कृषि विकास बैंक लिमिटेडले विभिन्न कार्यक्रमको आयोजना गर्दै आफ्नो ५९औँ वार्षिकोत्सव मनाएको छ । कृषि क्षेत्रमा कर्जा लगानी गर्ने अग्रणी बैंकका रूपमा स्थापित यस बैंकले समयक्रमसँगै व्यवसायिक योजना, कार्यशैली, व्यवस्थापकीय क्षमता तथा प्रविधिगत प्रणालीमा उल्लेखनीय सुधार गर्दै आएको जनाएको छ । बैंकको केन्द्रीय कार्यालयमा आयोजित वार्षिकोत्सव समारोहमा बोल्दै अध्यक्ष डिमप्रकाश पौडेलले बैंकिङ क्षेत्रमा आएको तीव्र […]Read More
Your blog category
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज उच्च वृद्धि भएको छ । आज सुन तोलामा १० हजार ४०० ले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९५ हजार १०० त्यति नै चाँदीको मोल रु पाँच हजार ९२० कायम भएको छ । मङ्गलबार एक तोला छापावाल […]Read More
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमय दरअनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ १६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७६ पैसा तोकिएको छ। युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७० पैसा र बिक्रीदर १६९ रुपैयाँ ४० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ ५७ […]Read More
काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आजको कारोबारमा पहिलो पटक २ लाख ८० हजारको आँकडा पार गर्दै सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य ४ हजार २ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै […]Read More
काठमाडौँ । नेपाल डेरी एसोसिएसनले माघ ६ र ७ गते २७औँ वार्षिक साधारणसभा, स्थापना दिवस तथा नवौँ राष्ट्रिय महाधिवेशन आयोजना गर्ने भएको छ। सोही सन्दर्भमा शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा एसोसिएसनले दुग्ध क्षेत्रका विद्यमान समस्या, चुनौती र भावी कार्यदिशाबारे जानकारी गराएको हो। २०५५ साल माघ ७ गते स्थापना भएको नेपाल डेरी एसोसिएसन हाल देशभर ७ […]Read More
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७७ हजार ८०० रुपैयाँ पुगेको हो । यता, चाँदीको मूल्य पनि भने तोलामा २० रुपैयाँले घटेर प्रतितोला पाँच हजार ६२५ रुपैयाँ पुगेको छ । Read More
काठमाडौं । कृषि विकास बैंक लिमिटेडको ५९औँ वार्षिकोत्सवको अवसरमा बैंक व्यवस्थापन र बैंकमा क्रियाशील युनियनबीच मैत्रीपूर्ण फुटसल खेल सम्पन्न भएको छ । बैंक युनियन, कर्मचारी तथा व्यवस्थापनबीच आपसी भाइचारा, आत्मीयता र असल सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यसहित २०८२ माघ ३ गते आयोजना गरिएको मैत्रीपूर्ण फुटसल खेलमा दुवै समुहले ४–४ गोल गरेपछि बराबरीमा सम्पन्न भएको हो । […]Read More
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत महाराजगन्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिजुली कटौती गर्न लागेको हो । काठमाडौँ उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाले राष्ट्रपति भवन शीतल निवासको वितरण प्रणाली भूमिगत गर्ने कार्य गरिरहेको छ । यस्तै, भूमिगतकार्य सम्पन्न भइसकेका केबलमा […]Read More
काठमाडौँ । कृषि विकास बैंक लिमिटेड र बिट्स क्राफ्ट (Bits Kraft Pvt. Ltd.) बीच बैंकका Nepal Pay तथा Fonepay QR प्रयोगकर्ताहरूलाई “कोइली” (Koili) नामक अडियो क्युआर मेसिन उपलब्ध गराउने सम्बन्धमा एक सम्झौता भएको छ । पछिल्लो समय डिजिटल भुक्तानीको लोकप्रियता बढ्दै गएसँगै, भुक्तानी प्रक्रियालाई थप सुरक्षित र भरपर्दो बनाउन बैंकले यो नयाँ प्रविधि भित्र्याएको हो […]Read More
काठमाडौँ । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले माघ १२ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि शेयर निष्काशन गरेपश्चात कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन […]Read More
