काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १७ देखि २० गतेसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान उद्धृत गर्दै विशेष गरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा मध्यमदेखि भारी वर्षा हुने बताएको छ […]Read More
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार देशभर मनसुनी वायुको र स्थानीय वायुको प्रभाव छ। मंगलबार सबै प्रदेशमा साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा, बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी […]Read More
काठमाडौँ । सोमबारको फूलपाती दिन पनि मौसम पूर्ण रूपमा सफा छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको आगामी २४ घण्टाको बुलेटिनअनुसार देशभर हाल मनसुनी वायू कमजोर भए पनि स्थानीय वायूको प्रभाव कायम छ। महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका पहाडी भू-भागमा सामान्यतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ। वर्षाको सम्भावना कोशी, बागमती […]Read More
नेपालमा पछिल्ला वर्षहरूमा विद्युतीय सवारी साधन (EV) को प्रयोग तीव्र गतिमा बढ्दै गएको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धि, वातावरणमैत्री प्रविधिप्रतिको आकर्षण र सरकारी प्रोत्साहनका कारण बजारमा इभीको प्रयोगकर्ताको संख्या दिनानुदिन बढिरहेको छ। तर, यसको प्रयोगसँगै इभी दुर्घटनाका समाचार पनि वृद्धि हुन थालेका छन्। प्रश्न उठ्छ— आखिर किन इभी दुर्घटना बढ्दै छन् ? १. अनुभव र […]Read More
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहेको छ। बागमती र गण्डकी प्रदेशको केही तथा कोशी, मधेस र लुम्बिनी प्रदेशको थोरै स्थानहरू तथा कर्णाली प्रदेशको एक–दुई स्थानमा चट्याङसहित […]Read More
काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको छ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरी सो पदमा प्राधिकरणकै पूर्वउपकार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको हो । गत चैत ११ मा तत्कालीन मन्त्रिपरिषद्ले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर […]Read More
काठमाडौं । मनाङका अत्यन्तै दुर्गम र विकट स्थानहरुमा ‘फोर जी’ सेवा सुरु भएको छ । मनाङका दुर्गम र विकट भनेर चिनिने ठाउँ पिसाङ, टंकी मनाङ र खाङसार लगायतका स्थानमा टेलिकमले ‘फोर जी’ सेवा सञ्चालनमा ल्याएको छ । आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै टेलिकमले भू–धरातलीय तथा भौगोलिक हिसाबले अत्यन्तै दुर्गम र विकट स्थानहरुमा नयाँ बीटीएस […]Read More
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले आगामी केही दिन भारी वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशमा सामान्यतया बदली रही हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने बाँकी प्रदेशहरूमा आंशिक बदली छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भएको छ। […]Read More
संविधान दिवसका अवसरमा नेपाल टेलिकमले विशेष ‘अफर’ घोषणा गरेको छ। नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको उपलक्ष्यमा टेलिकमले आफ्ना ग्राहकहरुका लागि ‘संविधान दिवस अफर २०८२’ उपलब्ध गराइने जनाएको छ। अफर २०८२ असोज २ देखि असोज ४ गतेसम्म लागू हुनेछ। यसअन्तर्गत ४९ मा एक दिन चलाउन सकिने एक ‘एमबिपिएस अनलिमिटेड डाटा’ र नेपाल टेलिकमकै […]Read More
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। जसको प्रभावले देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का […]Read More
