काठमाडौं । भारतले न्यूजिल्याण्डलाई पराजित गर्दै आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आज भएको फाइनलमा न्यूजिल्याण्डलाई ९६ रनले हराउँदै भारतले विश्वकपको उपाधि जितेको हो । विश्वकपमा भारतको यो लगातार दोस्रो उपाधि हो । यसअघि सन् २०२४ मा भएको विश्वकपको उपाधि पनि भारतले जितेको थियो । सन् २००७ […]Read More
Tags :#टी–२० विश्वकप
काठमाडौँ । आईसीसी टी–२० विश्वकपमा आज सुपर–८ को समीकरण पूरा हुँदैछ। समूह ‘ए’ बाट अघिल्लो चरणमा पुग्ने दोस्रो टोलीको टुंगो लागेसँगै सुपर–८ मा प्रवेश गर्ने सबै ८ टिमको सूची स्पष्ट हुनेछ। यसअघि अन्य समूहबाट छनोट हुने टोलीको टुंगो लागिसकेको छ। समूह ‘ए’ मा भारत शीर्ष स्थानमा रहँदै सुपर–८ मा पुगिसकेको छ। अब दिउँसो ३:१५ बजे […]Read More
काठमाडौँ । नेपालले भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी– २० विश्वकपको आफ्नो तेस्रो खेलमा आज (आइतबार) वेस्ट इन्डिजको सामना गर्दै छ । समूह ‘सी’अन्तर्गतको खेल मुम्बईस्थित वानखेडे रंगशालामा नेपाली समयअनुसार बिहान ११ः१५ मा सुरु हुनेछ । यसअघिका दुवै खेलमा पराजय ब्यहोरेको नेपाल पहिलो जितको खोजीमा छ । पहिलो खेलमा इङ्ल्यान्डसँग ४ रनले पराजित भएको […]Read More
काठमाडौँ । टी-२० विश्वकपअन्तर्गत नेपालको समूहमा रहेको स्कटल्यान्डले इटालीमाथि ७३ रनको प्रभावशाली जित निकालेको छ। आफ्नो दोस्रो खेलमा स्कटल्यान्डले पहिलो जित निकालेको हो। यसअघि पहिलो खेलमा स्कटल्यान्ड वेस्टइन्डिजसँग पराजित भएको थियो। सोमबार कोलकाताको इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ७ रन बनाएको थियो। उसका लागि […]Read More
काठमाडौं । आईसीसी टी–२० विश्वकपमा श्रीलंकाले विजयी सुरुवात गरेको छ । पहिलो खेलमा आइतबार आयोजक श्रीलंकाले आयरल्यान्डलाई २० रनले हराएको हो । पहिलो ब्याटिङ गरेको श्रीलंकाले दिएको १६४ रनको लक्ष्य पछ्याएको श्रीलंका १४३ रन बनाउँदा १९ ओभर ५ बलमा अलआउट भएको हो । श्रीलंकाका लागि कामिन्दु मेडिन्सले ४४ रन बनाउँदा कुसल मेन्डिसले अविजित अर्धशतक बनाए […]Read More
काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत पहिलो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई तीन विकेटले पारजित गरेको छ । श्रीलंकाको कोलम्बोस्थित सिंहाली स्पोर्ट्स क्लबमा भएको खेलमा नेदरल्याण्ड्सले दिएको १ सय ४८ रनको लक्ष्य पाकिस्तानले तीन बल बाँकी छँदै पूरा गर्यो । पाकिस्तानको जितमा शाहिबजादा फरहानले सर्वाधिक ४७ रन बनाए । ३१ बलको सामना गरेका उनले चार चौका र दुई […]Read More
काठमाडौं । नेपालले आइसिसी टी-२० विश्वकप अगाडि अन्तिम अभ्यास खेल आज क्यानडासँग खेल्दैछ। पहिलो खेल संयुक्त अरब इमिरेट्स (युएई) सँग खेलेको नेपालले अन्तिम खेल एसोसिएट टोली क्यानडासँग खेल्न लागेको हो। नेपाल र क्यानडाबीचको खेल चेन्नईस्थित एमए चिदाबरम मैदानमा हुँदैछ। नेपाल र क्यानडाको खेल दिउँसो १ बजेर १५ मिनेटमा सुरु हुँदैछ । यसअघि मङ्गलबार नेपालले पहिलो […]Read More
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिम मुम्बईमा दुई अभ्यास खेल सकेर चेन्नई पुगेको छ । विश्वकप अगाडि नेपालले चेन्नईमा दुई ‘वाम अप’ म्याच खेल्दैछ । पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)सँग आज प्रतिस्पर्धा गर्नेछ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार आजको खेल साँझ ५ः१५ बजे चेन्नईस्थित एमए चिदाबरम रङ्गशालामा हुँदैछ । नेपाल र […]Read More
