डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादवलाई अख्तियार दुरुपयोग अनुुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको कार्यालयबाट खटिएको टोलीले यादवलाई नगद घुस रकमसमेत नियन्त्रणमा लिएको जनाएको छ । यादवको साथबाट घुसबापत लिएको नगद सात लाख ३१ हजार रूपैयाँ समेत बरामद गरिएको छ । यादवलाई अख्तियारको टोलीले […]Read More
Your blog category
काठमाडौं, साउन ५, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग ९सिड्का० का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्ध लगायत विकास साझेदारी, चीनको सहयोगमा सञ्चालित र अब सञ्चालन हुने परियोजनाहरुका बारेमा छलफल भएको थियो । द्विपक्षीय भेटवार्ता पश्चात् ४ […]Read More
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३८ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९० पैसा र बिक्रीदर १६० रुपैयाँ ६० पैसा, युके पाउन्ड स्टर्लिङ एकको […]Read More
तिलिचो तालमा पहिलोपटक सोलारबाट बिजुली, पर्यटकलाई चार्जिङ सहज मनाङको विश्वकै
मनाङ, साउन २ — समुद्री सतहबाट ४,९४९ मिटर उचाइमा अवस्थित विश्वकै अग्लो ताल मानिने तिलिचो तालमा अबदेखि सौर्य ऊर्जाबाट विद्युत् आपूर्ति सुरु गरिएको छ। नेपाल विद्युत् प्राधिकरणले ३९० वाट क्षमताको सौर्य प्यानल जडान गरी ताल क्षेत्रमा बत्ती बाल्न सफल भएको हो।मनाङ वितरण केन्द्रका प्रमुख राजु महतोका अनुसार केही दिनदेखि तिलिचो तालमा सोलारबाट सञ्चालित बिजुली आपूर्ति […]Read More
तेस्रो मुलुकमा नेपाली गलैंचा निर्यात स् प्रेस्टिज कार्पेटको ऐतिहासिक उपलब्धि
वीरगञ्ज (पर्सा) २ साउन — बारा–पर्सा औद्योगिक कोरिडोरमा अवस्थित प्रेस्टिज कार्पेट इन्डिस्ट्रिजले अब आफ्ना उत्पादनहरू तेस्रो मुलुकमा पनि निर्यात गर्न सुरु गरेको छ। इन्डिस्ट्रिजले गत बिहीबार मात्रै करिब ३०,००० वर्गमिटर गलैंचा सुक्खाबन्दरगाहमार्फत संयुक्त अरब इमिरेट्स ९ग्ब्भ्०, अफ्रिकी मुलुक केन्या, र संयुक्त राज्य अमेरिका लगायतका देशहरूमा पठाएको हो। यसअघि भारतमा मात्रै निर्यात हुँदै आएको प्रेस्टिज कार्पेट […]Read More
काठमाडौं – नेपाल सरकारले आर्थिक वर्ष २०८१/०८२ मा करिब ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन गरेको छ। यो रकम आर्थिक वर्ष २०८०/०८१ को तुलनामा करिब १ खर्ब २० अर्ब रुपैयाँ बढी हो, जसले ११.३३ प्रतिशतको उल्लेख्य वृद्धिलाई देखाउँछ। गत आर्थिक वर्ष २०८०/०८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ राजस्व संकलन गरिएको […]Read More
काठमाडौं । आजदेखि सुनका गहनामा दुई प्रतिशत विलासिता कर लागू हुँदैछ । नयाँ आवमा सरकारले करका दरहरू हेरफेर गर्ने भएकाले आजदेखि टेलिफोन स्वामित्व शुल्क, दूरसंचार सेवा दस्तुर, क्यासिनो रोयल्टी, विद्युतीय सेवा कर पनि लागु हुने भएको छ । आजैदेखि सुन तथा बहुमूल्य धातुका गरगहनाको मूल्य र पाँचतारे होटलको सेवामा विलासिता कर लागू भएको छ । […]Read More
काठमाडौं, १ साउन — नेपालका दुई प्रमुख डिजिटल वालेट सेवा प्रदायकहरू, IME Pay र खल्ती, मर्ज भई आजदेखि ‘खल्ती बाइ IME’ (Khalti by IME) नाममा एकीकृत कारोबार सुरु गरेका छन्। यस एकीकरणसँगै देशभरका १ करोड २७ लाख भन्दा बढी ग्राहकहरू एउटै एपबाट सेवा लिन सक्ने भएका छन्। नयाँ कम्पनीको नाम IME खल्ती लिमिटेड रहेको छ, […]Read More
नयाँ आर्थिक वर्ष २०८२/८३ सुरु, सरकारको बजेट कार्यान्वयनमा चुनौती कायमै
काठमाडौं, साउन १ — नयाँ आर्थिक वर्ष २०८२/८३ आजदेखि औपचारिक रूपमा सुरु भएको छ। गत १५ जेठमा सरकारले सार्वजनिक गरेको १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट आजदेखि पूर्ण कार्यान्वयनमा आएको हो। नयाँ वर्षसँगै सरकारले प्रस्ताव गरेका सबै नयाँ कर दरहरू पनि आजैदेखि लागू भएका छन्। विनियोजित बजेटमा ११ खर्ब ८० अर्ब ९८ करोड […]Read More
काठमाडौं । काठमाडौं महानगरको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित भएको छ । काठमाडौं महानगरको १७ औँ नगरसभाको दोस्रो बैठकले आगामी आवको बजेट २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट पास गरेको हो । संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नु पर्ने भए पनि काठमाडौं महानगरभित्रको आन्तरिक द्वन्द्वले […]Read More