झापा, असार २९ — प्रधानमन्त्री केपी शर्मा ओली झापा पुगेकै दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरिरहेको हस्ताक्षर संकलन अभियानमा प्रहरीले हस्तक्षेप गरेको छ। झापाको विर्तामोडस्थित प्रमुख चोकमा चलाइएको उक्त अभियानमा प्रहरीले न केवल हस्तक्षेप गरेको, तर अभियान सञ्चालनका लागि प्रयोग भइरहेको माइकसमेत तोडफोड गरेको रास्वपाका स्थानीय नेताहरूले बताएका छन्। रास्वपाले पार्टी सभापति रवि […]Read More
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हिरासतमा रहेका सभापति रवि लामिछानेको पक्षमा सञ्चालन गरेको हस्ताक्षर अभियानले हालसम्म १५ लाख नागरिकको समर्थन पाएको छ। पार्टीका नेता मनिष झाका अनुसार अभियानमार्फत हालसम्म ३७ लाख रुपैयाँभन्दा बढी चन्दा पनि संकलन भएको छ। उनले बताएअनुसार यो अभियान अझै जारी रहेको र अझ बढी नागरिकको सहभागिता अपेक्षा गरिएको छ। रास्वपाले […]Read More
काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको छ । यसैगरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गर्नेछन् […]Read More
ललितपुर २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि केही गर्नुपर्ने बताउनुभएको छ । महिला उद्यमी महासङ्घले आयोजना गरेको अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलन, २०८२ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले समृद्धिका लागि सँगै काम गरेर सफलता हासिल गर्नुपर्नेमा जोड दिनुभएको हो । “हामीले उद्यमशीलताको विकासबाट समृद्धि हासिल गर्नुपर्नेछ […]Read More
काठमाडौं,। सरकारसँग ६ बुँदे सहमति जुटेपछि सुनचाँदी व्यवसायीहरूले आफ्नो आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।बिहीबार भएको सहमतिसँगै व्यवसायीले शुक्रबारदेखि देशभरका पसलहरू नियमित रूपमा खोल्ने निर्णय गरेका छन् । सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुनमा लगाएको २ प्रतिशत विलासिता कर र हीराजडित गरगहनामा लगाएको १३ प्रतिशत भ्याटको विरोधमा व्यवसायीहरू आन्दोलित थिए । बिहीबार अर्थ […]Read More
काठमाडौं–पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः एमाले राजनीतिमा सक्रिय हुने घोषणासँगै समग्र राजनीतिक वृत्त तरंगित भएको छ। उनले यही असार १४ गते सक्रिय राजनीतिमा आउने घोषणा गरेकी थिइन्। उनको यो घोषणापछि एमाले मात्र होइन, कांग्रेसलगायत पार्टीहरू पनि झस्किएका छन्। एमालेमा त भण्डारीको सक्रियता रोक्न एउटा समूह लागिपरेको छ। एमाले संस्थापन पक्षका कतिपय नेताको अभिव्यक्ति र निर्देशनले भण्डारीलाई […]Read More
काठमाडौं– आज काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्ने भएको छ । शुक्रवार दिउँसो २ बजे बस्ने गरी कार्यपालिका बैठक बस्न लागेको हो । महानगरको लामो समयदेखि कार्यपालिको बैठक बस्न नसकेपछि गत जेठ १२ गते महानगरका ४१ सदस्यले मेयर बालेन शाहलाई एक पत्र लेख्दै बैठक बोलाउन आग्रह गरेका थिए । महानगरका अनुसार शुक्रवार बिहान ११ बजे सुरुमा […]Read More
काठमाडौँ । पतञ्जली जग्गा प्रकरणमा विशेष अदालतले शुक्रबार चार जनाको बयान लिन सुरु गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा दायर गरेको मुद्दाकै सन्दर्भमा प्रतिवादी बनाइएका चार जनाले शुक्रबारका लागि विशेष अदालतमा उपस्थित हुने सूचना दिएका थिए । सोही अनुसार चार जनाको बयान सुरु भएको हो ।विशेष अदालतका […]Read More
काठमाडौँ – लामो समयदेखि बजेट विवादका कारण चर्चामा रहेको काठमाडौँ महानगरपालिकाले अन्ततः आफ्नो नीति तथा कार्यक्रम र बजेट अघि बढाउन ठोस कदम चालेको छ। मेयर बालेन्द्र साह (बालेन)ले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाएका छन्। महानगरको सचिवालयका अनुसार शुक्रबारको दिन पूरा ‘बजेट म्याराथन’ जस्तै हुने देखिन्छ। बिहान ११ बजे पहिलो चरणमा बजेट स्रोत […]Read More
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइराला पक्षधरले पार्टी अनुशासन आयोगले गरेको कारबाही विधान विपरीत र एकातर्फी भएको आरोप लगाएको छ । नेता डा कोइरालाको सम्पर्क कार्यालयमा आज बिहान बसेको सो समूहको बैठकले पार्टी नेतामाथि भएको कारबाही विधान विपरीत र एकतर्फी भएकाले कारबाही प्रक्रिया अगाडि नबढाउन सभापति शेरबहादुर देउवासमक्ष अनुरोध गर्ने निर्णय गरेको सांसद् […]Read More
