काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार (आज) विश्वासको मत लिँदै छन् । मंगलबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन दिएको परमादेशको प्रति प्रदेश प्रमुखको कार्यालयबाट मंगलबार ३ बजे प्राप्त भएकाले बुधबार दिउँसो २ बजे विश्वासको मत लिन लागेको जानकारी दिएका थिए । परमादेशको प्रति प्राप्त भएपछि […]Read More
काठमाडौं । आउँदो प्रतिनिधिसभा सदस्य चुनावका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम यही मङ्सिर २० गतेदेखि सञ्चालन गरिने भएको छ । आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्यालय आयोगको कान्तिपथ कार्यालयमा स्थापना भएसँगै तयारी शुरू गरिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगद्वारा स्वीकृत कार्यक्रम अनुसार यही मङ्सिर २१ गते बिहान १० बजेदेखि २३ […]Read More
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा विशेष अदालतले सुनाएको फैसलाप्रति असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। आयोगले माग अनुरूप बिगो र सजाय तोकिएको छैन भन्दै सर्वोच्च अदालतमा पुनरावलोकनको मागसहित पुनरावेदन दायर गरेको हो। आयोगले पूर्व पर्यटन मन्त्री तथा नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीसहितका केही प्रतिवादीलाई सफाइ दिने र अन्यलाई पनि […]Read More
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन दिएको परमादेशको पत्र अहिलेसम्म प्राप्त नभएको बताएका छन्। सर्वोच्चले सोमबार नै आदेश जारी गरे पनि पत्र नआएको उल्लेख गर्दै उनले भने, “अब केही बेरपछि मेल खोल्छु, चिठी आएको छ कि छैन हेर्छु।” यादवले अदालतको आदेश शिरोधार्य गरेर अघि बढ्ने स्पष्ट पार्दै […]Read More
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन पुसको २६ गतेदेखि काठमाडौंमा हुने भएको छ । सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले २६ देखि २८ गतेसम्म काठमाडौंमा गर्ने गरी सर्वसम्मत निर्णय गरेको हो । प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठकले वडा अधिवेशन पुस १६ गते, पालिका अधिवेशन पुस १७ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गते […]Read More
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अरुको ऐजेन्डा पूरा गर्न अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाउन नहुने बताएका छन। गुरुङले सोमबार पत्रकार सम्मेलनमा ११औँ महाधिवेशनबाट पनि ओलीलाई नै अध्यक्ष बनाउनुपर्ने जनाएका छन् । उनले जनताको बहुदलीय जनवादको उत्तराधिकारी ओली भएकाले उनी नै अध्यक्ष बन्नुपर्ने बताएका हुन । सडकमा उठेका कुराका आधारमा अध्यक्ष […]Read More
काठमाडौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को बुबा रामनारायण शाहको निधन भएको छ । उनको सोमबार सिभिल अस्पतालमा निधन भएको हो । मेयर बालेनको सचिवालयका अनुसार उनको मुटुमा समस्या देखिएपछि उनी हिजो बिहान बेहोस भएका थिए । लगत्तै उनलाई सिभिल अस्पताल लगिएको थियो । शाहको शरीरमा रगत समेत जाम भएको थियो । उनलाई […]Read More
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। केन्द्रीय कार्यसमितिको तीन पटक सरेको बैठक आज बस्न लागेको हो । मंसिर ६ गते निर्वाचनबारे निर्णय गरे पनि महाधिवेशनको विवाद टुंग्याउन नसकेको बैठक आज दिउँसो २ बजे बस्न लागेको छ। स्रोतका अनुसार बैठकमा पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिकामा छलफल हुने जनाएको छ। सहमति जुट्न नसकेपछि आइतबार […]Read More
काठमाडौँ । सरकारले सुमनराज अर्याललाई नयाँ मुख्यसचिव नियुक्त गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बुधवारदेखि लागू हुने गरी अर्याललाई २८ औँ मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । अर्याल यसअघि रक्षा सचिव रहेका थिए । हालका मुख्यसचिव एकनारायण अर्यालको भोलि मध्यरातिदेखि कार्यकाल सकिने भएपछि सरकारले नयाँ नियुक्ति गरेको हो।Read More
काठमाडौँ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार नेतृत्वको समूह लगायतले आज पार्टी एकता गर्ने भएका छन् । वृहत् एकता घोषणासभाको सम्पूर्ण तयारी पूरा भएको नेसपा (नयाँ शक्ति)का प्रचार विभाग प्रमुख रेखी गुरुङले जानकारी दिए । राष्ट्रिय सभागृह काठमाडौँ हुने कार्यक्रममा तीन घटक बाहेक […]Read More
