काठमाडौं । नबिल बैंक लिमिटेडले ‘विकास नायक २०८२’ सम्मान प्राप्त गरेको छ। विकास मिडियाद्वारा आयोजित विकास बहस तथा विकास नायक सम्मान समारोहमा बैंकलाई संस्थागत नायकको रूपमा यो सम्मान प्रदान गरिएको हो । आइतबार आयोजना गरिएको उक्त कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको उपस्थितीमा प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनोज ज्ञवालीलाई अवार्ड तथा सम्मान […]Read More
Your blog category
काठमाडौँ । सुनको मूल्य मंगलबार वृद्धि भएको छ । सोमबारको तुलनामा मंगलबार छापावाल सुन तोलामा ३ हजार १०० रुपैयाँ वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन सोमबार तोलामा २ लाख ६५ हजार रुपैयाँ कायम थियो । मंगलबार भने बढेर २ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको […]Read More
काठमाडौं । सुनको मूल्य आज ह्वात्तै बढेको छ । सोमबार (आज) सुन प्रतितोला ४६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारअघिल्लो दिन प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको सुन आज दुई लाख ६५ हजार कायम भएको छ । यस्तै, अघिल्लो दिन प्रतितोला चार हजार ५०० रुपैयाँ रहेको चाँदी यस […]Read More
काठमाडौं । नेपाल राष्ट्र बैंकले एक वर्षे अवधिका लागि २५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ‘ग’ उपकरण प्रयोग गरी ऋणपत्र निष्कासन गर्न लागेको हो । यसको बोलकबोल आइतबार (पुस २०) मध्याह्न २ बजेसम्म अनलाइन प्रणालिमार्फत हुने बताएको छ । राष्ट्र बैंकका अनुसार यसको ब्याजदर पनि बोलकबोल […]Read More
काठमाडौँ । सुनको मूल्यमा आज गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तोकेको मूल्य अनुसार सुन प्रतितोला २ हजार १ सय रुपैयाँले घटेको हो । शुक्रबार सुन प्रतितोला २ लाख ६२ हजार ५०० रुपैयाँ रहेको थियो । आइतबार यो मूल्य २ लाख ६० हजार ४०० रुपैयाँ तोकिएको छ । त्यस्तै, चाँदी प्रतितोला […]Read More
बुटबल । भिजन लुम्बिनी लिमिटेडको दशौं वार्षिक साधारण सभा शनिबार बुटबलमा सम्पन्न भएको छ । ‘सामूहिक समृद्धिका लागि सामूहिक लगानी’ नाराका साथ स्थापित उक्त कम्पनीको साधारण सभाले कम्पनीको चुक्ता पुँजीको १० प्रतिशत (करबाहेक) ले हुन आउने लाभांश बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ […]Read More
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत देशभर १९ वटा कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ। बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता, मानविय सहयोग तथा आयआर्जन अभिवृद्धिलाई प्राथमिकतामा राख्दै दुर्गम, गरिब, विपन्न तथा न्यून आय भएका समुदायलाई लक्षित गरी कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ। स्वास्थ्यतर्फ ‘ग्लोबल […]Read More
काठमाडौं । नेपाली बजारमा बिहीबार (आज) सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन दुई लाख ६१ हजारमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला चार हजार ४१५ रुपैयाँमा झरेको छ । अघिल्लो […]Read More
काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको छ । निगमको पछिल्लो निर्णयअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य कम गरिएको हो । आन्तरिकतर्फको हवाइ इन्धनमा निगमले प्रतिलिटर ६ रुपैयाँले कटौती गरेको छ। बिहिवार बिहान देखि घटेको नयाँ मूल्य लागु हुने निगमले जारी गरेको विज्ञप्तिमा […]Read More
