काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्नेक्रम जारी रहेको छ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा एक हजार ६०० रुपैयाँले घटेर २ लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँमा किनबेच भएको […]Read More
Your blog category
काठमाडौँ । वरिष्ठ अर्थविद् केशव आचार्यको ७२ वर्षको उमेरमा निधन भएको छ। परिवारका अनुसार उनको सोमबार बिहान ९:५५ बजे अन्नपूर्ण न्यूरो हस्पिटलमा उपचारका क्रममा निधन भएको हो। केही दिनअघि मस्तिष्कघात भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो। उनका भाइ मदन आचार्यले दिएको जानकारीअनुसार पार्थिव शरीरको अन्त्येष्टि मंगलबार पशुपति आर्यघाटमा गरिनेछ। नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशकका रूपमा […]Read More
काठमाडौं । सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँ तोकेको छ अघिल्लो दिन २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो । सुनको भाउ […]Read More
काठमाडौं । सानिगाड हाइड्रोपावर लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुलेको छ । कम्पनीले पहिलो चरणमा चैत ८ गते आइतबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशतले हुने ८५ […]Read More
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । आइबार (चैत ८) सुनको मूल्य प्रतितोला १२ हजार ५०० सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आजका लागि तोलाको दुई लाख ८२ हजार रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो कारोबार दिन (शुक्रबार, चैत ६) प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार […]Read More
काठमाण्डौँ । राष्ट्रिय वाणिज्य बैँक लिमिटेडले ग्लोवल मनीवीकका अवसरमा स्मार्ट मनी टक्स कार्यक्रम सम्पन्न गरेको छ । रत्न राज्यलक्ष्मी माध्यामीक विद्यालय नयाँ बानेश्वर काठमाण्डौमा भएको कार्यक्रममा बोल्नुहुँदै बैँकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले वित्तीय साक्षरता स्कुल तहदेखीनै आवश्यक रहेको बताउनुभयो । उहाँले पैसा व्यवस्थापन र व्यवस्थित प्रयोगका लागि सचेतना अभिवृद्धि गर्न सके प्रत्येक व्यक्तिले […]Read More
काठमाडौं । नेपाली बजारमा शुक्रबार (चैत ६) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ७८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९४ हजार ५०० रुपैयाँ कायम छ । बिहीबार (चैत ५) छापावाल सुन प्रतितोला तीन लाख दुई हजार ३०० रुपैयाँमा किनबेच भएको […]Read More
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार (चैत ५) सेयर बजार उच्च अंकले बढेको छ । यस दिन नेप्से परिसूचक ६४.६७ अंकले बढेर २८७७.०२ विन्दुमा बन्द भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १२ अर्बभन्दा बढीको कारोबार भएकामा आज २१ अर्ब २२ करोड रुपैयाँको सेयर किनबेच भएको छ । ३४२ कम्पनीको […]Read More
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ ।नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन, बिहीबार (चैत ५) तोलामा ५४ सयले घटेको हो । आजको मूल्यअनुसार उपभोक्ताले एक तोला सुनबराबर तीन लाख दुई हजार २०० रुपैयाँ तिर्नुपर्नेछ । अघिल्लो दिन तीन लाख सात हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य १४० रुपैयाँले […]Read More
काठमाडौं । नेपालमा सञ्चालित ११ वटा स्वदेशी उद्योगहरूले विश्वप्रसिद्ध बहुराष्ट्रिय कम्पनीहरूको ट्रेडमार्क (व्यापारिक चिन्ह) चोरी गरेको गम्भीर आरोप लागेको छ। कोकाकोला, जुम र ह्युगो बोस जस्ता विश्वविख्यात ब्रान्डहरूले आफ्नो ट्रेडमार्क हुबहु नक्कल गरेको भन्दै उजुरी गरेपछि उद्योग विभागले आरोपित कम्पनीहरूलाई ७ दिने अन्तिम चेतावनी (अल्टिमेटम) जारी गरेको छ। यसअघि विभागले पठाएको म्याद र स्पष्टीकरण पत्रलाई […]Read More
