काठमाडौँ, मंसिर १९ — नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्री ले आफ्नो राजनीतिक यात्रा अब उक्त पार्टीसँग टुंगिएको घोषणा गरेकी छन्। बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा नेतृ झाँक्रीले पार्टी आज दिउँसो १ बजेबाट औपचारिक रूपमा विघटन हुने तयारीमा रहेको बताउँदै भनिन्, “उक्त पार्टीसँगको यात्रा र अध्याय सकियो। अहिले यही हाम्रो पजको अवस्था हो।” झाँक्रीले […]Read More
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवसँग भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा निर्वाचनको वातावरण बनाउन विभिन्न पक्षसँग संवाद गर्दै आएका गृहमन्त्री अर्यालले आज ललितपुरको बागडोलस्थित डा. यादवको निवासमै पुगेर उहाँसँग राजनीतिक तथा समसामयिक विषयमा कुराकानी गर्नुभएको हो। भेटवार्ताका क्रममा गृहमन्त्री अर्यालले डा. यादवको स्वास्थ्य अवस्था बारे जानकारी लिनुका साथै भदौ […]Read More
काठमाडौँ। पूर्वमन्त्री जनार्दन शर्माले नयाँ राजनीतिक अवधारणासहित ‘प्रगतिशील अभियान, नेपाल’ नामक राजनीतिक अभियानको घोषणा गरेका छन्। ललितपुरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत उनले नेपालमा “तेस्रो र नयाँ बाटो” विकसित गर्ने प्रतिबद्धता व्यक्त गर्दै समाजवादी एकता र श्रमजीवी जनताको हितमा समर्पित नयाँ आन्दोलनको खाका प्रस्तुत गरे। शर्माले विगत आठ दशकमा भएका जनआन्दोलन, जनयुद्ध र हालैको जेनजी विद्रोहका […]Read More
काठमाडौँ। पटक(पटक स्थगित भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने भएको छ । बैठक आज दिउसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी दिनुभएको छ । आजको बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेशका सभापतिहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ। आजको बैठकमा संस्थापन र […]Read More
काठमाडौँ । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बैठक बस्न लागेको हो । ‘९ दलबिच भएको एकता सहमति र सचिवालय बैठकले गरेका निर्णय अनुमोदन गर्न केन्द्रीय समिति बैठक बोलाइएको हो । नेताहरूलाई बोल्ने समय छुट्टाइएको छैन । यस्तै, पार्टी एकता घोषणा कात्तिक १९ गते दिउँसो […]Read More
काठमाडौं । सर्वोच्च अदालतले आइतबार ११ राजदूत फिर्तासम्बन्धी निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ताहरू प्रतिभा उप्रेती, अनन्तराज लुईंटेलले दायर गरेको रिटमा न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले अन्तरिम आदेश दिएको हो । सर्वोच्चले अन्तरिम आदेश जारी गर्दा दुई वटा विषयलाई आधार बनाएको देखिन्छ । पहिलो, सुशीला कार्की नेतृत्वको […]Read More
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज कतार प्रस्थान गर्दैछन्। उनी कात्तिक १८ देखि २० गतेसम्म दोहामा हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुनेछन्। कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा राष्ट्रपति पौडेल १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्मेलनमा सहभागी हुन लागेका हुन्। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार राष्ट्रपति […]Read More
काठमाडौँ । जेनजी अभियन्ता रक्षा बमको संयोजकत्वमा ‘नेपाल जेनजी फ्रन्ट’ घोषणा गरिएको छ । शुक्रबार बमको संयोजकत्वमा ‘नेपाल जेनजी फ्रन्ट’ घोषणा गरिएको हो । भदौ २३ र २४ मा सम्पन्न जेनजी विद्रोहलाई संस्थागत गर्न राज्यसँग सम्झौता गर्ने एजेण्डाहरू एकीकृत गर्ने र सो विद्रोहसँग जोडिएका सबै पक्षलाई एकताको आह्वान गर्ने उद्देश्यका साथ सो संगठन गठन गरिएको प्रेस […]Read More
प्रधानमन्त्री सुशीला कार्कीले ११ देशका राजदूतलाई किन फिर्ता बोलाउने निर्णय गरियो भन्नेबारे तीनवटा कारण दिएकी छन्। बालुवाटारमा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै उनले ती तीन कारण खुलाएकी हुन्। सरकारले राजनीतिक नियुक्ति पाएका ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। असोज ३० गते बसेको मन्त्रिपरिषद बैठकले चीन, जर्मनी, मलेसिया, इसराइल, कतार, रूस, साउदी अरब, स्पेन, संयुक्त […]Read More
नेकपा (एकीकृत समाजवादी) ले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ। शुक्रबार सकिएको केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्र, महिन्द्रराय यादव नेतृत्वका नेपाल समाजवादी पार्टीसँग एकता गर्ने निर्णय गरेको नेता जगन्नाथ खतिवडाले जानकारी दिए। ‘केन्द्रीय कमिटी बैठकले एकता गर्ने सर्वसम्मत निर्णय गरेको छ,’ उनले भने। पार्टी एकताबारे थप गृहकार्य गर्ने, मिल्न बाँकी रहेका विषय टुंग्याउने जिम्मा केन्द्रीय […]Read More
