काठमाडौं । नेकपा (एमाले) का नेता शंकर पोखरेल ले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक भएसगैं आयोगप्रति गम्भीर प्रश्न उठाएका छन्। उनले प्रतिवेदनले नै निष्पक्ष छानबिनका लागि आयोगको गठन नभएको धारणा पुष्टि गरेको टिप्पणी गरेका छन्। पोखरेलले भदौ २३ र २४ गते ‘जेनजी’ प्रदर्शनसँग सम्बन्धित घटनाको छानबिनका लागि बनेको आयोग र आमनिर्वाचन […]Read More
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथ आज (चैत १२) हुँदै छ । सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा दिउँसो २ बजे शपथको कार्यक्रम आयोजना गरिएको संघीय संसद् सचिवालयले जनाएको छ । संसद् सचिवालयका अनुसार, ४७ जनाले नेपालीबाहेक भाषामा शपथ लिने तयारी छ । त्यसमध्ये १७ जनाले मैथिली भाषामा शपथ लिने तयारी छ । नेपालको […]Read More
काठमाडौं । भदौ २४ मा नख्खु कारागारका जेलर उपसचिव सत्यराज जोशीले आफूलाई अत्यधिक डर देखाई जीवन– मरणको त्रासमा पारेर एक अज्ञात पत्रमा हस्ताक्षर गर्न बाध्य बनाइएको बयान दिएका छन् । उनले रास्वपाका सभापति रवि लामिछानेलाई बाहिर निकाल्न त्यस्तो गरिएको बयान दिएका हुन् । उनले गौरीबहादुर कार्की नेतृत्वको आयोगसमक्ष यस्तो बयान दिएका हुन् । जनआस्थाबाट सौजन्यमा […]Read More
काठमाडौं। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी आन्दोलनमा भएको घटनाको सन्दर्भमा प्रधानमन्त्री जवाफदेही नहुने बयान दिएका छन् । ओलीले जेन-जी आन्दोलनसम्बन्धी अध्ययन गर्न बनेको गौरी बहादुर कार्की नेतृत्वको आयोगसमक्ष प्रधानमन्त्रीले प्रहरीलाई आदेश नदिने र त्यसको लागि गृहमन्त्रालय रहेको बयान दिएका छन् । ‘प्रधानमन्त्रीले प्रहरीलाई आदेश दिने होइन, यसको लागि गृह मन्त्रालय विभागीय मन्त्रालयको रूपमा नै […]Read More
काठमाडौं । निर्वाचन आयोगले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई नेपालमा भएका चुनाव मध्ये सबैभन्दा शान्तिपूर्ण र विवादरहित निर्वाचनका रूपमा मूल्यांकन गरेको छ । आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बुधबार निर्वाचन आयोगमा आयोजित जलपान समारोहमा यस्तो धारणा व्यक्त गरेका हुन् । भण्डारीका अनुसार यसपटकको निर्वाचनको क्रममा कुनै पनि स्थानमा झैझगडा वा विवादका कारण […]Read More
काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सडकमा बसेर आम जनताको सरकार चलाउने बताएका छन् । बुधबार पार्टीको बागमती प्रदेश स्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष घिसिङले हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा उज्यालो नेपाललाई सडकमा बसेर आम जनताको सरकार चलाउने म्याण्डेड प्राप्त भएको बताएका हुन्। अव सडकको सरकार उज्यालो नेपालको हुने भन्दै उनले सडकबाट देशलाई […]Read More
काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोर र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बीच टेलिफोन वार्ता भएको छ। काठमाडौंस्थित अमेरिकी दूतावास का अनुसार मंगलबार (चैत १०) भएको उक्त वार्तामा द्विपक्षीय सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल गरिएको थियो। वार्ताका क्रममा विशेष दूत गोरले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा […]Read More
काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुन् । ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभामा निर्वाचित सांसदलाई बिहीबार (चैत १२) पद तथा गोपनीयताको […]Read More
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बुधबार (चैत ११) पनि बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । मंगलबारदेखि जारी बैठकका एजेन्डामाथि केन्द्रीय सदस्यहरू बोल्ने क्रम बाँकी भएको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए । उनका अनुसार, बैठकमा मंगलबार २८ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । बैठकमा संविधान संशोधन अध्ययनका […]Read More
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज (बुधबार) प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान ११ः१५ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुन् । […]Read More
