काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा चुनाव लड्न आउनेहरूका लागि आफूले नै बस्ने व्यवस्था मिलाइदिने बताएका छन्। सोमबार दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाहप्रति लक्षित गर्दै यस्तो बताएका हुन्। बाहिरी जिल्लाबाट आएर आफ्नो क्षेत्रमा उम्मेदवारी दिने चर्चामा रहेका व्यक्तिहरूलाई […]Read More
काठमाडौं । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता तथा धर्म सँस्कृति बचाउ अभियानका अगुवा दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई सोमबार पोखराबाट पक्राउ गरिएको हो । यसअघि भ्रमपूर्ण अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगले दुर्गा प्रसाईंलाई पक्राउ गर्न साइबर ब्यूरोलाई पत्र काटेको थियो । मेडिकल व्यवसायी प्रसाईंले अफवाह फैल्याएको भन्दै निर्वाचन आयोगले कारबाही अगाडि बढाउन निर्वाचन […]Read More
काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेल काठमाडौं क्षेत्र नम्बर ५ बाटै चुनाव लड्ने भएका छन्। उनले आज पार्टीको टिकट पाएको एमाले स्रोतले जानकारी दिएको छ। यसअघि शनिबारको सचिवालय बैठकले धेरै ठाउँको टिकटको टुँगो लगाउँदा काठमाडौं ५ को भने होल्ड गरिएको थियो । उनको टिकट सोमबार टुंगो लागेको हो ।Read More
काठमाडौँ नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का आसन्न निर्वाचन नलड्ने भएका छन् । पार्टीभित्र विकसित पछिल्लो घटनाक्रमपछि उनी २१ फागुनमा हुने निर्वाचनमा सहभागी नहुने भएका हुन् । निवर्तमान कार्यवाहक सभापति खड्का सुर्खेत-१ बाट प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिसमा परेका थिए । तर, उनीनिकट स्रोतले खड्का निर्वाचन नलड्ने निर्णयमा पुगेको पुष्टि गरेको छ । खड्कानिकट एक नेताका अनुसार […]Read More
काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन् । फागुन २१ गतेको चुनावमा उम्मेदवार बन्ने निश्चित भएपछि गुप्ताले प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका हुन् । २८ वर्षीय गुप्ता कात्तिक ९ गते मन्त्री बनेका हुन् । सामाजिक अभियान्ता गुप्ता सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा कान्छ मन्त्री बनेका थिए । विभिन्न सामाजिक आन्दोलनको अगुवाइ गर्दै उनी जेनजी […]Read More
काठमाडौं – निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागू गरेको हो। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता, २०८२ स्वीकृत गरी कार्यान्वयमा ल्याइएको आयोगले जनाएको छ। आचारसंहिता नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ। आयोगबाट अर्को सूचना प्रकाशन […]Read More
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन शाहले पदबाट राजीनामा दिएका छन्। उनले उप-प्रमुख सुनिता डंगोललाई आफ्नो राजीनामा पत्र पेश गर्दै आजदेखि लागू हुने गरी पदबाट अवकाश लिन लागेको जानकारी दिएका हुन्। “यस पदमा रहँदा काठमाडौँ महानगरपालिका र नगरवासीको हितमा सकेसम्म इमान्दारीपूर्वक कार्य गर्ने प्रयास गरेको छु। अबको दिनम महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास(यात्रा […]Read More
काठमाडौँ । निर्वाचन आयोगले उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने तयारी गरेको छ । मनोनयन दर्ताको समय सीमा थप गर्न प्रमुख राजनीतिक दलले आग्रह गरेपछि आयोग छलफलमा जुटेको हो। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फको मनोनयन दर्ताको समय सीमा थप गर्न माग गरिएको निर्वाचन आयोग स्रोतले जनाएको छ । […]Read More
काठमाडौं। राष्ट्रिय सभाका तीन जना सदस्यहरुले राजीनामा दिएका छन्। प्रतिनिधिसभामा उम्मेदवारी दिने तयारीमा रहेका राष्ट्रिय सभाका सदस्यहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले पदबाट राजीनामा दिएका छन् । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष उनीहरूले लिखित राजीनामा बुझाएका हुन्।Read More
काठमाडौं । नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको छ । एमालेको मध्याह्न १२ बजे काठमाडौंको भृकुटीमण्डपमा प्रतिनिधिसभा सदस्य निर्वाचन केन्द्रित जनप्रदर्शन गर्न लागेको हो । प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेलका अनुसार भृकुटीमण्डपबाट सुरु हुने जनप्रदर्शन प्रज्ञाभवन कमलादीमा पुगेर जनसभामा परिणत हुनेछ । जनसभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको […]Read More
