काठमाडौँबाट दाङतर्फ जाँदै गरेको लु प्र ०२००१ ख ००४५ नम्बरको यात्रुबाहक बस कपिलवस्तुको बुद्धभूमि नगरपालिका बेलनदी नजिकै पल्टिँदा २८ भन्दा बढी यात्रु घाइते भएका छन् । घाइतेहरूलाई तत्काल उद्धार गरेर चन्द्रौटास्थित सञ्जिवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा ७२ वर्षीय एक वृद्ध गम्भीर घाइते भएका र उनलाई थप उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका […]Read More
क्यान्सरको प्रकार पत्ता लगाउने उपकरण सञ्चालन क्यान्सर अस्पताल भरतपुर मा
चितवन । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले क्यान्सरको प्रकार( टाइप) पत्ता लगाउने अत्याधुनिक ‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री (आइएचसी)’ मेसिन सञ्चालनमा ल्याएको छ । यो मेसिनको प्रयोगसँगै अब बिरामीको नमूना ( टिस्यु) भारतलगायत अन्य देशमा पठाउनुपर्ने बाध्यता अन्त्य भएको छ । अस्पतालका प्रयोगशाला प्रमुख डा ग्रेता पाण्डेका अनुसार यो मेसिनमार्फत अब नेपालमै क्यान्सरको पहिचान, वर्गीकरण […]Read More
काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको छ । यसैगरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गर्नेछन् […]Read More
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले […]Read More
काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाउनुभएको छ । उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले […]Read More
काठमाडौँ २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका आयोजनाहरु समयमा सम्पन्न नभई अनुमानभन्दा धेरै लागत लाग्ने र जनताले दुःख पाउने अवस्थामा क्रान्तिकारीरुपमा परिवर्तन गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको राष्ट्रिय विकास समस्या समाधान समितिको ५४ औँ बैठकमा समितिका अध्यक्ष प्रधानमन्त्री ओलीले आफूहरु विकासलाई केन्द्रित गरेर अगाडि बढे पनि सोचे […]Read More
काठमाडौं, असार २७ – नेपालको अर्थतन्त्र सुधारोन्मुख देखिएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ५७ खर्बबाट बढेर ६१ खर्ब पुगेको छ, जुन ४ खर्ब रुपैयाँको वृद्धि हो। यो आर्थिक वृद्धिसँगै अर्थतन्त्रको आधार बलियो बन्दै गएको संकेत अर्थविद्हरूले दिएका छन्। राजस्व संकलनमा उल्लेखनीय वृद्धि गत आर्थिक वर्षको तुलनामा राजस्व […]Read More
मौद्रिक नीति लचिलो र सकारात्मक, बैंकर्स संघका अध्यक्ष कोइरालाको प्रतिक्रिया
काठमाडौं, असार २७ – नेपाल वैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/0८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीति समग्रमा सकारात्मक रहेको प्रतिक्रिया दिनुभएको छ । राष्ट्र बैंकको नीतिमा नेपाल वैंकर्स संघले अगाडि सारेका महत्वपूर्ण सुझावहरू समावेश गरिएको भन्दै उहाँले यो नीति आर्थिक पुनरुत्थानको दिशामा ठोस पाइला भएको प्रतिक्रिया दिनुभएको हो । […]Read More
काठमाण्डौ । नविल बैँकका सिइयो मनोज ज्ञवालीले नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२९८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिबारे आफ्नो धारणा सार्वजनिक गर्नुभएकोछ । उहाँले आफ्नो सामाजिक सञ्जाल मार्फत मौद्रीक नीतिका मुख्य नीतिगत व्यवस्था र उक्त व्यवस्थाका असरहरुबारेमा आफ्नो धारणा बुँदागत रुपमा प्रस्तुत गर्नुभएकोछ । उहाँले सार्वजनिक गरेका बुँदाहरु यसप्रकार रहेका छन् । ब्याजदर करिडोरको […]Read More
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीति सार्वजनिक गर्नुहुदै राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले सजगतापूर्वक लचिलो नीति अवलम्बन गरिएको बताए। दोस्रो वित्तीय क्षेत्र रणनीतिक स्वीकृत गरी कार्यान्वयनमा ल्याउने मौद्रिक नीतिमा उल्लेख छ । ब्याजदर करिडोरको माथिल्लो सीमाका रुपमा रहेको बैंकदरलाई छ प्रतिशत […]Read More
