काठमाडौं । काठमाडौं क्षेत्र नं ८ मा रास्वपाका उम्मेदवार विराज भक्त श्रेष्ठ विजयी भएका छन् । प्रतिद्वन्दी नेकपाका सुमन सायामीलाई फराकिलो मतान्तरले पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् । श्रेष्ठले २४ हजार ५ सय ९२ मत ल्याउँदा सायामीले जम्मा ३ हजार २ सय १७ मत प्राप्त गरेका छन् ।Read More
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुमपूर्वबाट विजयी भएका छन् । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रचण्डले ८ हजार ७४७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका लीलामणि गौतमले ३ हजार १७ मत ल्याएका छन् । यद्यपि उनको औपचारिक विजयी घोषणा भने गरिएको छैन ।Read More
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले सुरुआती अग्रता लिएका छन्। निर्वाचन क्षेत्र नं ५ बाट राजस्वका उम्मेदवार बालेन्द्र शाहले पाँच हजार २५४ मतसहित अग्रता लिएका छन्। नेकपा (एमाले) का उम्मेदवार केपी शर्मा ओलीले एक हजार ५७९ मत प्राप्त गरेका छन्। यसैगरी क्षेत्र नं ४ मा शम्भुप्रसाद ढकालले एक […]Read More
काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन देशभर शान्तिपूर्ण र भव्य रूपमा सम्पन्न भएकोमा गृहमन्त्री ओमप्रकाश अर्यालले खुसी व्यक्त गरेका छन्। निर्वाचनपश्चात् सञ्चारकर्मीहरूसँग बोल्दै उनले यसपटकको निर्वाचनलाई ऐतिहासिक र गुणस्तरीय संज्ञा दिएका छन्। गृहमन्त्री अर्यालका अनुसार यो निर्वाचन केवल प्रक्रिया मात्र नभई मुलुकको अस्तित्वसँग जोडिएको थियो। उनले जोड दिँदै भने “यदि यो निर्वाचन समयमै हुन नसकेको […]Read More
काठमाडौं। मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन्। गौचनले ३ हजार ९९२ मत पाउँदा उनका प्रतिद्वन्द्वी तुलाचनले ३०७८ मत पाएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङ्गले ४१ मत प्राप्त गरेका छन् ।Read More
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा मतगणना भइरहेको छ । कञ्चनपुरका तीन क्षेत्र र कैलालीका दुई क्षेत्रमा मतगणना भइरहेको छ । अहिलेसम्म कञ्चनपुरका सबै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अघि छन् भने कैलालीका दुईमध्ये एक एक क्षेत्रमा काँग्रेस र रास्वपाको अग्रता छ । कञ्चनपुर–३ मा ज्ञानेन्द्र सिंह महता, कञ्चनपुर–२ मा […]Read More
काठमाडौं । २१ वर्षको उमेरमै काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लडेकी रञ्जु दर्शना ९ पछि प्रतिनिधिसभा सदस्य बनेकी छन् । बिहीबार भएको निर्वाचनमा उनले १५ हजार ४५५ मत पाएर जित हासिल गरिन् । ६ हजार ३६४ मत ल्याएका नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्री दोस्रो भए । तेस्रो भएका राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत […]Read More
काठमाडौं। काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रको मतगणना जारी छ। निर्वाचन आयोगले काठमाडौंका विभिन्न क्षेत्रको प्रारम्भिक विवरण उपलब्ध गराएको हो। निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार काठमाडौं क्षेत्र नं १० मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रदीप विष्टले दुई हजार ५५१ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका हिमाल कार्कीले ५४५, नेकपा (एमाले)का विनोद श्रेष्ठले २८६ मत प्राप्त गरेका छन्। […]Read More
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १० को मत गणना भइरहेको छ । पछिल्ला मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले फराकिलो अग्रता लिएका छन् । हालसम्म गणना भएका ६ हजार ४२० मतमध्ये विष्टले ४ हजार २३४ प्राप्त गरेका छन् छ भने नेपाली काँग्रेसका हिमाल कार्कीले ८१५ र राप्रपाका बलराम थापाले […]Read More
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत विभिन्न निर्वाचन क्षेत्रमा भइरहेको मतगणनाको प्रारम्भिक नतिजामा अधिकांश क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले अग्रता लिएका छन् भने केही क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार पनि अघि देखिएका छन्। प्राप्त पछिल्लो विवरणअनुसार चितवन–३ मा रास्वपाकी सोविता गौतम ९२५ मतसहित अग्रस्थानमा छिन्। उनलाई नेकपाकी रेणु दाहालले ६७९ मतसहित पछ्याइरहेकी छन्। […]Read More
