मुक्तिराम पोखरेल, सिड्नी । अष्ट्रेलियामा नेपालको पहिचान र परिचयलाई विविध विषयसंग जोडर विभिन्न कार्यक्रमहरुको आयोजना भईरहेका छन् । यसै सन्दर्भमा अष्ट्रेलियामा रहेका सामाजिक संघसंस्थाहरुको साझा संगठनका रुपमा रहेको फेडेरेशन अफ नेप्लिज कम्युनिटी एसोसियसन अफ अष्ट्रेलिया फेन्का तथा गोरखा समाज अष्ट्रेलियाको अगुवाईमा ३१ मे मा अन्तराष्ट्रिय एभरेष्ट डे अष्ट्रेलियाको सबै State मा मनाउने घोषणा गरिएको छ […]
काठमाडौँ | नेपाल सरकारले पहिलोपटक आयोजना गरेको सगरमाथा संवाद २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सम्पन्न भएको छ। ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयको पहिलो संस्करण यही जेठ २ देखि सुरु भएको थियो। सगरमाथा कार्य आह्वानले दिगो भविष्य सुनिश्चित गर्न साझेदारीलाई सुदृढ गरेर पूर्व–औद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियसभन्दा बढी विश्वव्यापी औसत तापक्रम […]Read More
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले संस्कृति, इतिहास र सम्पदा लोप हुने खतरा बढेको बताउनुभएको छ । विश्व संग्रहालय दिवस २०२५ का अवसरमा आयोजित कार्यक्रममा मन्त्री पाण्डेले समाज परिवर्तनका कारण विगतका संस्कृति र इतिहास संरक्षणमा चुनौती थपिएको बताउनुभयो । तीव्र बसाइँसराइ र सामाजिक रूपान्तरणका कारण संस्कृति तथा सम्पदा संरक्षण चुनौतीपूर्ण बन्दै गएको […]Read More
काठमाडौं । जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ सरकारले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’ आजदेखि सुरु हुँदैछ । संवादको प्रमुख नाराका रूपमा ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ तय भएको छ । सम्मेलनमा एक सय ७५ विदेशी पाहुनासहित करिब त्यत्तिकै सङ्ख्यामा नेपाली सहभागी हुने छन् […]Read More
काठमाडौं । सरकारले पहिलोपटक आयोजना गर्न लागेको सगरमाथा संवादको तयारी अन्तिम चरणमा पुगेको छ । ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ विषयमा पहिलो सगरमाथा संवाद जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा हुँदैछ । संवाद आयोजनाका लागि प्रधानमन्त्री ओलीको संयोजकत्वमा उच्चस्तरीय निर्देशक समिति, परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाको संयोजकत्व र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको […]Read More
विदेशमा काम गर्ने अवसर त्यागेर कृषि र पशुपालनमा लागेका छन् यहाँका युवाहरु । यी उद्यमीहरूले साना किसान कृषि सहकारी संस्था लिमिटेड जस्ता सहकारी संस्थाहरूबाट सहयोग लिई सामूहिक कृषि फार्महरू सञ्चालन गरेका छन्। यसले कृषिमा सम्भावना, चुनौति, र सहकारी संस्थाहरूको भूमिका लाई जोड दिँदै आत्मनिर्भरता र स्थानीय रोजगार सृजनामा ध्यान केन्द्रित गरेको छ।Read More
३० चैत, लेखनाथ ९कास्की० । होटल सङ्घ पोखराले आजदेखि पोखरामा फेवा महोत्सव सञ्चालन गरेको छ । महोत्सव आगामी वैशाख १ गतेसम्म चल्ने छ । पोखरामा आयोजना गर्न लागेको २०औं फेवा नव वर्ष महोत्सव–२०८२ मा यहाँ आउने पर्यटकका लागि लक्षित गरी होटलले आफ्नो दररेटमा २० प्रतिशत छुट गर्ने भएका छन् । आयोजक सङ्घले शुक्रबार पोखरामा पत्रकार […]Read More
काठमाडौं । निर्माण र स्तरउन्नतीका कारण लामो समय उडान समय घटाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबारदेखि उडान संख्या बढेको छ । मंगलबार उडान समय लम्बिएसँगै विगतमा कटौती भएका सबै उडान अब सामान्य अवस्थामा फकिर्ने छन् । यसले हवाई भाडासमेत घट्ने अपेक्षा गरिएको छ । सिमित समयमा उडान हुँदा हवाई भाडा समेत बढेको थियो । यसैगरी नेपालमा […]Read More
काठमाडौ। इस्लाम धर्मावलम्बीहरूका लागि सबैभन्दा पवित्र महिना रमजानको समापनसँगै संसारभरका मुस्लिम समुदायले आज ईद उल फित्र अर्थात ईद मनाउँदै छन्। हिजरी पात्रो अनुसार रमजानको अन्त्यमा मनाइने यो पर्व प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाइ आदान-प्रदान गरेर उत्सवको रूपमा मनाउने गरिन्छ । नेपालमा सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा सार्वजनिक बिदा दिएर यसलाई राष्ट्रिय पर्वको रुपमै […]Read More
पर्यटकीय क्षेत्रका रुपमा रेको देशको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याम सुरु भएको छ । दोस्रो याममा १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको सिकार गर्ने स्वीकृत सहित सिकार याम सुरु भएको हो । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते सिकार गर्नका लागि बोलपत्र आह्वान गरेको […]Read More
