काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशनको निर्वाचनमा नेपालमै उत्पादित ८० विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने भएको छ । १० विद्युतीय भोटिङ मेसिन ‘ब्याकअप’मा राखिने भएको छ । एमालेले बिहीबार विद्युतीय भोटिङ मेसिन राम-लक्ष्मण ग्रुप अन्तर्गतको ब्यालट सोलुसन प्रालिसँग सम्झौता गरेको छ । विद्युतीय भोटिङ मेसिन अहिले एमाले पार्टी कार्यालय च्यासलमा नमुना भोटिङका लागि राखिएको छ […]Read More
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचन निर्वाधरुपमा सम्पन्न गरी अहिलेको अवस्थालाई सहज रुपमा निकास दिन आवश्यक रहेको बताएका छन् । शुक्रबार शीतल निवासमा नेपाल प्रजातन्त्र सेनानी सङ्घका पदाधिकारीहरूसँगको भेटमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै मुलुकको विकासका लागि तोकिएको समयमा निर्वाचन गरि अहिलेको अवस्थालाई सहज रुपमा निकास दिन आवश्यक रहेको बताए । उनले […]Read More
काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नुवाकोट-१ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिने बताएका छन् । काठमाडौँ-५ र नुवाकोट-१ का क्षेत्रीय कार्यसमितिले प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरेपछि उनले गृहजिल्ला नुवाकोटबाट उम्मेदवारी दिने बताएका हुन् । महाराजगञ्जमा शुक्रबार बिहान पत्रकारहरूसँगको छलफलका क्रममा प्रवक्ता महतले भने, ‘नुवाकोट–१ बाट निर्वाचन लड्छु […]Read More
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । नियुक्त मन्त्रीको दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ हुने भएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार मन्त्रीमा कुमार इङनाम, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठ छन् । चौलागाईं नेपाली कांग्रेसको अपाङ्ग संघका अध्यक्ष हुन् । भण्डारी नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायव […]Read More
काठमाडौं। जेनजी विद्रोहको जाँचबुझ गर्न गठित आयोगले शुक्रबार (आज) प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बोलाएको छ। भदौ २३ र २४ गतेको घटना जाँचबुझ गर्न गठित आयोगले कार्कीलाई बोलाएको हो। बिहीबारदेखि नै बयान दिन पुगेका तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र पूर्व गृहसचिव गोकर्णमणी दुवाडीको बयान सकिएकै छैन। उनीहरुलाई आज पनि बोलाउने तयारी छ।आयोगको म्याद सकिन लाग्दा […]Read More
काठमाडौँ । निर्वाचन आयोगले जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया अगाडि बढाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र, २०७४ ले गरेको व्यवस्थाबमोजिम दलित, आदिवासी, जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम समूहका लागि प्रतिशत निर्धारण गर्न लागिएको हो । जनसङ्ख्याका आधारमा समावेशी समूहको प्रतिनिधित्व गराउने सन्दर्भमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव सुभाषकुमार भट्टराईको संयोजकत्वमा […]Read More
काठमाडौं । सरकारले जेनजी समूहसँग बुधबार भएको सम्झौतालाई अनुमोदन गर्ने निर्णय गरेको छ। सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री सुशीला कार्की र जेनजी समूहका प्रतिनिधिबीच भएको सहमतिलाई अनुमोदन गर्दै राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलकाअनुसार उक्त सम्झौता सम्बद्ध मन्त्रालयले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय समेत बैठकले […]Read More
धनुषा। नेपाली कांग्रेस धनुषा क्षेत्र नम्बर १ ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारहरूको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको छ। बैठकमार्फत प्रत्यक्षतर्फ क्षेत्र नं–१ को १ नम्बरमा दिलिप कुमार ढुंगानालाई सिफारिस गरिएको छ भने समानुपातिकतर्फ १ नम्बरमा मनहरी श्रेष्ठको नाम सिफारिस गरिएको छ। उम्मेदवार सिफारिस सूचीमा प्रत्यक्ष तर्फबाट दिलिप कुमार ढुंगाना, […]Read More
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘भिजिट भिसा’ प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख (सहसचिव) तीर्थराज भट्टराईसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले करिब सात महिना लामो अनुसन्धानपछि बिहीबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। रोजगारीका लागि विदेश जाने युवाहरूलाई भिजिट भिसाको आवरणमा ‘सेटिङ’ मिलाई अवैध रकम असुली गरेको अभियोगमा उनीहरूविरुद्ध […]Read More
काठमाडौं । नेपाली कांग्रेस डडेल्धुराले प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सभापति शेरबहादुर देउवाको नाम एकल सिफारिस गरेको छ। जिल्ला कार्यसमितिको बिहीबार बसेको बैठकले सभापति देउवाको नाम सर्वसम्मत एकल सिफारिस गर्ने निर्णय गरेको हो। जिल्ला सभापति भीमबहादुर साउदले पूर्वप्रधानमन्त्री देउवाको नाम सर्वसम्मत एकल सिफारिस गर्ने निर्णय भएको बताएका छन्। सभापति देउवा २०४८ सालदेखि डडेल्धुराबाट लगातार निर्वाचन […]Read More
