काठमाडौँ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन भएको छ । काठमाडौँ मेडिकल कलेजमा उपचारको क्रममा गएराति साढे २ बजे उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दियो । स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएपछि केही दिनयता उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । मिर्गौला फेल भएकोले उनको निरन्तर डायलाइसिस भइरहेको थियो । विगतमा […]Read More
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो आठौं वार्षिकोत्सव देशभर विविध कार्यक्रमको आयोजना गरेर मनाएको छ । सामाजिक उत्तरदायित्व अन्र्तगत कम्पनीले विभिन्न रचनात्मक कार्यक्रम सहित आफ्नो ८ औँ स्थापना दिवस मनाएको हो । जीवन बीमा मार्फत लाखौं नेपालीहरुलाई जोड्दै आठ वर्षको सफल यात्रा तय गरेको कम्पनीले वार्षिकोत्सवका अवसरमा स्थानीय समुदायसँग जोड्ने र सकारात्मक रुपान्तणका […]Read More
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । कम्पनीले शुक्रबार (असोज ३१ गते) थापाथलीस्थित आफ्नो प्रमुख कार्यालयमा आयोजना गरेको कार्यक्रममा ७५ जनाले रक्तदान गरेका छन् । कार्यक्रमको उद्घाटन सिटिजन लाइफ इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत दिप बहादुर विसीले स्वयं रक्तदान गरेर गर्नुभएको थियो । […]Read More
काठमाडौँ । नेपालसहित विश्वभर आज (अक्टोबर १६) ४५औँ विश्व खाद्य दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै छ। स्वच्छ, पोषणयुक्त र सन्तुलित भोजनको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यका साथ प्रत्येक वर्ष यो दिवस मनाइन्छ। यस वर्षको नाराका रूपमा ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’ तय गरिएको छ। दिवसको अवसरमा कृषि विभागले संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ), […]Read More
ललितपुरमा केन्द्रिय कार्यालय रहेको संस्था ‘छोरी उदय अभियान, ललितपुर’ (छोरी उदय) ले आफ्नो कार्यक्षेत्र विस्तार गर्दै बाँकेमा पनि शाखा स्थापना गरेको छ। मंगलबार नेपालगञ्जमा आयोजित विशेष कार्यक्रममा महिनावारी स्वच्छता सम्बन्धी सचेतना र प्याड वितरणसँगै बाँके जिल्ला समिति गठन गरिएको हो। नवगठित छोरी उदय बाँके जिल्ला समिति मा अध्यक्ष स्नेहा शर्मा चयन भएकी छन्। त्यस्तै, एन्जिल […]Read More
काठमाडौं । अतिरक्त स्वास्थ्य सचिव डा. संगिता कौशल मिश्रा स्वास्थ्यमन्त्रीमा सिफारिस भएकी छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले डा. मिश्रालाई स्वास्थ्य मन्त्रालयको नेतृत्व दिन सिफारिस गरेको हो । स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव रहेकी डा. मिश्रा स्वास्थ्यमन्त्री बन्ने सम्भावना देखेपछि आइतबार राजीनामा दिएकी थिइन् ।Read More
काठमाडौँ । काठमाडौं महानगरपालिकाले आगामी सातादेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने जनाएको छ । गत भदौ २३ र २४ गते देशभर भएका जेनजी आन्दोलनका कारण एक हप्ता पर सरेको बजार अनुमगन आगामी सातादेखि सुरु गर्ने तयारी रहेको कामपाले जानकारी दिएको छ । बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक एवं महानगरकी उपप्रमुख सुनिता डङ्गोलको […]Read More
चाडपर्व लक्षित बजार अनुगमन कडा बनाउँदै विभाग, मूल्यवृद्धि र अनियमितता
काठमाडौँ – चाडपर्वको अवसरमा बजारमा मूल्यवृद्धि, ठगी र अन्य अनियमितता रोकथाम गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन कडा बनाउने निर्णय गरेको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक रोशन ज्ञवालीले विभागको तयारी र आगामी रणनीति सार्वजनिक गर्दै उपभोक्ताको हित र बजारको पारदर्शिता सुनिश्चित गर्न प्रतिबद्धता जनाउनुभयो । खाद्यवस्तुमा मिसावट नियन्त्रणका लागि खाद्य प्रविधि […]Read More
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य उद्योगका लागि प्रदान गरिने अनुमतिपत्र जारी र नवीकरण प्रक्रिया पूर्णरूपमा अनलाइनमा ल्याउँदै ‘नेपाल फुड एन्ड फिड इन्डस्ट्री लाइसेन्सिङ सिस्टम’ सुरु गरेको छ। अब उद्योगीहरूले कार्यालय धाइरहनुपर्ने झन्झटबाट मुक्त भई विभागको वेबसाइट मार्फत घरमै बसी आवेदन गर्न, कागजात अपलोड गर्न, र आवेदनको स्थिति जाँच गर्न सक्नेछन्। अनुमतिपत्र […]Read More
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले धनुषा डिस्टिलरी प्रा. लि.द्वारा उत्पादित ‘मुस्ताङ गोल्ड’ नामक अल्कोहलजन्य पेय पदार्थमा अखाद्य वस्तु भेटिएपछि उद्योगमाथि कारबाही गरेको छ । सिलबन्दी अवस्थामा बजारमा बिक्री वितरण भइरहेको उक्त मदिरामा झिँगा जस्तो अखाद्य पदार्थ फेला परेको थियो । मापदण्ड विपरीत रहेकोले महानगरले २ लाख रुपैयाँ जरिवाना गरेको हो । भदौ ४ मा उपभोक्ता स्वयम […]Read More
