काठमाडौँ – काठमाडौँ महानगरपालिकाले धनुषा डिस्टिलरी प्रा. लि.द्वारा उत्पादित ‘मुस्ताङ गोल्ड’ नामक अल्कोहलजन्य पेय पदार्थमा अखाद्य वस्तु भेटिएपछि उद्योगमाथि कारबाही गरेको छ । सिलबन्दी अवस्थामा बजारमा बिक्री वितरण भइरहेको उक्त मदिरामा झिँगा जस्तो अखाद्य पदार्थ फेला परेको थियो । मापदण्ड विपरीत रहेकोले महानगरले २ लाख रुपैयाँ जरिवाना गरेको हो । भदौ ४ मा उपभोक्ता स्वयम […]Read More
महानगरपालिकाद्वार बसन्तपुर र इन्द्रचोकमा खाद्य अनुगमन : ३१ लिटर अखाद्य
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सोमवार वडा नं. २३ र २४ अन्तर्गत बसन्तपुर र इन्द्रचोक क्षेत्रमा खाद्य अनुगमन गरेको छ। महानगरको कृषि तथा पशुपंक्षी विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले घुम्ती प्रयोगशाला (खाद्य अनुगमन भ्यान) को प्रयोग गरी चार रेस्टुरेन्ट र एक मिठाई पसलको अनुगमन गरेको हो। अनुगमनका क्रममा चार रेस्टुरेन्टमा प्रयोग भएको […]Read More
काठमाडौं । नेपाली महिलाहरूले हरितालिका तीजलाई विशेष महत्वका साथ मनाउने गर्छन्। उपवास बस्ने, दर खाने र परिवारसँग रमाइलो गर्ने यस पर्वमा खानपानमा ध्यान नदिँदा स्वास्थ्यसम्बन्धी समस्या बढ्ने चिकित्सकहरू बताउँछन्। उपवास गर्दा ध्यान दिनुपर्ने कुरा विशेषगरी तीजमा धेरै महिलाहरू दिनभर उपवास बस्ने प्रचलन छ। लामो समय खानपान नगर्दा ब्लड प्रेसर घट्ने, टाउको दुख्ने, कमजोरी हुने, पेटमा […]Read More
काठमाडौं — नेपालले बालबालिकामा देखिने संक्रामक रोग रुबेला सफलतापूर्वक निवारण गरेको छ। विश्व स्वास्थ्य संगठन (WHO) को दक्षिण–पूर्वी एसिया क्षेत्रीय आयोगले नेपाललाई रुबेला मुक्त देश घोषणा गरेको हो। रुबेला अत्यन्तै छिटो सर्ने भाइरस हो। यो रोग लागेमा बालबालिकामा मृत्यु वा अपांगता हुने खतरा धेरै हुन्थ्यो। लामो समयदेखि गरिएको खोप अभियानकै कारण नेपालले यो रोगलाई नियन्त्रणमा […]Read More
काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनका कारण नेपाल गम्भीर संकटमा परेको बताउनुभएको छ। काठमाडौंमा सोमबार सम्पन्न हिन्दुकुश हिमालय संसदीय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले रसुवामा हालै आएको बाढी–पहिरोमा धेरैको ज्यान गएको र अर्बौंको सम्पत्ति नोक्सानी भएको बताउनुभएको छ। तराई–मधेशमा लामो समय वर्षा नहुँदा खानेपानी र कृषिमा ठूला समस्या देखापरेको पनि उहाँले बताउनुभएको […]Read More
काठमाडौँ – काठमाडौँ महानगरपालिकाको सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइए पछि २ लाख रुपैयाँ जरिवाना तोकिएको छ । महानगरको नियमित अनुगमनका क्रममा उक्त व्यवसायले बिक्री–वितरणका लागि तयार गरेको मममा धातुको औँठी फेला परेको र खाद्य पदार्थको गुणस्तर मापदण्डअनुरूप नरहेको पाइएपछि यस्तो कारबाही गरिएको हो । काठमाडौँ महानगरपालिकाको कृषि तथा खाद्य विभागका […]Read More
बजेट कार्यान्वयनसम्बन्धी अर्थ र स्वास्थ्य मन्त्रालयबीच छलफल, स्वास्थ्य मन्त्रालयद्वारा २१
काठमाडौं, साउन १९आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन सम्बन्धमा अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गरेको छ। अर्थ मन्त्रालयमा सम्पन्न छलफलमा बजेटमा विनियोजित कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन र प्राथमिकताका विषयमा विमर्श भएको थियो। छलफलको क्रममा स्वास्थ्य मन्त्रालयले संघीय अस्पतालहरूमा विशिष्टकृत सेवा तथा सेवा विस्तारका लागि डाक्टर, नर्स लगायत २,१०० जनशक्ति थप गर्न प्रस्ताव गरेको छ। […]Read More
नेपालमा विद्युतीय फोहोर व्यवस्थापनबारे एकदिने कार्यशाला सम्पन्न (भिडियो सहित)
काठमाण्डौ । नेपालमा विद्युतीय फोहोर व्यवस्थानबारे एकदिने कार्यशाला सम्पन्न भएको छ । डोको रिसाइकलर्स प्रा. लि. र प्राक्टिकल एक्सन नेपालको संयुक्त आयोजनामा सम्पन्न कार्यशालामा विद्युतीय खाना पकाउने उपकरण जस्तै : induction cook top, electric pressure cooker लगायतका विद्युतीय फोहर व्यवस्थापनबारे एक अध्ययन प्रतिवेदन समेत सार्वजनिक गरिएको थियो । कार्यशालामा डोको रिसाइकलर्स र प्राक्टिकल एक्सन नेपालले […]Read More
ओम मेगाश्री फार्मास्युटिकल्सद्वारा अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्दै
काठमाडौं, साउन ४, २०८२, नेपालको औषधि उत्पादन क्षेत्रमा क्रियाशील अग्रणी संस्था ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेडले आफ्नो व्यापारिक पहुँचलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने उद्देश्यका साथ विदेशी फार्मास्युटिकल कम्पनीसँग साझेदारी विस्तारका लागि विशेष छलफल गरेको छ । कम्पनीका अध्यक्ष अर्जुनकुमार श्रेष्ठको पहलमा ओम मेगाश्रीका उच्च पदस्थ प्रतिनिधिहरूको सहभागितामा विदेशी फार्मास्युटिकल कम्पनीका प्रतिनिधिहरुसंग छलफल सम्पन्न भएको छ । साझेदारीले […]Read More
सूर्य नेपालद्वारा बारामा मोबाइल स्वास्थ्य क्लिनिक सञ्चालन, ग्रामीण बासिन्दालाई घरमै
सूर्य नेपालद्वारा बारामा मोबाइल स्वास्थ्य क्लिनिक सञ्चालन, ग्रामीण बासिन्दालाई घरमै निःशुल्क सेवा बारा । ग्रामीण समुदायका लागि स्वास्थ्य सेवा पहुँचमा पुर्याउने उद्देश्यसहित सूर्य नेपाल प्रा।लि।ले बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा ‘मोबाइल हेल्थ क्लिनिक’ सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीको सामाजिक उत्तरदायित्व कार्यक्रम ‘सूर्य नेपाल आशा’ अन्तर्गत उक्त सेवा सुरु गरिएको हो। मोबाइल क्लिनिकमार्फत ग्रामीण बासिन्दालाई निःशुल्क स्वास्थ्य परीक्षण, […]Read More
