काठमाडौं । राष्ट्रिय महिला फूटबल टोलीकी कप्तान तथा स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ पुनः कृषि विकास बैंक लिमिटेडको ब्रान्ड एम्बेसडर नियुक्त हुनुभएको छ । शुक्रबार राजधानीमा आयोजित एक विशेष कार्यक्रममा बैंकले साम्बालाई आगामी एक वर्षका लागि सद्भावनादूत (ब्रान्ड एम्बेसडर) घोषणा गरेको हो। सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको उपस्थितिमा बैंकका उपमहाप्रबन्धक सुदिप कुमार […]Read More
काठमाडौं, — अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल र बंगलादेशबीच हुने दुई मैत्रीपूर्ण खेल पूर्वघोषित मितिमै — भदौ २१ र २४ गते (सेप्टेम्बर ६ र ९) — दशरथ रंगशालामै हुने स्पष्ट पारेको छ। शुक्रबार जारी विज्ञप्तिमा एन्फाले भनेको छ, “फिफा इन्टरनेशनल विन्डो अन्तर्गत नेपाल र बंगलादेशबीचको खेलका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भइसकेको छ र […]Read More
काठमाडौँ । आगामी अक्टोबरमा ओमानमा आयोजना हुने पुरुष टी–२० विश्वकपको एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रीय छनोटमा नेपाल, कुवेत र जापान समूह बी मा परेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले बिहीबार सार्वजनिक गरेको समूह विभाजन अनुसार प्रतियोगितामा सहभागी ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। नेपालले समूह चरणमा अक्टोबर ८ मा कुवेत र अक्टोबर १० मा […]Read More
काठमाडौं — कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा बहुप्रतीक्षित फ्लडलाइट जडान कार्य अघि बढ्दै छ। यसै क्रममा पहिलो चरणअन्तर्गत आवश्यक ३ वटा ठूला टावरहरू भारतबाट काठमाडौं आइपुगेका छन्। क्रिकेट संघ अफ नेपाल (CAN) ले अन्तर्राष्ट्रिय मापदण्डअनुसार रातिको समयमा समेत खेल सञ्चालन गर्नका लागि फ्लडलाइट जडानको प्रक्रिया अगाडि बढाएको हो। पहिलो चरणमा आएका टावरहरू छिट्टै मैदानको […]Read More
काठमान्डौँ। महिनौँ लामो तयारी, सयौँको पसिना र लाखौँ नेपालीको आशा बोकेर मैदानमा उत्रिएको नेपाली महिला फुटबल टिमको सपनामा शनिबार उज्वेकिस्तानको मैदानमा पूर्णविराम लाग्यो। तर, यो हारभन्दा अगाडि, नेपालले देखाएको खेल, आँट र जुझारुपनले सम्पूर्ण नेपालीलाई फेरि एक पटक नझुक्ने साहस सिकायो। शनिबार उज्वेकिस्तानको घरेलु मैदानमा भएको यस निर्णायक खेलमा, निर्धारित ९० मिनेटपछि दुवै टिमको अंक […]Read More
काठमाडौं । सावित्रा भण्डारीको ह्याट्रिकसंगै प्रतिद्वन्दी लाओसलाई ९-० को फराकिलो अन्तरले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको छ । पहिलो हाफमा दुई गोल गरेको नेपालले दोस्रो हाफमा ७ गोल थपेको थियो । अनिता बस्नेतले १२औं मिनेटमा सविता रना मगरको हेडर पासमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । सावित्राले ४४औं मिनेटमा अनिता बस्नतेकै क्रसमा गोल […]Read More
काठमाडौँ । बालाजु पौडी पोखरी सञ्चालन भएको पहिलो दिन २ सय ५ जनाले सेवा लिँदा ४० हजार १ सय रुपैयाँ शुल्क संकलन भएको छ । जसमा १३२ जना पूरा शुल्क तिर्ने हुनुहुन्थ्यो भने विद्यार्थी छुट लिने ७३ जना हुनुहुन्थ्यो । विद्यार्थी छुट शुल्क १५० रुपैयाँ हो । उहाँहरुमध्ये ५५ जनाले लकर सुविधा लिनुभयो । बालाजु […]Read More
२०७२ सालको भूकम्पले जीर्ण बनेको पोखरी पुनःनिर्माणपछि सञ्चालनमा आउन लागेको काठमाडौँ । आउँदो हप्ताको आइतबार (जेठ १८) गतेदेखि बालाजु बाइसधारामा रहेको पौडी पोखरी सञ्चालनमा आउने भएको छ । पोखरीमा पानीको गुणस्तर निश्चित भएपछि जीवन रक्षक जनशक्तिसहित पौडी पोखरी सञ्चालनमा ल्याउन लागिएको उद्यान तथा हरियाली प्रवर्धन आयोजनाका प्रमुख नवराज थापाले जानकारी दिनुभयो । पौडी पोखरी सञ्चालन […]Read More
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दृष्टिविहीनहरुलाई फुटबल प्रशिक्षण प्रदान गरेर प्रतियोगिता आयोजना ग¥यो । ५ दिनको प्रशिक्षणपछि समापन अवसरमा प्रशिक्षार्थीहरुलाई महिला र पुरुष समूहमा प्रतिस्पर्धा गराएको हो । काठमाडौँ ग्रीन र काठमाडौँ ब्लु गरेर महिला पुरुष दुवैका २÷२ समूह प्रतिस्पर्धामा थिए । पुरुष खेलतर्फ काठमाडौँ ग्रीनले काठमाडौँ व्लुकालाई १–० गोलले पराजित ग¥यो । यस्तै महिलातर्फ काठमाडौँ […]Read More
काठमाडौं । युवा तथा खेलकुद क्षेत्रमा अहिलेसम्मकै धेरै बजेट विनियोजन भएको छ । आगामी आर्थिक वर्ष २०८२|०८३ को लागि अर्थमन्त्री विष्णु पौडेलले ६ अर्ब ८ करोड बजेट विनियोजन गरेका हुन् । आर्थिक वर्ष २०८१|८२ को को भन्दा यो २ अर्ब ५८ करोडले बढी हो । अघिल्लो आर्थिक वर्षमा युवा तथा खेलकुद क्षेत्रमा ३ अर्ब ५० […]Read More
