काठमाडौँ । काठमाडौँको वनस्थलीस्थित समृद्धि स्कुलमा अध्ययनरत विद्यार्थी बालबालिकाले अभिभावकहरूका लागि आयोजना गरेको ३ दिने समृद्धि आनन्दम योग शिविर–२०८२ सुरु भएको छ। स्कुलको आफ्नै प्राङ्गणमा सुरु भएको छ। शिविरको पहिलो दिन नै उत्साहजनक सहभागिता रह्यो। पहिलो दिन ६० भन्दा बढी अभिभावक उपस्थित भएको स्कुलले जनाएको छ। स्कुलमा हाल १६ जना अन्तर्राष्ट्रिय योग प्रशिक्षकको योग्यता हासिल […]Read More
काठमाडौँ । जाडोमा सुख्खा हावा बढी चल्ने भएकाले शरीरभित्रको पानी सोसिन्छ र छाला सुख्खा बन्छ। साथै, जाडोमा एसी वा हिटर धेरै चलाउने बानीले पनि छाला अझै सुख्खा हुने गर्छ। यसकै कारण ओठ, गाला, हात–खुट्टा फुट्ने समस्या बढी देखिन्छ। जाडो मौसममा छालाको प्राकृतिक तेल उत्पादन पनि घट्ने भएकाले छालाको सुरक्षात्मक तह कमजोर बन्छ। विशेषगरी हात, खुट्टा […]Read More
काठमाडौँ । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले गरेको प्रारम्भिक समीक्षाले कोभिड–१९ खोपले कम्तीमा १० बालबालिकाको मृत्युमा योगदान गरेको हुनसक्ने देखाएको छ। यो कुरा खाद्य तथा औषधि प्रशासनका प्रमुख चिकित्सक तथा वैज्ञानिक अधिकृत विनय प्रसादले लेखेका छन्। प्रसादका अनुसार २०२१ देखि २०२४ सम्मका ९६ बालबालिकाको मृत्यु केस अध्ययन गर्दा १० वटा केसमा खोप नै […]Read More
काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इन्फ्लुएन्जा (फ्लू) बाट बच्न आग्रह गरेको छ । मन्त्रालयले चिसो बढेसँगै इन्फ्लुएन्जा (फ्लू) सङ्क्रमण बढ्ने भएकाले बच्न आग्रह गरेको हो । जाडोमा धेरै सक्रिय हुने यो भाइरसले शिशुदेखि जवान, अधबैँसे र वृद्धवृद्धासमेत सबै उमेरका व्यक्तिलाई फ्लू लाग्न सक्छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले विशेष गरि बालबालिका, ज्येष्ठ नागरिक तथा […]Read More
काठमाडौँ । अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवस आज (बुधबार) विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । सरकार, सरोकारवाला निकाय तथा यस क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्थाले दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । अपाङ्गता भएका नागरिकहरूको हक अधिकार प्रवर्द्धनका लागि विश्वभर संयुक्त राष्ट्रसङ्घको पहलमा सन १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गता भएका […]Read More
काठमाडौं । नेपाल चिकित्सक सङ्घले चिसो मौसमका कारण देशभर ‘इन्फ्लुएन्जा भाइरस’को संक्रमण बढ्नसक्ने भन्दै ‘फ्लू खोप’ निःशुल्क उपलब्ध गराउन माग गरेको छ । सङ्घले आज जनहितमा अपिल जारी गर्दै इन्फ्लुएन्जा भाइरसको संक्रमणको प्रभावकारी रोकथामका लागि सरकारले जोखिमयुक्त व्यक्तिलाई खोपको दायरामा ल्याई हरेक वर्ष समयमा नै निःशुल्क रूपमा फ्लू खोप उपलब्ध गराउनुपर्ने माग गरेको हो । यस्तै, […]Read More
भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को श्रावण महिनादेखि मंसिर १४ गतेसम्म जिल्लाका विभिन्न स्थानहरूमा सञ्चालन गरिएको अवैध लागू औषध नियन्त्रण अभियानअन्तर्गत ठूलो परिमाणमा गाँजाका बोटहरू नष्ट गरेको जनाएको छ। विशेषगरी आमचोक गाउँपालिका र हतुवागढी गाउँपालिकाका विभिन्न वडा तथा इलाकाहरूमा जिल्ला प्रहरी कार्यालय भोजपुर तथा मातहतका इलाका प्रहरी कार्यालय—घोडेटारलगायतबाट खटिएका प्रहरी […]Read More
काठमाडौं । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका निमित्त सचिव उदयबहादुर रानामगरले नेपालमा महिलामाथि डिजिटल हिंसा बढ्दै गएकोमा सरकार चिन्तित रहेको बताएका छन् । महिला हिंसाको १६ दिने अभियान सुरु हुनुभन्दा एक दिन अघि महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) र सञ्चारिका समूहले सोमबार आयोजना गरेको नेपालमा महिलामाथि बढ्दै गएको डिजिट हिंसासम्बन्धी अन्तरक्रिया कार्यक्रममा सचिव रानामगरले […]Read More
काठमाण्डौ । समृद्धिका लागि वन परियोजनाका लागि सहुलियत ऋण उपलब्ध गारउने विषयमा सार्वजनिक ऋण व्यवस्थापन कार्यालय र कृषि विकास बैँकवीच सम्झौता भएको छ । कृषि विकास बैँकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, उप–महाप्रबन्धक सुदिप कुमार दाहाल तथा विभागीय प्रमुख नीकू आचार्य लगायतको उपस्थिती रहेको थियो । विश्व बैंकको सहयोगमा सञ्चालित यस परियोजनाका लागि गरिएको […]Read More
काठमाडौँ । निमोनियाबारे चेतना फैलाउने गतिविधिका साथै बालबालिका मृत्यु दर घटाउने तथा निमोनिया रोकथाम एवं सशक्त स्वास्थ्य प्रणालीमा जोड दिँदै आज विश्वका विभिन्न मुलुकमा ‘विश्व निमोनिया दिवस’ मनाइँदै छ । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा मनाइने यो दिवसका अवसरमा नेपाल सरकारले पनि रोकथाममुखी स्वास्थ्य सेवा र सबल स्वास्थ्य प्रणाली निर्माणमा जोड दिएको छ । ‘बालबालिका बचाऔँ […]Read More
