Tags :#नेप्से

अर्थतन्त्र

नेप्से परिसूचकमा १२.५८अंकको गिरावट

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक गिरावट हुँदै बन्द भएको छ। सोमबार सामान्य अंकले बढेको सेयर आज १२.५८ अंकले गिरावट आएको हो। सेयर बजारमा गिरावट आए पनि ८ अर्ब ६३ करोड मूल्य बराबरको सेयर कारोबार भएको छ। आज ६६ कम्पनीको मूल्य बढेको छ। यस्तै, १९० कम्पनीको मूल्य घट्दा ३ वटा कम्पनीको सेयर मूल्य […]Read More

Uncategorized

सामान्य अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार भने झिनो अंकले बढेको छ । आज ३ अर्ब ४२ करोड ९८ लाख ९३ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेप्से ३।२७ अंकले बढेर २५८४.४९ बिन्दुमा पुगेको हो । आज नेप्से झिनो अंकले सुधार हुँदा कारोबार भएकामध्ये १३४ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने ११७ वटा कम्पनीको सेयर मूल्य […]Read More

अर्थतन्त्र

नेप्से परिसूचक झिनो अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार झिनो अंकले बढेको छ । ३ अर्ब ४४ करोड १९ लाख ३ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेप्से ६।७४ अंकले बढेको हो । आज नेप्सेमा भएको सेयर कारोबारमा १५५ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने ९४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो । तर, आज १० वटा कम्पनीको सेयर […]Read More

अर्थतन्त्र

सेयर बजारमा लगातार गिरावट, कारोबार ४ अर्ब बढी

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.५० अंकले घटेको छ । ४ अर्ब ७४ लाख ५५ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से घटेर २५९४.८७ बिन्दुमा पुगेको हो । आइतबारआज नेप्सेमा कारोबार भएका मध्ये १९७ वटा कम्पनीको सेयर मूल्य घट्यो भने ५६ वटा कम्पनीको सेयर मूल्य बढ्यो । तर, आज ६ वटा कम्पनीको सेयर मूल्य […]Read More