काठमाण्डौ । समृद्धिका लागि वन परियोजनाका लागि सहुलियत ऋण उपलब्ध गारउने विषयमा सार्वजनिक ऋण व्यवस्थापन कार्यालय र कृषि विकास बैँकवीच सम्झौता भएको छ । कृषि विकास बैँकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, उप–महाप्रबन्धक सुदिप कुमार दाहाल तथा विभागीय प्रमुख नीकू आचार्य लगायतको उपस्थिती रहेको थियो । विश्व बैंकको सहयोगमा सञ्चालित यस परियोजनाका लागि गरिएको […]Read More
Your blog category
र्यकारी निर्देशक देवराज ढुङ्गानाले शुक्रबार यातायात व्यवस्था विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडालाई सवारीचालक अनुमतिपत्र हस्तान्तरण गर्नुभयो । ‘क्युआर कोड’ सहितको सो अनुमतिपत्र छपाइको परीक्षण सफल भएसँगै पहिलो चरणमा केन्द्रले ५२० थान लाइसेन्स हस्तान्तरण गरेको हो । केन्द्रलाई प्राप्त एक हजार दुई सय आवेदक अनुसारको अनुमतिपत्र दोस्रो चरण छपाइ गरिने सुरक्षण मुद्रणले जनाएको छ […]Read More
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि। को आयोजनामा डडेल्धुरामा एक दिने आम प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्नुहुँदै साना किसान विकास लघुवित्त वित्तीय संस्था लि., नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का अध्यक्ष एवम् राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष खेम बहादुर पाठकले सञ्चालक, कर्मचारी, लेखा सुपरिवेक्षण समिति, सञ्चालकहरुको जिम्मेवारी र दायित्वका […]Read More
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.का अध्यक्ष खेम बहादुर पाठकले आर्थिक रुपान्तरणका लागि कृषि र किसान लक्षित कार्यक्रमलाई अझै प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने बताउनुभएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को आयोजनामा कञ्चनपुरमा भएको कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष पाठकले ग्रामीण क्षेत्रमा आर्थिक उपार्जनको मुख्य स्रोत कृषि तथा पशुपालन रहेको भन्दै […]Read More
पोखरा । कृषि विकास बैंकले आन्दोलनका क्रममा क्षतिग्रस्त बनेका पोखराका ३ वटा सरकारी कार्यालयलाई सेवा प्रवाहमा सहजता ल्याउन भौतिक सहयोग गरेको छ । गत २३ र २४ भदौमा देशव्यापी रुपमा भएको ‘जेन्जी’ प्रदर्शनका क्रममा पोखरामा रहेका सरकारी कार्यालयमा भौतिक क्षति पुगेपछि सेवा प्रवाह सहज बनाउने उद्देश्यले बैंकले सामग्री हस्तान्तरण गरेको हो । बैंकको गण्डकी प्रदेश […]Read More
काठमाडौं । लगानी बोर्डको ६७औं बैठकले ४ सय ३९ मेगावाट क्षमताको बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको अनुमानित लागत ९३ अर्ब ४० करोड रुपैयाँ बराबर लगानी स्वीकृत गरेको छ । बुधबार बसेको बैठकले परियोजना विकास सम्झौताका लागि वार्ता समिति गठन गर्ने निर्णय समेत गरेको बोर्डले जनाएको छ । बोर्ड बैठक प्रधानमन्त्री एवं लगानी बोर्ड अध्यक्ष सुशीला […]Read More
सेवाग्राहीसँग एक लाख रूपैयाँ घुस लिएको अरोपमा नापी कार्यालय पर्साका दुई जना कर्मचारी पक्राउ परेका छन्। वीरगन्ज–३ स्थित नापी कार्यालयका सर्भेक्षक(अमिन) प्रमोद राउत कुर्मी र कार्यालय सहयोगी अरूण प्रसाद उपाध्यायलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिनुभयो । उनका अनुसार काठमाडौंको टंगालस्थित अख्तियारको केन्द्रिय कार्यालयबाट खटिएको टोलीले मंगलबार स्टिङ अप्रेसनका क्रममा […]Read More
सेयर बजारमा पाँच दिनपछि कारोबार रकम चार अर्ब नाघेको छ। कात्तिक २५ गतेयता हरेक दिन सेयर बजारमा चार अर्बभन्दा कमको कारोबार भइरहेकोमा मंगलबार कारोबार रकम चार अर्ब १० करोड रूपैयाँको कारोबार भएको हो। सोमबार तीन अर्ब ९४ करोड रूपैयाँको सेयर किनबेच भएको थियो। बजार बढ्न थालेपछि कारोबार रकम पनि बढ्न थालेको हो। सेयर बजार परिसूचक […]Read More
सोमबार सेयर बजार परिसूचक नेप्से ९.७८ अंकले बढेको छ। बजार बन्द हुँदा नेप्से परिसूचक २५५० विन्दुमा आएको छ। यसदिन कारोबार रकम सामान्य बढेको छ। आइतबार तीन अर्ब ८९ करोड रूपैयाँको कारोबार भएकोमा सोमबार तीन अर्ब ९४ करोड रूपैयाँको सेयर किनबेच भएको हो। कारोबारमा आएकामध्ये निर्जीवन बीमा र अन्य समूहगत परिसूचकबाहेक सबै समूह बढेका छन्। निर्जीवन बीमा […]Read More
छात्रवृत्ति–दिवा खाजा हिनामिना प्रकरणमा प्रधानाध्यापक र अध्यक्षमाथि मुद्दा
कपिलवस्तु जिल्लाको तौलिहवा नगरपालिका–८ स्थित श्री विश्वमैत्री आधारभूत विद्यालयमा छात्रवृत्ति, दिवा खाजा र पाठ्यपुस्तकका लागि विनियोजित रकम हिनामिना भएको आरोपमा विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूमाथि विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। मिति २०८२ मंसिर १ गते दायर गरिएको उक्त आरोपपत्रमा दुबै जनाले मिलेमत्तो गरी विद्यालय तथा राज्यलाई आर्थिक […]Read More
