काठमाडौँ । कोष व्यवस्थापन कम्पनी लिमिटेडको शनिवार (आज) ९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले शेयरधनीहरूलाई चुक्ता पूँजीको १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारणसभाले कम्पनीका अध्यक्ष सुशिल हुमागाईबाट पेश भएको आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन तथा उक्त अवधिको वित्तीय विवरण पारित गरेको छ । साथै सभाले व्यवसाय विस्तारका […]Read More
Your blog category
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४४ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६८ रुपैयाँ ४४ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९१ […]Read More
काठमाडौँ । जेन–जी आन्दोलनमा भएको तोडफोड, लुटपाट र आगजनीका कारण क्षति बेहोरेको भाटभटेनी सुपरमार्केटले तीन महिनापछि आफ्नो गोदाम पुनः सञ्चालनमा ल्याएको छ । बालुवाटारस्थित मुख्य गोदाम रुद्री पूजा गरी आजदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ । नेपालकै सबैभन्दा ठूलो सुपरमार्केट मानिने भाटभटेनीका १२ स्टोरमा आन्दोलनका क्रममा करिब १२ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको थियो । […]Read More
काठमाडौँ । अलैँचीको बजार मूल्य पछिल्लो समय लगातार ओरालो लागेको छ । मङ्सिरदेखि मूल्यमा उतार–चढाव देखिन थालेको व्यापारीहरूको भनाइ छ । गत कात्तिक २३ गते फुङ्लिङ बजारमा प्रतिमन ९४० केजी० अलैँची एक लाख दुई हजार रुपैयाँसम्ममा कारोबार भएको थियो । जुन यस वर्षको सबैभन्दा उच्च मूल्य मानिन्छ । तर यो मूल्य २४ घण्टाभन्दा बढी टिक्न […]Read More
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा कायम भएको छ । अमेरिकी डलरको मूल्य बढ्नेक्रम जारी रहेको छ । हिजो अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ […]Read More
काठमाडौँ । नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजना सञ्चालनका लागि ऋण सम्झौतामा हस्ताक्षर गरिएको छ। अर्थमन्त्री रामेश्वर प्रसाद खनालको उपस्थितिमा अर्थ मन्त्रालयमा आयोजित समारोहमा आज सम्झौतामा हस्ताक्षर भएको हो । जापानले जाइकामार्फत ३४.५९ अर्ब जापानी येन (करिब रु. ३१.७६ अर्ब) बराबरको ऋण उपलब्ध गराउने भएको छ। ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी […]Read More
काठमाडौं। बैंकिङ कसूरमा गुण एयरलाइन्सका अध्यक्ष राजेन्द्र शाक्यलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले बैंकिङ कसूरमा शाक्यलाई बुधबार पक्राउ गरेको हो । उनीमाथि प्रभु बैंक लिमिटेडलाई नोक्सानी पुर्याएको घटनामा संलग्न भएको आरोप रहेको छ। यसअघि सिआइबीले प्रभु बैंककै सिइओ अशोक शेरचनसहित तीन जनालाई पक्राउ गरिसकेको थियो। Read More
काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५४ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ५३ हजार ३ सय रुपैयाँ थियो । सुनको भाउ यसअघि असोज ३१ गते हालसम्मकै उच्च प्रतितोला २ […]Read More
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका (बुधबार) लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ९६ पैसा […]Read More
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ । आज छापावाला सुन प्रतितोला ३०० रुपैयाँका दरले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ३०० पुगेको छ । सोमबार भने सुन प्रतितोला २ लाख ५३ हजार ६०० रुपैयाँमा खरिदविक्री भएको थियो । त्यसैगरी आज […]Read More
