काठमाडौं । पाकिस्तान सरकारले आईसीसी टी(२० विश्वकपमा भारतसँगको खेल बहिष्कार गरेको छ। त्यहाँको सरकारले आधिकारिक ट्वीटर (एक्स) मार्फत् पाकिस्तानले विश्वकपमा सहभागिता जनाए पनि भारतविरुद्धको खेल नखेल्ने घोषणा गरेको हो। विश्वकपका लागि श्रीलंका गए पनि भारतविरुद्धको खेल नखेल्ने त्यहाँको सरकारले जनाएको हो। विश्वकप अन्तर्गत भारतसँग हुने फेब्रुअरी १५ खेल नखेल्ने घोषणा पाकिस्तानले गरेको हो। यता आईसीसीले […]Read More
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यु–१९ महिला च्याम्पियनसिपको टिकटदर तोकेको छ। प्रतियोगिता माघ १७ देखि २४ कास्कीस्थित पोखरा रंगशालामा हुने भएको हो। साधारण पारापिटतर्फ २०० र भीआइपी पारापिटतर्फ ५०० रुपैयाँ टिकटदर तोकिएको एन्फाले जनाएको छ। प्रतियोगितामा नेपाल लगायत भारत, भुटान र बंगलादेशको सहभागिता रहनेछ। सहभागी टोलीको लागि लामाचौर गोस्ते खेलमैदानमा प्रशिक्षण […]Read More
काठमाडौँ । मध्य मेक्सिकोको सालामान्का सहरमा एक फुटबल खेलपछि सशस्त्र बन्दुकधारीहरूले दर्शकहरूमा गोली चलाउँदा ११ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्। गुआनाजुआटो राज्यको एक लाख ६० हजार जनसङ्ख्याको सानो सहर सालामान्कामा खेल सकिएलगत्तै सशस्त्र व्यक्तिहरू सामुदायिक फुटबल मैदानमा प्रवेश गरेका थिए। घटनास्थलमै १० जनाको मृत्यु भएको थियो भने एकजनाको […]Read More
काठमाडौँ । घरेलु मैदानमा जारी आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डसँग पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। टीयू क्रिकेट मैदानमा भएको खेलमा स्कटल्यान्डले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले कमजोर ब्याटिङ प्रदर्शन गर्दै लक्ष्य पूरा गर्न सकेन। नेपालका लागि बिन्दु रावल र रोमा थापाले समान १४–१४ रन जोडे। बलिङतर्फ स्कटल्यान्डकी […]Read More
काठमाडौँ । आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । नेपाल २ रनले पराजित भएको हो । १४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा १३ रन आवश्यक हुँदा रुबिना क्षेत्री र सीता राना मगर मिलेर १० रन […]Read More
काठमाडौँ । क्योकुशिन अलाइड कराँते संघ नेपालको आयोजनामा तेस्रो क्योकुशिन अलाइड अन्तर्राष्ट्रिय तथा छैटौँ मेयरकप राष्ट्रिय कराँते च्याम्पियनसिप माघ २३ र २४ गते काठमाडौँमा आयोजना हुने भएको छ। सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगिता दुई दिनसम्म दक्षिणकाली नगरपालिका वडा नं.१ चाल्नाखेलमा बताएको छ । प्रतियोगिताअन्तर्गत छैटौँ मेयर कप राष्ट्रिय, दशौँ केभिन रोहन मेमोरियल च्याम्पियनसिप […]Read More
काठमाडौं। नेपालले आईसीसी टी–२० महिला विश्वकप ग्लोबल छनोटमा लज्जास्पद हार भएको छ। नेपालले आइतबार थाइल्यान्डसँग ८ विकेटको फराकिलो हार बेहोरेको हो। । नेपालले दिएको १२३ रनको लक्ष्य थाइल्यान्डले १६।५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो। जितसँगै थाइल्यान्डले दुई अंक पनि हात पारेको छ। थाइल्यान्डको जितमा नथ्थकन चान्थमले अविजित रहँदै सर्वाधिक ५७ रन बनाइन्। ३९ बल […]Read More
काठमाडौं । कृषि विकास बैंक लिमिटेडको ५९औँ वार्षिकोत्सवको अवसरमा बैंक व्यवस्थापन र बैंकमा क्रियाशील युनियनबीच मैत्रीपूर्ण फुटसल खेल सम्पन्न भएको छ । बैंक युनियन, कर्मचारी तथा व्यवस्थापनबीच आपसी भाइचारा, आत्मीयता र असल सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यसहित २०८२ माघ ३ गते आयोजना गरिएको मैत्रीपूर्ण फुटसल खेलमा दुवै समुहले ४–४ गोल गरेपछि बराबरीमा सम्पन्न भएको हो । […]Read More
काठमाडौँ । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट अघिको वार्म अप खेलमा नेपाल आयरल्यान्डसँग पराजित भएको छ । नेपाल बलियो टोली आयरल्यान्डसँग ९९ उनले पराजित भएको हो । आयरल्यान्डले दिएको २०१ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १०१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशीले सर्वाधिक २८ तथा बिन्दु रावलले २५ रन […]Read More
काठमाडौं– क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले आईसीसी पुरुष ट्वान्टी–२० विश्वकप २०२६ का लागि नेपालको टोली घोषणा गरेको छ। आगामि विश्वकप भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ । विश्वकप क्रिकेट आगामि फेब्रुअरी ७ देखि मार्च ८ सम्म चल्नेछ। रोहित पौडेलको नेतृत्वमा रहेको यो १५ सदस्यीय टोलीमा अनुभवी तथा युवा खेलाडीहरूको सम्मिश्रण छ। नेपालको विश्वकप […]Read More
