काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८२र८३ मा धान उत्पादन गत वर्षको तुलनामा घट्ने प्रक्षेपण गरेको छ। मन्त्रालयका अनुसार देशभर धान खेतीको क्षेत्रफल तथा उत्पादकत्व दुवैमा कमी आएकाले यस वर्ष कुल ५७ लाख पाँच हजार १२६ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको हो। सूचना अधिकारी महानन्द जोशीका अनुसार गत आर्थिक […]Read More
काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी (वसन्त पञ्चमी) पर्व आज देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै मनाइने यस दिन सरस्वतीको पूजा गरे विद्या र बुद्धि बढ्ने जनविश्वास छ। अक्षरारम्भका लागि शुभ दिन आजको दिनलाई बालबालिकाको शिक्षा आरम्भका लागि सबैभन्दा उत्तम मानिन्छ। विद्यालय नपठाइएका साना […]Read More
काठमाडौँ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले तराई भूभागका केही स्थानहरूमा तुवाँलो लागेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागी बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लाग्ने […]Read More
काठमाडौँ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ। आज दिउसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। […]Read More
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गर्दै उक्त कुरा जनाएको हो। चैत १९ गते पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुने छ। त्यस्तै चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान […]Read More
कृषि विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले कठिन अवस्थाकाबीच बैंकले आफ्नो वित्तीय सूचकहरुलाई सुधारको बाटोमा अगाडि बढाएको बताउनुभएको छ । बैंकको ५९औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहमा बोल्नुहुँदै प्रमुख कार्यकारी अधिकृत गुरुङले चालु आर्थिक वर्ष २०८२|८३ को पुस मसान्तसम्ममा बैंकको कुल निक्षेप रु. ३ खर्ब २४ अर्ब भन्दा धेरै पुगेको र कुल कर्जा […]Read More
कृषि विकास बैंक लिमिटेडले विभिन्न कार्यक्रमको आयोजना गर्दै आफ्नो ५९औँ वार्षिकोत्सव मनाएको छ । कृषि क्षेत्रमा कर्जा लगानी गर्ने अग्रणी बैंकका रूपमा स्थापित यस बैंकले समयक्रमसँगै व्यवसायिक योजना, कार्यशैली, व्यवस्थापकीय क्षमता तथा प्रविधिगत प्रणालीमा उल्लेखनीय सुधार गर्दै आएको जनाएको छ । बैंकको केन्द्रीय कार्यालयमा आयोजित वार्षिकोत्सव समारोहमा बोल्दै अध्यक्ष डिमप्रकाश पौडेलले बैंकिङ क्षेत्रमा आएको तीव्र […]Read More
काठमाडौं । अमेरिकाले एकैदिन डिपोर्ट (निष्कासन) गरेका ९१ जना नेपाली काठमाडौं आइपुगेका छन् । अमेरिकाले उनीहरूलाई चार्टर विमानमार्फत काठमाडौं ल्याएर छाडेको हो । डोनाल्ड ट्रम्प दोस्रोपटक अमेरिकाको राष्ट्रपति भएपछि यसअघि एकैदिन यति ठूलो संख्यामा नेपालीलाई डिपोर्ट गरिएको थिएन । वरिष्ठ अध्यागमनका अनुसार अमेरिकाबाट डिपोर्ट भएका ९१ जना नेपाली सोमबार (माघ ५) काठमाडौं आइपुगेका थिए । […]Read More
काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ। आज दिउँसो तराई भू-भागका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहेक जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने जनाइएको छ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। तराई क्षेत्रमा बिहान र बेलुका बाक्लो हुस्सुका […]Read More
काठमाडौँ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। […]Read More
