काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् । ३५ वर्षीय उनले शुक्रबार नै १५ सदस्यीय मन्त्रिपरिषद् गठनको निर्णय गरिसकेका छन् । सभापति रवि लामिछानेले १८ सदस्यीय बनाउने भनिए पनि बालेनले आफूसहित १५ सदस्यीय क्याबिनेट बनाउन लागेका हुन्। यद्यपि बालेनले अहिलेसम्म यो सूची राष्ट्रपततिको कार्यालयमा पठाइसकेका छैनन् । मन्त्रिपरिषद् १. […]Read More
काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त भएका बालेन्द्र शाह ले मन्त्रिपरिषद् गठनलाई तीव्रता दिएका छन्। उनले चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद सोबिता गौतम लाई कानुन मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार सुरुवातमा गौतमलाई प्रतिनिधि सभाको सभामुख बनाउने चर्चा भए पनि अनुभवको आधारमा उनलाई कानुन मन्त्रालयको जिम्मेवारी दिने निष्कर्षमा पुगेको हो। अधिवक्तासमेत रहेकी गौतमलाई […]Read More
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा जेनजी आन्दोलनका अगुवा सुधन गुरुङ गृहमन्त्री बन्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाह नेतृत्वको सरकारमा सुधनलाई गृहमन्त्रीको जिम्मेवारीमा पठाउन लागेको हो । रास्वपा संसदीय दलका नेता बालेनलाई राष्ट्रपति रामचन्द्र पौडेलले केहीबेरअघि प्रधानमन्त्रीमा नियुक्त गरिसकेका छन् । नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार प्रतिनिधिसभामा बहुमत […]Read More
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका निवर्तमान प्रमुख बालेन्द्र शाह नेपालको नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा (१) बमोजिम बालेनलाई बहुमतप्राप्त दलको संसदीय दलको नेताको हैसियतमा शुक्रबार बिहान प्रधानमन्त्री नियुक्त गरेका हुन्। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा झापा–५ बाट पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित […]Read More
काठमाडौँ– मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको छ । शपथअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ । नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको […]Read More
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागहरू नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन् । ६ महिने अवधि पाएको आफू नेतृत्वको सरकारले निर्वाचन सफलतापूर्वक पूरा गरेको बताउँदै उनले माग सम्बोधनका लागि आधारशीला भने तयार भएको बताएकी हुन् । ‘छ महिने अवधि रहेको चुनावी सरकारले जेनजी आन्दोलनमा अभिव्यक्त सबै काम गर्न सक्ने अवस्था थिएन। तर हामीले […]Read More
काठमाडौं — प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले सिंहदरबारस्थित अस्थायी संसद भवनमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएका छन्। नयाँ संसद भवन निर्माण सम्पन्न नभएकाले अस्थायी संरचनामै शपथग्रहण कार्यक्रम सम्पन्न गरिएको हो। प्रतिनिधि सभाका नेतृत्व ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सपथ ग्रहणा गराएका हुन्। उनलाई यसअघि रामचन्द्र पौडेल ले पद तथा गोपनीयताको शपथ गराएका थिए। नेपालको संविधान तथा […]Read More
काठमाडौं, १२ चैत – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय खारेज गरी अन्य मन्त्रालयसँग गाभ्ने तयारीविरुद्ध राजधानीमा विरोध प्रदर्शन गरिएको छ। बिहीबार माइतीघरमा महिला तथा मानवअधिकारकर्मीहरूले भेला भई मन्त्रालयको अस्तित्व जोगाउन सरकारसँग माग गरेका हुन्। नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्रालय संख्या घटाउने क्रममा उक्त मन्त्रालयलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग […]Read More
काठमाडौँ । नेपाल बार एसोसिएसन ले भदौ २३ र २४ जेनजी आन्दाेलनका क्रममा भएकाे घटना सम्बन्धमा गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार प्रतिवेदनप्रति असहमति जनाएको छ। बारले आायोगकाे प्रतिवेदनले न्यायालयसम्बन्धी विषयमा आफ्नो क्षेत्राधिकार नाघेर टिप्पणी गरेको भन्दै आपत्ति जनाएको हो। बारका महासचिव केदारप्रसाद कोईराला का अनुसार प्रतिवेदनले न्यायालय र कानुन व्यवसायप्रति समाजमा नकारात्मक सन्देश दिने […]Read More
