काठमाडौं, साउन ४, २०८२, नेपालको औषधि उत्पादन क्षेत्रमा क्रियाशील अग्रणी संस्था ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेडले आफ्नो व्यापारिक पहुँचलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने उद्देश्यका साथ विदेशी फार्मास्युटिकल कम्पनीसँग साझेदारी विस्तारका लागि विशेष छलफल गरेको छ । कम्पनीका अध्यक्ष अर्जुनकुमार श्रेष्ठको पहलमा ओम मेगाश्रीका उच्च पदस्थ प्रतिनिधिहरूको सहभागितामा विदेशी फार्मास्युटिकल कम्पनीका प्रतिनिधिहरुसंग छलफल सम्पन्न भएको छ । साझेदारीले […]Read More
काठमाडौं । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेश आसपासको क्षेत्रमा मौसमी प्रणाली विकसित भई मेघगर्जन चट्टयाङ्ग र हावाहुरीसहित वर्षा भैरहेको छ । उक्त प्रणाली दक्षिण पश्चिम दिशामा फैलिने क्रममा छ । त्यसैले सावधानी अपनाउन महाशाखाले अनुुरोध गरेको छ । कुनै स्थानमा अति भारी वर्षा भएको छ । वर्षाका कारण खोला तथा नदीहरुमा जलसतह बढेपछि […]Read More
मनाङ, साउन २ — समुद्री सतहबाट ४,९४९ मिटर उचाइमा अवस्थित विश्वकै अग्लो ताल मानिने तिलिचो तालमा अबदेखि सौर्य ऊर्जाबाट विद्युत् आपूर्ति सुरु गरिएको छ। नेपाल विद्युत् प्राधिकरणले ३९० वाट क्षमताको सौर्य प्यानल जडान गरी ताल क्षेत्रमा बत्ती बाल्न सफल भएको हो।मनाङ वितरण केन्द्रका प्रमुख राजु महतोका अनुसार केही दिनदेखि तिलिचो तालमा सोलारबाट सञ्चालित बिजुली आपूर्ति […]Read More
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छ । महाशाखाका अनुसार कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ […]Read More
काठमाडौं, साउन १ – अबदेखि सरकारी तथा सार्वजनिक निकायहरूले गर्ने सबै प्रकारका भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने भएको छ। अर्थ मन्त्रालयले आइतबार एक परिपत्र जारी गर्दै आर्थिक वर्ष २०८२/८३ को प्रारम्भ (१ साउन २०८२) बाट यो व्यवस्था लागू हुने जानकारी दिएको हो। परिपत्र अनुसार, यो नीति सबै मन्त्रालय, नेपाल राष्ट्र बैंक, विभिन्न सरकारी संस्थान, […]Read More
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले […]Read More
काठमाण्डौ । नविल बैँकका सिइयो मनोज ज्ञवालीले नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२९८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिबारे आफ्नो धारणा सार्वजनिक गर्नुभएकोछ । उहाँले आफ्नो सामाजिक सञ्जाल मार्फत मौद्रीक नीतिका मुख्य नीतिगत व्यवस्था र उक्त व्यवस्थाका असरहरुबारेमा आफ्नो धारणा बुँदागत रुपमा प्रस्तुत गर्नुभएकोछ । उहाँले सार्वजनिक गरेका बुँदाहरु यसप्रकार रहेका छन् । ब्याजदर करिडोरको […]Read More
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले डिजिटल प्रविधिमार्फत कार्यप्रणालीमा सुधार, पारदर्शी प्रक्रियाको प्रवद्र्धन र दक्ष जनशक्ति परिचालन गरी गुनासोरहित सेवा शुरू गरेको हो । अध्यागमन कार्यालयले आफ्नो सेवाको बारेमा जानकारी दिन अनलाइन सर्भे फारम भर्ने कार्यको सुरुवात गरेको छ । सेवा प्रवाहलाई चुस्त बनाउन भारतीय र चिनियाँ पर्यटकलाई छुट्टै डेक्सको व्यवस्था गरेको छ । […]Read More
काठमाडौँ, असार १८ — हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेकाले अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। सबै प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका […]Read More
काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० को नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको जानकारी दिएको छ। उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण कार्य सकिएको छ भने हाल प्राप्ताङ्क इन्ट्री र विवरण रुजु गर्ने कार्य तीव्र गतिमा भइरहेको छ। यसअघि असार ६ […]Read More
