काठमाडौँ। सुर्खेतको वीरेन्द्रनगरमा एक युवक र एक युवती मृत अवस्थामा फेला परेका छन् । वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ स्थित भैरव सामुदायिक वन तथा सहिद पार्कनजिकको जंगल क्षेत्रमा मृत भेटिएका हुन् । मृतक दुवैजनाको हालसम्म पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार बुधबार बिहान मर्निङ वाक गर्ने स्थानीयले जंगलमा शव […]Read More
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको । दिउँसो तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी […]Read More
काठमाडौं । आज प्रथम राष्ट्रिय च्याउ दिवस मनाइँदैछ । नेपाल सरकारबाट यही पुस ११ गते भएको निर्णयबमोजिम आज प्रथम राष्ट्रिय च्याउ दिवस मनाउन लागिएको हो । नेपालको कृषि गार्हस्थ्य उत्पादनमा ०.१५ प्रतिशत योगदान रहेको एवं करिब ३५ हजार किसान प्रत्यक्ष संलग्न रहेको च्याउ उपक्षेत्र साना तथा मझौला कृषकको आयआर्जनको माध्यमका रुपमा रहेको छ । मन्त्रालयका […]Read More
काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेको छ । मंगलबार (पुस १५) बिहान ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंमा यस वर्षको मापनमा यो कम तापक्रम हो । आउँदा दिन तापक्रम थप घट्ने सम्भावना हुन्छ । सोही समयमा काठमाडौंको न्यूनतम तापक्रम सोमबार (पुस […]Read More
काठमाडौँ । आज गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर तमु ल्होसार पर्व मनाउँदै छन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रूपमा मनाउँछन् । तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ । […]Read More
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुरानादेखि नवीनतम कृतिसम्म समेटिएको पुस्तक प्रदर्शनी सुरु भएको छ। “सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा–प्रतिष्ठान” भन्ने उद्घोषसहित प्रतिष्ठानका कुलपति भूपाल राईले भानुभक्त कक्षमा रातो रिबन काटेर प्रदर्शनीको उद्घाटन गर्नुभएको हो। पुस ११ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा पुस्तक खरिद गर्ने व्यक्ति तथा संस्थालाई १५ देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको […]Read More
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ। देशको पहाडी तथा हिमाली भू(भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । देशका […]Read More
काठमाडौँ । सरकारले कृषि क्षेत्रको विकास र विस्तार गरी व्यवसायीक बनाउने उद्देश्यका साथ ‘कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८२’ कार्यान्वयनमा ल्याएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कृषक, व्यवसायी तथा उद्यमीलाई आफूले उत्पादन गरेको मह, मौरीजन्य उत्पादन, च्याउ र च्याउबाट उत्पादित परिकारको स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्न सहयोग गर्नेछ । यस कार्यविधिअनुसार […]Read More
काठमाडौं । ठमेलस्थित वाल्डो क्यासिनोका अध्यक्ष पक्राउ परेका छन् । वाल्डो क्यासिनोका सञ्चालक नागरिक च्यान मिन चिङ्ग शुक्रबार पक्राउ परेका हुन । उनलाई क्यासिनोमा ठगी धन्दा चलाएको आरोपमा जिल्ला प्रहरीले प्रकाउ गरी अनुसन्धान गरिरहेको बताएको छ । क्यासिनोमा खेलाडीहरूले आँखामा लेन्स र म्याग्नेट ताससहित खेलाइएको थियो । भारतबाट पेशेवर खेलाडी ल्याएर उक्त इभेन्ट आयोजना गरिएको […]Read More
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच सहमति भएको छ। केही दिनदेखि निरन्तर रूपमा पटक–पटक भएको वार्ता र छलफलपछि अन्ततः आज सहमति भएको जानकारी रवि लामिछानेले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका हुन्। उनले सहमति पत्रमा हस्ताक्षर गर्दै गरेको तस्बिरसमेत सार्वजनिक गरेका छन्। यद्यपि, सहमति के–के विषयमा भएको हो भन्नेबारेमा […]Read More
