रूपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा आउँदो कार्तिक १७ गते उपनिर्वाचन हुँदैछ। निर्वाचनको मिति घोषणा भएसँगै दलहरू त्यसको तयारीमा जुटेका छन् सत्तासीन दल नेकपा एमालेले खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ। त्यस्तै अरु राजनीतिक दलहरू छलफलमा छन्। चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाबाट सागर ढकालको चर्चा चलिरहेको छ । ढकाल पछिल्लो निर्वाचनमा […]Read More
काठमाण्डौं, असार १६– महालेखापरीक्षकको कार्यालयले आफ्नो ६७औं वार्षिक उत्सवका अवसरमा शुन्य वेरुजु ल्याउने काभ्रेको महाभारत गाउँपालिकालाई सम्मान गरेको छ । आफ्रनो स्थापना दिवसको विशेष समारोहबीच सुन्य वेरुजु ल्याउने महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाला जिम्बाले उक्त सम्मान पत्र ग्रहण गर्नुभएको हो । कार्यक्रमका प्रमुख आतिथी सभामुख देवराज घिमिरेले उक्त सम्मान पत्र प्रदान गर्नुभएको थियो । सम्मानित भएपछि […]Read More
काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अब भन्सार मूल्याङ्कनका लागि ‘सन्दर्भ मूल्य’ को व्यवस्था हटाएर वास्तविक ‘कारोबार मूल्य’ लाई आधार बनाउने बताएका छन् । बुधवार राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समिति बैठकमा भन्सार विधेयकमा भएको छलफलमा बोल्दै यस्तो बताएका हुन । अर्थमन्त्री पौडेलले कारोबार मूल्यको आधारमा भन्सार शुल्क लिइने बताए । अर्थमन्त्री पौडेलले भने, […]Read More
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार त्यसतर्फ जाने भएका छन् । उनले स्पेनको औपचारिक भ्रमणका क्रममा त्यहाँ यही असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा भाग लिनेछन् । प्रधानमन्त्रीको औपचारिक भ्रमणको सम्पूर्ण तयारी पूरा भएको र स्वागतका […]Read More
पशुपतिको शवदाह गृहको मेसिन खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पशुपति विकास कोषका सदस्य सचिव मिलनकुमार थापासहित १४ जना र दुई वटा कम्पनीलाई मुद्दा दायर गरेको हो। मुद्दा दायर हुनेमा थापा, कोषका तत्कालीन निमित्त सदस्यसचिव राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक घनश्याम खतिवडा, तत्कालीन निमित्त उपनिर्देशक सिताराम रिसेल, इन्जिनियरहरू पशुपति […]Read More
काठमाडौं — सातवटै प्रदेश सरकारहरू आज आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गर्दैछन्। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका आर्थिक मामिला मन्त्रीहरूले आ–आफ्ना प्रदेश सभामा बजेट प्रस्तुत गर्न लागेका हुन्। संविधानअनुसार संघीय सरकारले जेठ १५ मा, प्रदेश सरकारले असार १ गते, र स्थानीय तहले असार १० गतेभित्र बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक […]Read More
काठमाडौं — इजरायल र इरानबीच चर्किंदै गएको सैन्य तनावका कारण मध्यपूर्वमा हवाई सुरक्षा संकट गहिरिँदै गएको छ। सोही सन्दर्भमा सिरियाको नागरिक उड्डयन प्राधिकरणले आफ्नो हवाई क्षेत्र आइतबार बिहान ८ बजेसम्मका लागि अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ। सम्भावित आक्रमणको जोखिमलाई मध्यनजर गर्दै सिरियाले यो कदम चालेको बताइएको छ। यसअघि नै जोर्डनले पनि सुरक्षा चिन्तालाई […]Read More
काठमाण्डौ । जेठ २५ गते अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै अनेरास्ववियुका पूर्वअध्यक्ष विश्वकान्त मैनालीले ७० वर्षे उमेरहदका कारण आफू एमालेको सक्रिय राजनीतिबाट बिदा भएको बताए। मैनालीले उमेरहदको विषय निकालेपछि प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षको उमेरहदले फेल खाइसकेको टिप्पणी गरे। ऋौपचारीक कार्यक्रममा पार्टी अध्यक्ष ओलीले ७० वर्षे प्रावधान असफलसिद्ध […]Read More
काठमाडौँ । ‘टुँडिखेलमा चलिरहेको सिप मेलामा युवाहरुको आकर्षण उत्साहजनक हुनु, व्यवसायिक वातावरणमा योगदान हुनु हो ।’ नेपालका लागि अमेरिकाका राजदूत डीन थम्पसनले भन्नुभयो, ‘यसरी दक्षता प्रदान गरिएका युवाहरुले वैदेशिक रोजगारीको सट्टा स्वदेशमै अवसर खोज्न सक्छन् । यसले व्यवसायिक वातावरणमा योगदान गर्ने हो । ’ काठमाडौँ महानगरपालिकाले सञ्चालन गरिरहेको सिप मेलाको अवलोकन गरिसकेपछि उहाँले यस्तो प्रतिक्रिया […]Read More
