस्टिन ६० तथा एन्थोनी ६२ रनमा अविजित […]Read More
काठमाडौँ । आईसीसी टी-२० विश्वकप अन्तर्गत समूह ‘सी’ को आफ्नो दोस्रो खेलमा नेपालले आज इटालीसँग प्रतिस्पर्धा गर्दैछ। मुम्बईको ऐतिहासिक वाङ्खेडे रङ्गशालामा दिउँसो ३:१५ बजे सुरु हुने यस खेलमा नेपाल १२ वर्ष लामो विश्वकपको जितको खडेरी समाप्त गर्ने उद्देश्यका साथ मैदान उत्रिनेछ। नेपालले सन् २०१४ को विश्वकपमा अफगानिस्तानलाई पराजित गरेयता विश्वकपमा जित निकाल्न सकेको छैन। अघिल्लो […]Read More
काठमाडौं । सन् २०२६ को आईसीसी पुरुष टी–२० विश्वकपमा भारतविरुद्धको बहुप्रतिक्षित खेल खेल्न पाकिस्तान तयार भएको छ। १० दिन अगाडि भारतसँग खेल्न पाकिस्तानले अस्वीकार गरेपछि सिर्जना भएको लामो गतिरोध अन्त्य भएको हो। पाकिस्तान सरकार र अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आगामी फेब्रुअरी १५ मा कोलम्बोमा दुई देशबीचको खेल हुने सुनिश्चित गरेका हुन् […]Read More
काठमाडौँ । टी-२० विश्वकपअन्तर्गत नेपालको समूहमा रहेको स्कटल्यान्डले इटालीमाथि ७३ रनको प्रभावशाली जित निकालेको छ। आफ्नो दोस्रो खेलमा स्कटल्यान्डले पहिलो जित निकालेको हो। यसअघि पहिलो खेलमा स्कटल्यान्ड वेस्टइन्डिजसँग पराजित भएको थियो। सोमबार कोलकाताको इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ७ रन बनाएको थियो। उसका लागि […]Read More
