काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा बिहीबारका लागि हेर्न नमिल्नेमा परेको छ। लामिछाने र उनका साझेदार गोर्खा मिडिया नेट्वर्कका तत्कालीन सञ्चालक एवम् पूर्वडीआईजी छविलाल जोशीको मुद्दा बिहीबारका लागि ‘हेर्न नमिल्नेमा’ परेको हो । उच्च अदालत तुलसीपुरको, बुटवल इजलासका न्यायाधीशद्वय तेजनारायण पौडेल र सागर विष्टको इजलासमा यो मुद्दाको पेशी तोकिएको थियो । […]Read More
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दामा आज उच्च अदालत बुटवलमा पेसी तोकिएको छ । उच्च अदालत बुटवलका सूचना अधिकारीले सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा थुनामा रहेका रवि र छविको मुद्दा सुनुवाइको लागि आजको पेसीमा रहेको जनाएका छन । यसअघि दुईपटकसम्म लामिछाने पक्षका कानून […]Read More
काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा नेपाल र कतारबीचको आपसी सम्बन्ध, बहुपक्षीय तथा क्षेत्रीय मञ्चहरूमा सहकार्य, श्रम, आप्रवासन, व्यापार लगायतका विषयमा महत्त्वपूर्ण छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । सो अवसरमा उपराष्ट्रपति यादवले सन् १९७७ मा कूटनीतिक […]Read More
काठमाडौं । सर्वोच्च अदालतले पुनर्बहाली गरेपछि हितेन्द्रदेव शाक्यले बुधबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको पद सम्हालेका छन् । गत असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर जल तथा ऊर्जा आयोगमा ऊर्जा विशेषज्ञका रूपमा सरुवा गरेको थियो । शाक्यलाई हटाउन ऊर्जामन्त्री घिसिङले मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरेका थिए । सोमबार न्यायाधीशद्वय नहकुल सुवेदी […]Read More
काठमाडौं। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम रोल्पाबाट सिफारिस भएको छ। जिल्ला कार्यसमिति रोल्पा आज बसेको बैठकले निर्वाचनको उम्मेदवारका लागि महामन्त्री थापासहित ४ जनाको नाम सिफारिस गरेको हो। सिफारिसमा पर्नेहरुमा प्रदेश सभापति अमरसिंह पुन, महासमिति सदस्य मनोजमणि आचार्य, डा.मन्दिप सुवेदी, र ज्ञानबहादुर ओली […]Read More
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी कार्यालयका तत्कालीन प्रमुखसहित पाँच कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मंगलवार आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका तत्कालीन कार्यालय प्रमुख भोला प्रसाद थापा, तत्कालीन इन्जिनियर वसन्त कुमार दुलाल, तत्कालीन अधिकृत छैटौँ माधव प्रसाद तिमिल्सेना, तत्कालीन सवइन्जिनियर नुतन आचार्य र तत्कालीन लेखापाल मनोज विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर […]Read More
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्ने बताएकी छिन्। भ्रष्टाचारविरुद्धको २२ औँ अन्तरराष्ट्रिय दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा कार्कीले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि नहट्ने बताएकी हुन्। उनले सरकारले नियमित कार्य सँगसँगै सुशासनका निमित्त तीब्र गतिमा काम गरिरहेको दाबी गरिन्। भ्रष्टाचारविरुद्ध जस्ता सुकै कदम चाल्न पनि आफूहरु तयार […]Read More
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंमा ‘नवीन समझदारीका लागि दबाब’ दिन विरोध कार्यक्रमको आयोजना गर्दैछ। पार्टीले आफ्ना प्रमुख एजेन्डाहरू राजसंस्थाको पुनःस्थापना र हिन्दु राष्ट्रको घोषणा लाई स्थापित गर्न जनदबाब सिर्जना गर्ने उद्देश्यका साथ जनप्रदर्शन र वृहत सभा कार्यक्रम गर्न लागेको हो। यो कार्यक्रम काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा आज बिहान ११ बजे सुरु भएको छ। […]Read More
काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्स्थापित गर्न आदेश दिएको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई पुनर्स्थापित गर्न आदेश दिएको हो । यो आदेशसँगै हितेन्द्रदेव शाक्य नेपाल विद्युत् प्राधिकरणमा पुनस्र्थापित भएका छन् । घिसिङले शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरेर उनको […]Read More
काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावलीमा त्रुटि भए सच्याउन मंसिर २६ गतेसम्म निवेदन दिन आग्रह गरेको छ । आयोगले सोमबार विज्ञप्ति जारी गर्दै त्रुटि सच्याउन अनलाइन प्रणालीबाट निवेदन, सूचना एवम् उजुरी दिने कार्यमा सबै सरोकारवालाहरूको सक्रिय सहभागिताका लागि अपिल समेत गरेको छ । साथै आयोगले केही मतदानस्थल पुनरावलोकन गरिएकाले आफूले मतदान गर्ने स्थल यकिन गरी […]Read More
