आईसीटी फाउन्डेशन नेपाल र एनसेल फाउन्डेशनको संयुक्त पहलमा सञ्चालित “आईसीटी ज्ञान” डिजिटल साक्षरता अभियान अन्तर्गत मधेश प्रदेश, सर्लाहीको सोल्टीबजार स्थित श्री जनता माविमा सम्पन्न कार्यक्रममा करिब २५० जना सहभागी भएका थिए । “सबैका लागि प्रविधि, प्रविधिमा सबैको पहुँच” भन्ने मूल नारा लिएर आयोजना गरिएको यस कार्यक्रममा स्थानीय विद्यार्थी, शिक्षक, उद्यमी, महिला समूह र सरोकारवालाहरूलाई लक्षित […]Read More
काठमाडौं । आज प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ः०० बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजेका लागि बोलाईएको छ । प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथि छलफल सुरु गर्ने तयारी छ । सोही अनुसार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२/0८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि […]Read More
काठमाडौँ । सरकार र यातायात व्यवसायीबिचको वार्ता निष्कर्षविहीन भएको छ । सोमबार गृह मन्त्रालयमा बसेको सरकारी अधिकारी र यातायात व्यवसायीबिचको वार्ता विना निष्कर्ष विहिन बनेको हो । बार्ता भोलि विहान साढे १० बजे बस्ने गरी स्थगित भएको वार्तामा सहभागी एक प्रतिनिधिले जानकारी दिएका छन् । गण्डकी प्रदेशले ल्याएको राइड सेयरिङ नियमावलीविरुद्ध देशभरका सार्वजनिक सवारी बन्द […]Read More
काठमाडौं । राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित आन्दोलनरत संयुक्त जनआन्दोलन समितिले काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको छ । आन्दोलनको कार्यक्रममा पक्राउ परेका सबै रिहा भइसकेकाले जेठ १९ गतेलाई तोकिएको बन्दको कार्यक्रम फिर्ता लिइएको हो । समितिका संयोजक नवराज सुवेदीले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘जेठ १८ गते प्रदर्शनको क्रममा हिरासतमा लिइएका हाम्रा […]Read More
काठमाडौँ । हाल देशको पश्चिम र मध्य भू(भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू(भागमा मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । साथै […]Read More
काठमाडौं। वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तर्गत आइतबार ललितपुरको जाउलाखेलमा भोटो जात्रा मनाइएको छ । मच्छिन्द्रनाथको रथ जाउलाखेल पुर्याइएको चौथो दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाएर जात्रा मनाइएको हो । भोटो अवलोकन गर्न राष्ट्रपति पौडेलसँगै उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, […]Read More
काठमाडौँ। वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको छ । भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता लागेको छैन। मच्छेन्द्रनाथको यात्रा भने करिब एक हजार ३०० वर्ष अघि नै […]Read More
वित्तीय संघीयतामा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन विषयक कार्यक्रम महाभारत गाउँपालिकामा
जेष्ठ १७ काठमाण्डौ । काभ्रेको महाभारत गाउँपालिकामा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष जुद्ध बहादुर गुरुङ र पालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुबीच एक दिने छलफल कार्यक्रम सम्पन्न भएको छ । पालिकाको सभाहलमा भएको कार्यक्रममा वित्तीय संघीयतामा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन लाई जनमुखी र प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने बारेमा अध्यक्ष गुरुङले जानकारी दिनुभएको थियो […]Read More
काठमाण्डौ । धेरैको चासो र चिन्ताको विषय थियो बजेट कस्तो आउला ? बजेटले के ल्याउला ? निजी क्षेत्र, पूँजी बजार, कर्मचारी लगायतलाई के कस्तो व्यवस्था होला ? यि सबै कुराहरुलाई सन्तुलनगर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट ल्याउनुभयो । जसले निजी लगानीकर्ताहरुलाई उत्साहित बनाएको छ भने कतिपयले धन्यवाद समेत व्यक्त गरेकाछन् । […]Read More
सरकारले होटेल र होटल क्षेत्रलाई उत्पादनमूलक क्षेत्र सरह आयकर र विद्युत महसुलमा छुट दिने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२\८३ को लागि सरकारको बजेट पेस गर्दै यस्तो बताएका हुन्। होटेल, मोटेल, रेष्टुरेन्ट र जंगलसफारीमा कार्यरत श्रमिकलाई सेवा शुल्कको माध्यमबाट प्रोत्साहन गर्न कानुनी व्यवस्था गरिने अर्थमन्त्रीले बताएका छन्। यसअघि सर्वोच्च […]Read More
