काठमाडौं । केही भूभागमा आंशिक बदलीबाहेक देशभरको मौसम आज सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर मौसम मुख्यतया सफा रहनेछ । विभागले राति कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको […]Read More
लुम्बिनी प्रदेश भूगोलबाट युवा नेता रानाको केन्द्रीय सदस्यमा उम्मेद्धवारी, उत्पादन
काठमाण्डौ । नेकपा एमालेको आसन्न ११ औँ महाधिवेशनमा रुपन्देहीका युवा नेता गोपाल रानाले लुम्बिनी प्रदेशको भूगोलतर्फबाट केन्द्रीय सदस्यमा उम्मेद्धवारी दिनुभएको छ । एमाले जिल्ला कमिटीमा विभिन्न भूमिकामा रहेर जिम्मेवारी निर्वाह गर्नुभएका राना पार्टी नेतृत्वको रक्षा र कार्यकर्ताको सुरक्षामा सदैव प्रतिवद्ध रहँदै निष्ठाको राजनीति गर्ने नेतामा पर्नुहुन्छ । युवालाई उत्पादनसंग जोड्दै राजनीति मार्फत सामाज रुपान्तरणका लागि काम […]Read More
मंसिर २९, काठमाण्डौ । कृषि विकास बैंक लि.को उन्नााईसौ वार्षिक साधरणसभाले ३.२५ प्रतिशत बोनस शेयर र ९.७५ प्रतिशत नगद लाभांश पारित गरेको छ । बैँकको तालिम केन्द्र भक्तपुरको बोडेमा भएको साधारण सभाले शेयर धनीहरुलाई चुक्ता पूंजीको ३.२५ प्रतिशत बोनस शेयर र नगद लाभांश स्वरुप ९.७५ प्रतिशत (कर सहित) उपलव्ध गराउने प्रस्ताव समेत पारित गरेको हो […]Read More
काठमाडौँ। जाडोमा बच्चालाई न्यानो राख्नु सबैभन्दा पहिलो र महत्वपूर्ण उपाय हो। बच्चालाई एकैचोटि धेरै बाक्ला कपडा लगाउनु भन्दा तह–तहमा कपडा लगाउनु उपयुक्त हुन्छ। यसले शरीरको तापक्रम सन्तुलनमा राख्न मद्दत गर्छ। ऊन वा फ्लिसका कपडा, टोपी, कान ढाक्ने क्याप, मोजा र पञ्जा प्रयोग गर्नु राम्रो हुन्छ। टाउको र खुट्टा राम्रोसँग ढाकिएन भने बच्चालाई चिसो चाँडै लाग्न […]Read More
काठमाडौं । केही प्रदेशमा आंशिक बदली भए पनि आज देशभर मुख्यतया मौसम सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । राति देशभर मौसम मुख्यतया सफा रहनेछ । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको […]Read More
काठमाडौँ । नेपालमा हाल पश्चिम वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही […]Read More
एमाले अध्यक्ष केपी ओलीले गरेको सम्बोधनको पूर्णपाठ (भिडियो सहित)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनःस्थापना गराएरै छाड्ने बताएका छन् । उनले महाधिवेशनको उद्घाटन गर्दै यस्तो बताएका हुन् । यस्तो छ उनले गरेको सम्बोधन अध्यक्ष-केपी-शर्मा-ओलीको-उद्घाटन-समारोहको-मन्तव्य-2082-08-27-1765618351Read More
काठमाडौँ । काठमाडौँको वनस्थलीस्थित समृद्धि स्कुलमा अध्ययनरत विद्यार्थी बालबालिकाले अभिभावकहरूका लागि आयोजना गरेको ३ दिने समृद्धि आनन्दम योग शिविर–२०८२ सम्पन्न भएको छ। स्कुलको आफ्नै प्राङ्गणमा आनन्दम योग शिविरमा ३ दिनमा २ सय भन्दा बढि अभिभावक सहभागी भएको स्कुलले जनाएको छ । विद्यार्थीहरुले अन्तराष्ट्रिय प्रशिक्षणको योग्यता हासिल गरेसंगै आफ्नै अभिभावकलाई सहभागि बनाएर ३ दिनको शिविर सञ्चालन […]Read More
काठमाडौँ । देशभर आज मौसम सफा रहेको छ। हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । आज राति देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ । आइतबार भने कर्णाली प्रदेश र सुदूरपश्चिम […]Read More
काठमाडौँ। पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप आज दुर्घटनामा परेको हो । दुर्घटनामा जिपमा सवार तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयकाले जनाएको छ । प्रहरीको अनुसार मृतक तीनै जनाको पहिचान खुल्न […]Read More
