काठमाडौं । कञ्चनपुरको मोहना नदी-डोकेबजार-बेलौर-बेलडाँगी-दैजी सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय धनगढीले बिहीबार सडक निर्माणका लागि बाबा हन्स-सिद्धीसाई संयुक्त उपक्रम (जेभी) काठमाडौंसँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ । सडक स्तरोन्नतिका लागि आर्थिक वर्ष २०७३-७४मा ठेक्का सम्झौता भएको थियो । करिब २० किलोमिटर […]Read More
काठमाडौं – हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा-केशलिया ६ किलोमिटर सडकखण्ड निर्माणको ठेक्का तोडिएको छ। सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सडक निर्माणका लागि श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रालि हेटौंडासँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ। सडक स्तरोन्नति तीन वर्षभित्र सम्पन्न गर्ने गरी उक्त कम्पनीसँग २३ कात्तिक २०७६ मा ८३ करोड […]Read More
काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा–नौबिसे–मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं र धादिङले यही मंसिर २४ देखि पुस १ गतेसम्म सडक बन्द हुने संयुक्त सूचना प्रकाशित गरेका छन् । सूचना अनुसार नागढुङ्गादेखि पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा यही मङ्सिर २४ गतेदेखि आगामी पुस […]Read More
काठमाडौं । सर्वोच्च अदालतले आदेश दिएपछि हेटौंडा सडक डिभिजनले नगरभित्रको मुख्य सडक विस्तार प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ। मंसिर १९ गते सर्वोच्च अदालतबाट जारी उत्प्रेषण आदेश मंसिर २१ गते डिभिजनले प्राप्त गरेपछि सडक सीमा संरक्षण कार्यक्रम–अन्तर्गतको विस्तारीकरण स्थगित गरिएको हो। डिभिजनले शनिवार मात्रै महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म तथा त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी […]Read More
काठमाडौँ । कान्ति राजमार्ग आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमार्गका विभिन्न खण्डमा सडक विस्तारका लागि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बन्द हुने छ । आगामी दुई महिनासम्म सवारी साधन सबै बन्द गरेर मर्मत एवम् विस्तारको काम अगाडि बढाउन लागिएको कान्ति राजमार्ग […]Read More
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आफ्ना कर्मचारीहरूलाई कार्यालय समयमा अनिवार्य रूपमा तोकिएको पोसाक (युनिफर्म) लगाउन निर्देशन जारी गरेको छ । अबदेखि पोसाक नलगाई कार्यालय पुग्ने कर्मचारीले सिधै विभागीय कारबाही भोग्नुपर्ने भएको छ । प्राधिकरणका कार्यकारी निर्देशकस्तरीय ९मंसिर १२ गतेको० निर्णय अनुसार कार्यालय समयमा तोकिएको पोसाक अनिवार्य गरिएको हो । प्राधिकरणले ‘नेपाल विद्युत् प्राधिकरण कर्मचारी सेवा […]Read More
सहकारी अभियन्ता खेम बहादुर पाठक श्रीलंकामा आयोजित अन्तर्राष्ट्रिय कार्यक्रममा सम्मानित
श्रीलंकाको कोलम्बोमा आयोजित अन्तराष्ट्रिय सहकारी महासंघ आइसीए एपीको कार्यक्रममा नेपालका सक्रिय सहकारी अभियन्ता खेम बहादुर पाठकलाई नेपालको सहकारी अभियानमा गर्नुभएको योगदानको कदर गर्दै प्रेरणादायी सहकारी नेतृत्वका रुपमा अवार्ड प्रदान गरिएको छ । नेपालको सहकारी अभियानलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका पाठकलाई सहकारी क्षेत्रको सुधार, विस्तार र व्यवहारिक रुपान्तरणमा गर्नुभएको योगदानका आधारमा अन्तर्राष्ट्रिय स्तरमा […]Read More
काठमाडौं । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका निमित्त सचिव उदयबहादुर रानामगरले नेपालमा महिलामाथि डिजिटल हिंसा बढ्दै गएकोमा सरकार चिन्तित रहेको बताएका छन् । महिला हिंसाको १६ दिने अभियान सुरु हुनुभन्दा एक दिन अघि महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) र सञ्चारिका समूहले सोमबार आयोजना गरेको नेपालमा महिलामाथि बढ्दै गएको डिजिट हिंसासम्बन्धी अन्तरक्रिया कार्यक्रममा सचिव रानामगरले […]Read More
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि। को आयोजनामा डडेल्धुरामा एक दिने आम प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्नुहुँदै साना किसान विकास लघुवित्त वित्तीय संस्था लि., नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का अध्यक्ष एवम् राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष खेम बहादुर पाठकले सञ्चालक, कर्मचारी, लेखा सुपरिवेक्षण समिति, सञ्चालकहरुको जिम्मेवारी र दायित्वका […]Read More
मंसिर ४, २०८२ काठमाडौँ । काठमाडौँ महानगरपालिकाको अनुगमन समितिले वडा नं. २३ ले गरिरहेको जुद्ध बारुण यन्त्र कार्यालयको सवलीकरण (रेक्टोफिटिङ् एण्ड मेन्टिनेन्स) र वडा नम्बर २६ मा जडान गरिएको अण्डरग्राउण्ड फायर ड्राइराइजर कार्यको अनुगमन गरेको छ । अनुगमनका क्रममा निर्माण प्रक्रिया, निर्माण सामग्री र शैलीलगायत प्राविधिक र गुणस्तरको पक्ष हेरिएको थियो । बारुण यन्त्र कार्यालयको […]Read More
