काठमाडौं । प्रधानमन्त्रीले प्रतिनिधिसभामा सम्बोधन गर्दै सरकारको स्थिरता, नीतिगत स्पष्टता र अर्थतन्त्रको पुनर्जीवनका लागि सरकार दृढ रहेको बताउनुभएको छ। उहाँले भन्नुभएको छ, “अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ।” प्रधानमन्त्रीले स्मरण दिलाउनुभएको छ कि सरकारमा आउँदा नै विथोलिएको राजनीतिलाई लयमा फर्काउने, शिथिल अर्थतन्त्रलाई गतिशील बनाउने र असार्वभौमिक योजनाहरू […]Read More
काठमाडौँ, २७ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिर सरकारको फाइदा उठाउँदै सबै भूमीहिन नागरिकलाई लालपूर्जा दिलाएर इतिहास रच्न भूूमि समस्या समाधान आयोगका पदाधिकारीलाई आग्रह गर्नुभएको छ। आयोगको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बाँकी रहेका सबै जिल्लास्थित आयोगहरूलाई दुई साताभित्र पूर्णता दिन निर्देशन दिनुभयो। उहाँले भन्नुभयो, “यो आयोग विगतका जस्तै असफल हुनका लागि होइन, […]Read More
काठमाडौं । आज संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे र राष्ट्रियसभाको बैठक १ः१५ बजे बस्दैछ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आव २०८०र८१’ पेस गर्ने सम्भावित कार्यसूची छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, […]Read More
बेल्जियम । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले युरोपभरि जनसम्पर्क समितिलाई सक्रिय बनाउन जरुरी रहेको बताएका छन्। नेपाली जनसम्पर्क समिति बेल्जियमले आयाेजना गरेकाे युरोपभरिका जनसम्पर्क समितिका प्रतिनिधि साथीहरुको भेलामा प्रमुख अतिथिकाेरुपमा मन्तव्य राख्दै डा. महतले बेल्जियम युरोपको केन्द्रबिन्दुमा रहेको र धेरै प्रतिबद्ध साथीहरू सक्रिय रहेकाले बेल्जियम समितिको भूमिका युराेपमा अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्। […]Read More
२६ साउन । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलले पार्टी सम्बद्ध प्रतिष्ठान र फाउण्डेशनहरु व्यक्तिगत स्वार्थमा नभई पार्टीको आन्दोलन र समग्र हितमा केन्द्रित हुुनुपर्ने बताउनुभएको छ । मदन–आश्रित स्मृति प्रतिष्ठानको नवनिर्वाचित अध्यक्ष प्रदीपकुमार ज्ञवालीको सपथ ग्रहण कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहनुुभएका अध्यक्ष ओलीले स्थापित नेताको सम्मानमा खोलिएका र पार्टीसँग […]Read More
–केपी शर्मा ओली सूर्यप्रसाद श्रेष्ठले ८८ वर्षको उमेर पनि अत्यन्तै जवान पुस्तकमार्फत प्रशस्त नयाँ विचारका ढोकाहरु खोल्नुुभएको छ । यसको लोकार्पणको अवसरका लागि म धन्यवाद दिन्छु । यहाँ काफी चर्चा भइसक्यो । अघि विपीन अधिकारीजीले पश्चिमा समुदायका केही दृष्टान्तहरु दिनुभयो । पश्चिमा समुदायका खासगरी आफैँ केही गरिहाल्न सक्ने अवस्थामा नभएका, राम्रो हुनुपर्छ भन्ने सोच्ने, राम्रो […]Read More
कञ्चनपुर । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रको आवश्यकता भएको बताएका छन्। शुक्रबार कञ्चनपुरमा प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश बैठकको उदघाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले ओलीलाई वर्तमान समयको राजनीतिक, सामाजिक र राष्ट्रिय चुनौतीको सामना गर्न सक्षम एक मात्र नेता प्रधानमन्त्री ओली भएको बताएका हुन् । चौतारीको […]Read More
धनगढी, साउन २३ । नेकपा एमालेका सचिव लेखराज भट्टले पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वलाई देवत्वकरणको गरिएकाे भनि व्याख्या गर्नु अनुचित हुने बताउनुभएकाे छ । वर्तमान राजनीतिक परिस्थितिमा ओलीको नेतृत्व अपरिहार्य आवश्यकता भएको भएकाे उहाँकाे नेतृत्व आवश्कय रहेकाे भट्टले बताउनुभयाे । कञ्चनपुरको महेन्द्रनगरमा आयोजित प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश कमिटीको प्रशिक्षण कार्यक्रममा बोल्दै सचिव […]Read More
काठमाडौं, — बागमती प्रदेश सरकार गठनको क्रममा दलित र सीमान्तकृत समुदायलाई समेट्न माग गर्दै नेपाल दलित संघ, काठमाडौंले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई विशेष ध्यानाकर्षण गराएको छ। बिहीबार संघका अध्यक्ष सुरेश परियारको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले देउवानिवास, बुढानीलकण्ठमा पुगेर दलित समुदायको निरन्तर बहिष्करणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै समावेशी शासन प्रणालीको माग राखेको हो। प्रतिनिधिमण्डलमा […]Read More
आवाजा (तुर्कमेनिस्तान), २० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भूपरिवेष्ठित विकासशील देशहरू (एलएलडिसी) मा समृद्धिको चालकको रूपमा संरचनात्मक रूपान्तरण, विविधीकरण, र विज्ञान, प्रविधि र नवप्रवर्तन उच्चस्तरीय विषयगत राउण्ड टेबलमा सम्बोधन गर्नुभएको छ । तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको साइड इभेन्टका रुपमा प्रधानमन्त्री ओलीले बैठकलाई सम्बोधन गर्दै भूपरिवेष्टित मुलुहरुको रुपान्तरण […]Read More
