कृषि विकास बैंकको ब्रान्ड एम्बेसडरमा दोहोरिइन् सावित्रा भण्डारी (साम्बा)
काठमाडौं । राष्ट्रिय महिला फूटबल टोलीकी कप्तान तथा स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ पुनः कृषि विकास बैंक लिमिटेडको ब्रान्ड एम्बेसडर नियुक्त हुनुभएको छ । शुक्रबार राजधानीमा आयोजित एक विशेष कार्यक्रममा बैंकले साम्बालाई आगामी एक वर्षका लागि सद्भावनादूत (ब्रान्ड एम्बेसडर) घोषणा गरेको हो। सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको उपस्थितिमा बैंकका उपमहाप्रबन्धक सुदिप कुमार […]Read More
