काठमाडौँ । कृषि विकास बैंक लिमिटेड र बिट्स क्राफ्ट (Bits Kraft Pvt. Ltd.) बीच बैंकका Nepal Pay तथा Fonepay QR प्रयोगकर्ताहरूलाई “कोइली” (Koili) नामक अडियो क्युआर मेसिन उपलब्ध गराउने सम्बन्धमा एक सम्झौता भएको छ । पछिल्लो समय डिजिटल भुक्तानीको लोकप्रियता बढ्दै गएसँगै, भुक्तानी प्रक्रियालाई थप सुरक्षित र भरपर्दो बनाउन बैंकले यो नयाँ प्रविधि भित्र्याएको हो […]Read More
Your blog category
काठमाडौँ । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले माघ १२ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि शेयर निष्काशन गरेपश्चात कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन […]Read More
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ७०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोलामा दुई लाख ७७ हजार २०० रुपैयाँ कायम भएको छ । यता, बिहीबार तोलामा पाँच हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको चाँदी शुक्रबार बढेर पाँच हजार ६४५ रुपैयाँ पुगेको छ ।Read More
काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटेको छ । निगमका अनुसार डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटेको छ । निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १५६ र डिजेल र मट्टितेल प्रतिलिटर १३६ कायम भएको छ । इन्डियन […]Read More
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि ५ लाख रुपैयाँभन्दा बढीको चेक साटेर नगद झिक्न नपाइने व्यवस्था गरेको छ । मन्त्रिपरिषदको निर्णय अनुसार १ पटकमा ५ लाखसम्मको वस्तु तथा सेवाको कारोबार मात्र नगदमा गर्न पाइने भएको हो । सरकारले राजपत्रमा निकालेको सूचनामा माघ १ गतेदेखि ५ लाख रुपैयाँभन्दा बढीको वस्तु तथा सेवाको कारोबारमा बैंकिङ उपकरण प्रयोग गर्नुपर्ने […]Read More
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाबीच सम्झौता
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाबीच आज तलबी बचत खाता तथा पेशाकर्मी सरल कर्जा सञ्चालन सम्बन्धी सम्झौता-पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रिय वाणिज्य बैंकको केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच उक्त सम्झौता–पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका तर्फबाट कार्यकारी निर्देशक बिमल डंगोलले हस्ताक्षर […]Read More
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको २० औं वार्षिक साधारणसभा २०८२ पुस २९ गते, मंगलबार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८१ र ८२ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८२ र ८३ को लागि लेखापरीक्षक नियुक्ति लगायतका विभिन्न प्रस्तावहरु पारित गरेको छ। बैंक सञ्चालक समितिका अध्यक्ष देव कुमार ढकालको अध्यक्षतामा सम्पन्न सो वार्षिक […]Read More
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार (आज) पनि ऋणपत्र निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले एकवर्षे अवधिका लागि २५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न लागेको छ । ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ‘झ’ उपकरण प्रयोग गरी ऋणपत्र निष्कासन गर्न लागिएको हो । यसको बोलकबोल आजै मध्याह्न २ बजेसम्म अनलाइन प्रणालिमार्फत हुने बताइएको छ । राष्ट्र […]Read More
काठमाडौँ । लगानी बोर्डले १७ खर्ब १६ अर्ब रुपैयाँका ५५ वटा आयोजना स्वीकृत गरेको छ। लगानी बोर्डले स्वीकृत गरेका सबै आयोजना सबैभन्दा बढी ऊर्जाका रहेका छन् । ऊर्जामा ४० वटा आयोजना स्वीकृत भएका छन् भने यी आयोजनाको लगात १३ खर्ब ३७ अर्ब रुपैयाँ रहेको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीका अनुसार […]Read More
काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आजको कारोबारमा सुनको मूल्य बढेसँगै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार १ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको […]Read More
